Breaking News
 | 
  • मुख्य पृष्ठ

    आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली

    काठमाण्डौ/आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन् । पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने छ। यस्तै, हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । आज राति पश्चिमी क्षेत्रमा पानी पर्ने उहाँले बताउनुभयो । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा राति पानी पर्ने उहाँले बताउनुभयो । यस्तै, भोलि पनि…

    Read More
  • मुख्य पृष्ठ

    देशभर ४,९७८ जना कोरोनाका सक्रिय संक्रमित

    काठमाडौं /नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,२८३ जनाको पीसीआर परीक्षणमा १५७ जना र २,१६४ जनाको एन्टिजेन परीक्षणमा १० जना गरी १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ…

    Read More
  • चितवन सेरोफेरो

    पाँच महिनामा चितवन राष्ट्रिय निकुञ्जद्धारा १०९ वन्यजन्तुको उद्धार

    चितवन/रासस/चितवन राष्ट्रिय निकुञ्जले चालू आर्थिक वर्षका पाँच महिनामा १०९ वन्यजन्तुको उद्धार गरेको छ । कार्यालयका अनुसार उद्धार गरिएका जनावर बाघ, गैँडा, अजिङ्गर, मगर गोही र अन्य छन् । उद्धार गरिएका जनावारमध्ये सबैभन्दा बढी अजिङ्गर छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार ८८ अजिङ्गरको उद्धार गरिएको छ । चार बाघ, एउटा गैँडा, चार मगर…

    Read More
  • अपराध/दुर्घटना

    दाङमा उपचारका लागि अस्पताल पुर्‍याइएका कैदी प्रहरीकै मोटरसाइकल लिएर फरार

    दाङ/दाङमा रहेको घोराही कारागारका कैदी भागेपछि डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । कारागारबाट उपचारका लागि अस्पताल लगिएका राजपुर गाउँपालिका ३ घर भएका २९ वर्षीय यमराज परियार बिहीबार दिउँसो प्रहरीकै मोटरसाइकल लिएर फरार भएका थिए । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकिएका परियारलाई कारागारका कैदीबन्दी नाइके पनि हुन् । छालाको उपचार गर्न राप्ती स्वास्थ्य…

    Read More
  • मुख्य पृष्ठ

    पश्चिमी वायुको प्रभावका कारण अबको केही दिन घाम कम लाग्ने

    काठमाण्डौ/अबको केही दिन मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण अबको केही दिन घाम कम लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । आजदेखि मौसममा बद्ली हुने भएकाले अधिकतम तापक्रम केही घट्ने अनुमान छ । पुस सुरु भएपछि बिहान बेलुका न्यूनतम तापक्रम कम भए पनि…

    Read More
  • मुख्य पृष्ठ

    आज क्रिसमस ‘डे’

    काठमाडौं/इशाई धर्मावलम्बीहरुले आज शनिवार विभिन्न कार्यक्रमहरु गरी क्रिसमस पर्व मनाईंदैछन् । जिजस क्राइस्ट (येशू क्रिस्ट) को जन्मदिन पनि हो । आजको दिनलाई इसाई धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा मनाउँछन । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु क्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। येशू क्रिस्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन धर्मावलम्बीहरुले…

    Read More
  • अपराध/दुर्घटना

    स्रोत नखुलेको १६ लाख रकमसहित एक जना पक्राउ

    काठमाण्डौं/स्रोत नखुलेको १६ लाख रकमसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार बिहान अन्दाजी ११ बजेको समयमा कलैया उपमहानगरपालिका–१०, मटिअर्वा टोलस्थित नहर चोकमा चेकजाँचका क्रममा स्रोत नखुलेको उक्त परिमाणको रकमसहित पक्राउ गरिएको हो । चेकजाँचको क्रममा बीआर २२ एन ५०१४ नम्बरको भारतीय मोटरसाइकल चलाई आएका भारतकै बिहार जिल्ला,…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना पुष्टि

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा २ सय ६० जना कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् । सोही अवधिमा ३४९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८९८ जनाको नमुना परीक्षण भएको थियो । यसैबीच पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मुत्यु भएसँगै ज्यान गुमाउनेको कुल…

    Read More
  • मुख्य पृष्ठ

    क्रिसमस ‘डे’ मा सार्वजनिक बिदा

    काठमाडौँ/रासस/क्रिसमस ‘डे’ का अवसरमा यही पुस १० गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही पुस ८ गते बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका निर्णय सार्वजनिक गर्दै जानकारी दिनुभएको हो । मन्त्री कार्कीका अनुसार मन्त्रिपरिषद्को सो बैठकले हुलाक वस्तुको महसुल दररेट…

    Read More
  • मुख्य पृष्ठ

    बस्ती आसपास बाघ देखिएपछि स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह

    नवलपरासी/बस्ती आसपासमा बाघ देखिएपछि नवलपरासी दुम्कीबासका स्थानीय बासिन्दा त्रसित भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका दुम्कीबास आसपासमा बाघ देखिन थालेको हो । गाउँपालिकाले सूचना निकालेर स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले निकुञ्जबाट बाघ बस्ती आसपास आएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जीसीले बताउनुभयो ।…

    Read More