रोकिराखेको ट्रकमा कार ठोक्किँदा तीन जनाको मृत्यु, दुई घाइते
रुपन्देही/रोकिराखेको ट्रकमा कार ठोक्किँदा बुटवलमा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बुटवलको तामनगर नजिकै रहेको कोरियन प्रशिक्षण केन्द्रको कार्यालय अगाडि बिग्रिएर रोकिराखेको ना २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएर दुर्घटना हुँदा २८ वर्षीय सविन चौधरी, २७ वर्षीय गोविन्द चौधरी र २६ वर्षीय नवीन श्रेष्ठको…
Read More




