Breaking News
 | 
  • मुख्य पृष्ठ

    माध्यमिक शिक्षा परीक्षा एसईईको तालिका सार्वजनिक

    काठमाण्डौ/माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो वैशाख ९ गतेदेखि हुने तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ९ गतेदेखि २० गतेसम्म हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो। तालिकाअनुसार पहिलो दिन ९ गते अनिवार्य अङ्ग्रेजी, अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा हुनेछ । सरकारले वैशाख ३० गते स्थानीय तहको चुनावको मिति घोषणा गरेकाले…

    Read More
  • मुख्य पृष्ठ

    एसईई परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने

    काठमाडौं/राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ। परीक्षाको समयतालिका भने भोलि बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ । स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए…

    Read More
  • मुख्य पृष्ठ

    थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा २ हजार ४ सय १ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । १६ हजार ३५६ जनाको नमुना परीक्षण गर्दा २ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७,७७७ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमा घरेलु हिंसाका घटना गत वर्षको तुलनामा यस वर्ष दोब्बर बढी

    प्रतिमा कुमाल चितवन/ चितवनमा घरेलु हिंसाका घटनाहरुमा हरेक वर्ष वृद्धि हुँदै गएको छ । यो आर्थिक वर्षको पहिलो आठ महिनाको तथ्यांक गत वर्षको भन्दा झण्डै दोब्बर बढी देखिएपछि घरेलु हिंसाका घटना भयाबह बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघ २५ गते सम्म २५९ वटा घरेलु हिंसाको मुद्दा दर्ता…

    Read More
  • मुख्य पृष्ठ

    यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी सुरु

    काठमाण्डौ/आज या भोलिसम्ममा परीक्षाको तालिका प्रकाशित गर्ने गरि राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी थालेको छ । परीक्षा नियन्त्रक अर्जुन रायमाझीकाअनुसार आउँदो बैशाख २० गते भित्रै परीक्षा सक्ने गरी तयारी थालिएको छ । बैशाख ३० गते पालिकाको चुनावको मिति तोकिएकाले २० गते भित्रै परीक्षा सकाउनु पर्ने दबाब राष्ट्रिय परीक्षा बोर्डलाई परेको…

    Read More
  • मुख्य समाचार

    पछिल्लो २४ घण्टामा १,९५७ जनामा कोरोना संक्रमण

    काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा १ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ नमुना परीक्षण गरिएको थियो । ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ गरी एक हजार ९५७ जनामा संक्रमण…

    Read More
  • चितवन सेरोफेरो

    चितवन राष्ट्रिय निकुञ्जको पाँच स्थानमा घाँसे मैदान बनाउने तयारी

    चितवन/रासस/चितवन राष्ट्रिय निकुञ्जभित्र नमूना घाँसे मैदान बनाउने तयारी गरिएको छ । निकुञ्जले पाँच स्थानमा १० देखि १५ हेक्टरको मैदान बनाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रस्ताव पेश गरेको छ । वर्षैभरी व्यवस्थित गर्ने गरी घाँसे क्षेत्र बनाउन लागिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार वर्षमा तीन पटक व्यवस्थापन गर्ने गरी मजदूर…

    Read More
  • मुख्य पृष्ठ

    हिउँ खेल्न गएका गोरखाका दुई बालक बेपत्ता

    गोरखा/गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका दुई जना बालक बेपत्ता भएका छन् ।हिउँ खेल्न गएका वडा नम्वर १ का १६ वर्षिय साइला घले र वडा नम्वर २ का १६ वर्षिय करन घले गत बिहीवारदेखि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।  हिउँ खेल्न भन्दै यही माघ २० गते उनीहरु लाप्राक गएका थिए । खाना खाएर घरबाट निस्किएका उनीहरु त्यसयता…

    Read More
  • पत्रपत्रिकारअन्य

    स्थानीय तहबाटै नागरिकता प्रदान गर्ने तयारी

    काठमाडौं/सरकारले आमसर्वसाधारणलाई स्थानीय तहबाटै नागरिकता प्रदान गर्नेगरी तयारी अघि बढाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार समालेको ६ महिनापछि सोमबार गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गरिएको हो । कार्ययोजनामा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिँदै आएकोे नागरिकता स्थानीय तहबाटै प्रदान गर्ने गरी योजना बनाइएको छ । त्यसका लागि निश्चित मापदण्ड पूरा गर्नुपर्नेगरी मन्त्रालयले योजना बनाइरहेको छ…

    Read More
  • मुख्य पृष्ठ

    नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग

    काठमाण्डौं/रासस/नेपाल कोरिया कल्चर सेन्टरका प्रतिनिधिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले समक्ष नेपाल एरलाइन्समार्फत नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्न माग गरेका छन् । आज मन्त्रालयमा भएको भेटघाटमा नेपाल–कोरिया कल्चर सेन्टर कोरियाका निर्देशक ह्वाङ्क्युले दुवै देशको पर्यटन विकास, कृषि पर्यटनका लागि नेपाल एरलाइन्सको जहाजमार्फत सिधा उडान गर्नुपर्ने माग गरे । उनले भने, “नेपालमा पर्यटन…

    Read More