Breaking News
 | 
  • मुख्य पृष्ठ

    आज विनियोजन विधेयक पारित गर्ने तयारी

    काठमाण्डौ/सरकारले आज बस्ने प्रतिनिधि सभा बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ । गएको शुक्रवारदेखि सरकारी ढुकुटीबाट रकम खर्चिन नपाएको सरकारले संसदबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको हो । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नुहुनेछ…

    Read More
  • मुख्य पृष्ठ

    पार्टी र सरकारमा एक्लिँदै प्रधानमन्त्री देउवा

    काठमाडौं/नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी र सत्ता गठबन्धनबाट बिस्तारै एक्लिन थालेका छन्। कांग्रेसको १४औं महाधिवेशन सम्पन्न गर्नुपर्ने र गठबन्धन दलहरूलाई साथमा लिएर सरकार सञ्चालन गर्नुपर्ने दोहोरो दबाबमा रहेका देउवालाई पार्टीका निकट नेताहरूले बिस्तारै साथ दिन छाडेका छन्। र, गठबन्धन दलका शीर्ष नेताहरूबाट पनि असहयोग सुरु भएको छ। गठबन्धन दलका नेताहरूको स्वार्थ र…

    Read More
  • मुख्य पृष्ठ

    कोरोना संक्रमणको उच्च जोखिममा विद्यार्थीहरु

    काठमाण्डौ/कोरोना भाइरसको महामारीबीच सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि विद्यालयमा जान विद्यार्थी भने त्रसित छन् । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउने र त्यसले बालबालिकालाई बढी प्रभावित गर्ने आंकलन गरिसकेको छ । तेस्रो लहर आउने र त्यसमा बालबालिकालाई असर गर्ने…

    Read More
  • पत्रपत्रिका/अन्य

    कोरोना कहरले रोजगारी गुमेपछि ६ लाख नेपाली स्वदेश फर्किए

    काठमाण्डौँ/स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन । सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेको छ । तर अहिलेसम्म ठोस कार्यक्रम ल्याउन सकेको छैन । कोरोना कहरपछि वैदेशिक रोजगारीमा असन्तुलन देखिएको छ । कोभिडअघि दैनिक एक हजार पाँच सय जना श्रमिक वैदेशिक रोजगारीमा जाने गरेका थिए । अहिले वैदेशिक रोजगारीमा धेरै…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि दशैँको लागि नयाँ नोट साट्न पाइने

    काठमाण्डौ/बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट साट्ने भएका छन् । दशैँमा नयाँ नोटको विशेष महत्त्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । काठमाण्डौ उपत्यकाभित्र आजदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ । यस्तै काठमाण्डौ उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशमा रहेको कार्यालय वा…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि देशभर ११ दिनसम्म कोरोनाविरुद्धको भेरोसेल खोप लगाइँदै

    काठमाण्डौँ /देशभर आजदेखि ११ दिनसम्म कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म पुनः लगाइने छ । चार उमेर समूहलाई जिल्लाअनुसार खोप दिने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु,…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा सात सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाण्डौ/पछिल्लो २४ घण्टामा सात सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार १३ जनाको नमुना परीक्षण गर्दा सात सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।आज थपिएकासहित नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७३ हजार पाँच सय ३४…

    Read More
  • अपराध/दुर्घटना

    करेन्ट लागेर एक जनाको मृत्यु

    दाङ/ करेन्ट लागेर दाङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको दङ्गीशरण गाउँपालिका–७ बुटनियाकी २२ वर्षीया युवती प्रमिला चौधरी करेन्ट लागेर मृत्यु भएको हो । आज बिहान घरमा पानी मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी प्रमिलाको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

    Read More
  • मुख्य पृष्ठ

    नयाँ पत्रिकाका प्रधानसम्पादकद्धारा विभूषण अस्वीकार

    काठमाण्डौँ/नयाँ पत्रिका दैनिकका प्रधान सम्पादक कृष्णज्वाला देवकोटाले सरकारले दिएको विभूषण अस्वीकार गर्न भएको छ । पदक वितरणमा प्रश्न उठाउँदै आउनु भएको सञ्चारकर्मीको नाताले नैतिक रुपमा पनि पदक स्वीकार गर्न नसकिने उहाँको भनाइ छ । उहाँले फेसबुकमा लेख्नु भएको छ, ‘पदक वितरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै निरन्तर प्रश्न उठाइरहेको सञ्चारकर्मीको नाताले आफै पदक स्वीकार गर्नु…

    Read More
  • मुख्य पृष्ठ

    मनसुन निस्क्रिय बन्दै

    काठमाण्डौँ/मनसुन निस्क्रिय बन्दै गएको छ । मनसुनको न्यूनचापीय रेखा भारततर्फको मध्य भागमा रहेकाले तत्कालै मनसुनी प्रणाली बाहिरिने सम्भावना नभए पनि आउने तीन,चार दिनसम्म घाम लाग्ने र छिटफुट स्थानमा सामान्य पानी पर्ने सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ। भारतबाट मनसुनी चक्र बाहिरिएपछि मात्र नेपालबाट पनि मनसुन बाहिरिने मौनसुन बाहिरन अझै केही दिन लाग्ने बताइएको छ…

    Read More