अझै भेटिएनन् धादिङमा पहिरोमा पुरिएका ३ जना, खोजीकार्य आजपनि जारी
धादिङ/धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर १ पुरुमा सडक निर्माणकाक्रममा हिजो पहिरो जाँदा स्काभेटरभित्र रहेका तीन जना पुरिएर बेपत्ता भएका छन् । उनीहरुको अवस्था अझै अज्ञात छ । पहिरोमा परि बेपत्ता भएका ३ जनाको आज पनि खोजी भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले बताउनुभयो । उ हाँका अनुसार स्काभेटर चालक काभ्रेका २८ वर्षका आकाश…
Read More
