अबरुद्ध मतगणना पुनः सुचारु !
चितवन/करिब १५ मिनेट रोकिएको भरतपुरको मतगणना पुनः सुचारू भएको छ। सर्वदलीय बैठक पछि स्वस्तिक छाप नभएको मतपत्र बदर हुने सहमति भएसङै पुनः मतगणना सुचारु भएको हो।
Read Moreचितवन/करिब १५ मिनेट रोकिएको भरतपुरको मतगणना पुनः सुचारू भएको छ। सर्वदलीय बैठक पछि स्वस्तिक छाप नभएको मतपत्र बदर हुने सहमति भएसङै पुनः मतगणना सुचारु भएको हो।
Read Moreदेशकै बहुचर्चित चितवनकाे भरतपुर महानगरमा मतगणनाका क्रममा ५ दलिय गठवन्धन र एमाले राप्रपा गठवन्धनका बिच विवाद भएपछि एमालेका प्रतिनिधि गणनास्थलबाट हिँडेका छन् । कस्ताे मतलाई सदर र कस्ताेलाई बदर गर्ने भन्ने विषयमा विवाद चर्केपछि एमाले प्रतिनिधिले मतगणना नै बहिष्कार गरेका हुन् । हिजाे मतगणना सुरु गर्नुपूर्व सामान्य त्रुटि भएका मतलाई सदर मान्ने सहमति भएकाे थियाे…
Read Moreभरतपुर/महानगरपालिकामा वडा नम्बर २ को मतगणना जारी रहेको बेला दाहाल र सुवेदीबीचको मतान्तर कम हुँदै गएको छ । वडा नम्बर १ बाट १२१ को अग्रतासहित वडा नम्बर २ आएकी दाहाल र सुवेदीबीचको मतान्तर घटेर ७४ मा झरेको छ । वडा नम्बर २ को ८०० मत गणना हुँदा दाहालले १ हजार ४८४ मत र सुवेदीले १…
Read Moreकाठमाण्डौ/हालसम्म निर्विरोध भएकासहित २२ पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म अध्यक्षमा एमाले ९, कांग्रेस ८ तथा नेकपा माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले २ पालिकामा जित हासिल गरेका छन् । जसअनुसार नेकपा एमाले सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका, मनाङको ङिस्याङ गाउँपालिका, मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका, मनाङको चामे गाउँपालिका, वरागुङ्ग मुक्ती क्षेत्र मुस्ताङ, लोमन्थाङ गाउँपालिका मुस्ताङ,…
Read Moreकाठमाडौं/काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् । उनले कुल ६४७३ मत गणना हुँदा २४५७ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेकी काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले भन्दा दोब्बर बढी मत पाएका छन् । सिर्जनाले भने जम्मा ११६८ मत पाएकी छन् । यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापित १४२७ मतका साथ दोस्रो स्थानमा…
Read Moreनवलपुर/बौदीकाली गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश ओझा विजयी भएका छन् । उनले नेपाली काङग्रेसका केवी रानालाई ४३५ मतान्तरले पराजित गरेका हुन् । एमालेका ओझाले ३ हजार ९७६ मत पाउँदा काङग्रेसका रानाले तीन हजार ५४१ मत पाए थिए । उपाध्यक्षमा नेकपा एमालेकै डिलकुमारी सारु निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसकी धनकान्ति घिमिरेलाई ४५६ मतान्तरले…
Read Moreबाग्लुङ/बाग्लुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष धन बहादुर बिक ९हिमाल० विजयी भएका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसका भीम बहादुर रोका विजयी भएका हुन् । गठबन्धनको तर्फबाट अध्यक्ष उम्मेदवार बनेका बिकले २ हजार २ सय ८५ मत प्राप्त गरी पालिका अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले २ हजार…
Read Moreमकवानपुर/मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षका उम्मेदवार बाबीराम मुक्तान ४६३ मतसहित विजयी हुनुभएको हो । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका सिंग राम बुलुनले ३७७ मत प्राप्त गरेका थिए । त्यसैगरी, वडा सदस्यहरूमा एमालेका पुर्ण बहादुर मोक्तान, भीम बहादुर मुक्तान, महिला सदस्यमा आस माया थिङ, दलित…
Read Moreकाठमाण्डौ/निर्विरोध भएकासहित अहिलेसम्म २० पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार अध्यक्षमा एमाले ८ र कांग्रेस ८ पालिकामा जि हासिल गरेको छ । त्यस्तै एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले २र२ पालिकामा जित हासिल गरेका छन् । नेकपा एमाले सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका, मनाङको ङिस्याङ गाउँपालिका, मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका, मनाङको चामे गाउँपालिका, वरागुङ्ग…
Read Moreगोरखा/शहिद लखन गाउँपालिका-४ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । नेकपा एमालेका लुम बहादुर थापा (दीपक) लाई ३१४ मतान्तरले पराजित गर्दै माओवादी केन्द्रका याम बहादुर थापा (अरुण) विजयी हुनुभएको हो । विजयी याम बहादुर थापा (अरुण)ं ले ७७१ प्राप्त गर्दा र पराजित लुम बहादुर थापा (दीपक)ले ४५७ प्राप्त गर्नुभएको थियो । यसैबिच वडा…
Read More