Breaking News
 | 
  • मुख्य पृष्ठ

    पहाडी भूभागका केहि स्थानमा वर्षाको सम्भावना

    काठमाण्डौ/नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ । दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, मधेस प्रदेशका थोरै र…

    Read More
  • मुख्य पृष्ठ

    बाजुराको बूढीगङ्गामा फेरि मतदान गर्ने निर्वाचन आयोगको निर्णय

    बाजुरा/यही वैशाख ३० गते भएको पालिका चुनाव निष्पक्ष नभएको ठहर गर्दै बाजुराको बूढीगङ्गा नगरपालिकामा फेरि मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ । आज बिहीवार विज्ञप्ति निकालेर आयोगले वैशाख ३० गते भएको चुनाव रद्द गर्दै फेरि मतदान गर्ने निर्णय गरेको जानकारी दिएको छ । यस्तै आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ), नेपाल प्रहरी र सशस्त्र…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसमः केहि स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

    काठमाण्डौ/नेपालमा हाल स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहान प्रदेश १ र मधेस प्रदेशका एक(दुई स्थानमा वर्षा भएको छ । दिउँसो प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ राति पहाडी भूभागका थोरै…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरमा नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

    भरतपुर/चितवनको भरतपुर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले मंगलबार राति सपथ ग्रहण गरेका छन् ।जिल्ला समन्वय समितिको सभाहलमा जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका हुन् । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश प्रकाश कुमार अधिकारीले महानगरकी नवनिर्वाचित प्रमुख रेनु दाहाललाई सपथ ग्रहण गराएका थिए । दाहालले देश र जनताको हितमा काम गर्ने सपथ खाएकी थिइन् । लगत्तै प्रमुख दाहालले नवनिर्वाचित…

    Read More
  • मुख्य पृष्ठ

    पहाडी क्षेत्रका थोरै स्थानमा वर्षाको सम्भावना

    काठमाण्डौ/नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरवासीलाई निराश हुन दिन्नँ : मेयर रेनु दाहाल

    चितवन/रासस/भरतपुर महानगरपालिकाको मेयरमा पुनः निर्वाचित रेनु दाहालले जनताको मनोविज्ञान बुझेर काम गर्ने बताउनुभएको छ । अन्तिम मतपरिणाम आएपछि प्रतिक्रिया दिँदै उहाँले महानगरवासीलाई निराश हुन नदिने बताउनुभयो । पालिका तहमा यो आफ्नो अन्तिम कार्यकाल भएको भन्दै उहाँले महानगरका अधुरा काम पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशकै ध्यान यो महानगरमा रहेकाले आफू जित्नु सुखद भए पनि…

    Read More
  • अपराध/दुर्घटना

    छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स क्याम्पसका कोअर्डिनेटर पक्राउ

    काठमाडौं/चाबहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले क्याम्पसका कोअर्डीनेटरलाई पक्राउ गरेको छ । कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीलाई प्रहरी वृत्त, गौशालाले पक्राउ गरेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ । अधिकारीले कलेजका छात्रालाई दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यार्थीहरु आन्दोलित भएका थिए । त्यसपछि छलफलका लागि भन्दै शिक्षक र अभिभावकलाई प्रहरीले गौशालास्थित प्रहरी वृत्तमा…

    Read More
  • मुख्य पृष्ठ

    देशभरका ७ सय ३४ पालिकाको अन्तिम नतिजा सार्वजनिक

    काठमाण्डौ/देशभरका ७ सय ५३ वटा पालिकामध्ये अहिलेसम्म २ सय ७५ नगरपालिका र ४ सय ५९ गाउँपालिका गरी ७ सय ३४ पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । अब १९ वटा पालिकाको मतपरिणाम आउन बाँकी छ । सार्वजनिक नतिजा अनुसार कांग्रेसले अहिलेसम्म ३ सय २१ वटा पालिकाको प्रमुख पद जितेर पहिलो पार्टी बनेको छ । यस्तै…

    Read More
  • मुख्य पृष्ठ

    सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    काठमाण्डौ/आगामी आर्थिक वर्ष २०७९/८० का लागि आज सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । आज (मङ्गलबार) अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्य तालिका रहेको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार राष्ट्रपतिद्वारा नेपाल सरकारको आगामी आर्थिक…

    Read More
  • मुख्य पृष्ठ

    आज केहि स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

    काठमाण्डौ/आज देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा र बाँकी भूभागका एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको…

    Read More