लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ
नेपालगञ्ज/लागु औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको छ । बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार बर्दिया बढैयाताल गाउँपालिका–१ शान्तिपुरका २४ वर्षीय प्रविण बिसीलाई १५० ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो । उनका अनुसार सीमा क्षेत्रको निगरानीमा रहेको लागु औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले बिसीको हिँडाइ शंकास्पद देखेपछि…
Read More
