Breaking News
 | 
  • चितवन सेरोफेरो

    चितवनका ६ जनामा कोरोना संक्रमण पुष्टि

    चितवन /देशभर कोरोना संक्रमित बढ्न थालेसँगै चितवनमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । हिजो मंगलबार एक जनामा देखिएको कोरोना संक्रमण आज बुधबार ६ जनामा देखिएको हो । भरतपुर महानगरपालिकामा ५ जना र कालिका नगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांकले देखाएको छ ।

    Read More
  • अपराध/दुर्घटना

    हेटौंडा क्याम्पसमा तोडफोड

    हेटौंडा/छात्रालाई दुर्व्यवहार गरेको भन्दै मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् । स्नातक तह दोश्रो वर्षको परीक्षा चलिरहेको बेला परीक्षा गार्डले खानतलासीको नाममा छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् । हेटौंडा क्याम्पस केन्द्रमा परीक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुई जना छात्राले हिजो (मंगलबार) परीक्षा गार्डले चिट लुकाएको भन्दै खानतलासी गरेर दुर्व्यवहार…

    Read More
  • मुख्य पृष्ठ

    गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई कोरोना पुष्टी

    पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टी भएको छ । उनलाई मंगलबार पीसीआर परीक्षण गरेकोमा कोरोना पुष्टी भएको सचिवालयले जनाएको छ। पोखरेल आइतबार देखि नै अस्वस्थ थिए । रुघा र ज्वरो समेत आएपछि उनको पीसीआर परीक्षण गराइएको हो । उनले सोमबार नै चिकित्सकसँग परामर्श लिएका थिए । उनलाई अहिले पनि ज्वरो आइरहेको छ…

    Read More
  • मुख्य पृष्ठ

    आज मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना

    काठमाण्डौं/हाल देशभर सामान्य बदली रहेको छ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ। आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती…

    Read More
  • मुख्य पृष्ठ

    २७४ जनाले अस्विकार गरे विभूषण

    काठमाण्डौं/संविधान दिवसको दिन घोषणा गरी नयाँ वर्षको दिन सरकारले प्रदान गर्ने विभूषण लिन २७४ जनाले अस्विकार गरेका छन् । सरकारले पछिल्ला वर्षहरुमा दलका पहुँचवाला नेता तथा कार्यकर्तालाई बढी विभूषण वितरण गर्दै आएको छ, जसको कारण ‘विभूषण दिने मापदण्ड’का विषयमा प्रश्न उठ्ने गरेको छ ।सरकारले विभूषणका लागि छनौट गरिएका नाम विवादमा परेपछि पछिल्ला वर्षहरुमा विभूषण अस्विकार…

    Read More
  • मुख्य पृष्ठ

    अबको तीन दिन वर्षाको सम्भावना

    काठमाण्डौ/मनसुन फेरि सक्रिय भएसँगै देशका धेरै ठाउँको मौसम बदली भएको छ । आज मङ्गलवार दिउँसोदेखि नै काठमाण्डौसहित देशका विभिन्न ठाउँमा पानी पर्न थालिसकेको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अबको तीन दिनसम्म नै मौसम बदली भइ धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो…

    Read More
  • मुख्य पृष्ठ

    थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं/देशभर थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६२ जना संक्रमणमुक्त भएका छन् ।

    Read More
  • अपराध/दुर्घटना

    आठ वर्षीया बालिका माथि बलात्कार, छ महिनापछि जाहेरी

    विराटनगर/मोरङको कानेपोखरी गाउँपालिकामा आठ वर्षीया बालिका माथि भएको बलात्कारको घटना छ महिनापछि सार्वजनिक भएको छ । गत माघ ५ गते कानेपोखरी गाउँपालिका– ६ का एक पुरुषले बालिकालाई बलात्कार गरेका थिए । घटना भएकै दिन बेलुका गाउँमै मिलापत्र भयो । मिलापत्र भएको छ महिनापछि घटना सार्वजनिक भएको हो । घटना सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको…

    Read More
  • मुख्य पृष्ठ

    नवलपरासीमा पानी नपरेको भन्दै जनप्रतिनिधि र कर्मचारीलाई स्थानीयले बाँधेर मन्दिर पुर्‍याए

    नवलपरासी/खडेरी परेपछि आजित भएका नवलपरासीको सरावल गाउँपालिकाका स्थानीयले अध्यक्षसहित जनप्रतिनिधि र कर्मचारीलाई बाँधेर मन्दिर पुर्‍याएका छन् । जिल्लामा १५ दिनदेखि पानी नपर्दा धान बाली सुक्न थालेलेपछि पानी पार्नका लागि भन्दै क्षमा पूजाका लागि उनीहरूलाई मन्दिर लगेर पूजाआजा गरेका हुन् । खडेरीका कारण धान खेत चिरा ९धाँजा० परेको छ । लामो समयसम्म पानी नपरेपछि यस क्षेत्रका…

    Read More
  • मुख्य पृष्ठ

    धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    काठमाण्डौं/मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपासमा रहेको छ । अहिले बिहानैबाट देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । प्रदेश–१, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित…

    Read More