देशभर थप ५ सय ४९ जनामा कोरोना संक्रमण
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ५ सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार १४५ नमुनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ…
Read More