| 
  • मुख्य पृष्ठ

    प्रधानन्यायाधीशविरुद्ध बारको नयाँ आन्दोलनका कार्यक्रम

    काठमाडौं/आन्दोलनरत नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आजदेखि थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । मंगलबार साँझ बसेको बारको बैठकले शुक्रबारसम्मका लागि थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । नयाँ घोषणा गरिएका कार्यक्रमहरु आजबाटै लागू हुनेछन । यसअघि सर्वोच्च अदालतअगाडि धर्ना दिँदै आएको बारले यसलाई निरन्तरता दिने छ । बारको धर्नाका कारण पछिल्ला दुई…

    Read More
  • मुख्य पृष्ठ

    दाङमा बन्दकर्ताद्धारा सडक सफाई र ट्राफिक चिन्हको व्यवस्थापन

    दाङ/पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्दी लगायतको विरोधमा नेपाल बन्द गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले बन्द आयोजक भएर पनि रचनात्मक काम गरेको छ । आज मंगगलबार गरेको नेपाल बन्दको क्रममा दाङका सडकमा देखिएका बन्दकर्ता सडक सरसफाई र ट्राफिक चिन्हहरुको व्यवस्थापनमा गर्ने काम गरेका छन्। बन्द कर्ताहरुले आफैँ कुचो समाएर सडक सफा गर्नेदेखि जेब्रा क्रसिङ निर्माण र…

    Read More
  • मुख्य पृष्ठ

    बन्द प्रभावः पोखराबाट आठ बन्दकर्ता पक्राउ

    पोखरा/नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बन्द गराउँदै हिँड्का नेकपा कास्कीका सदस्य काजी गुरुङ र अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजसहित आठ जनालाई प्रहरीले पोखराबाट नियन्त्रणमा लिएको छ । कास्कीका डीएसपी सुन्दर तिवारीले पक्राउ परेकाहरुसँग सोधपुछ भइरहेको बताए । नेकपाका कार्यकर्ताले पोखराका विभिन्न चोक र सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । बन्दको असर पोखरामा…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रिय जनगणना २०७८ मा गोरखाबाट थपिए दुई जाति

    गोरखा/गोरखामा मात्र बसोबास गर्ने चुम्बा र नुब्री जातिले राष्ट्रिय जनगणना २०७८ मा आफ्नो पहिचान सूचीकृत गराएका छन्। चुम र नुब्री उपत्यकाका भोटे लामा समुदाय यसपटक छुट्टै जातिका रूपमा समेटिएका हुन् । चुमवासीले गणकसँग जात र भाषा चुम्बा अनि नुब्रीवासीले नुब्री नै लेखाएका छन्। लामा थर लेख्ने गरेका उनीहरूलाई २०६८ सालको जनगणनामा तामाङ अन्तर्गत सूचीकृत गरिएको…

    Read More
  • मुख्य पृष्ठ

    बन्द सफल पार्न सडकमा निस्किएका विप्लवका ११ कार्यकर्ता पक्राउ

    तनहुँ/पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज आह्वान गरेको नेपाल बन्दलाई सफल पार्न सडकमा निस्किएका ११ जना कार्यकर्तालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । आज बिहान दमौलीबाट विप्लवका ११ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिम्लिसिनाले बताए । सदरमुकाम दमौलीस्थित ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास…

    Read More
  • मुख्य पृष्ठ

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आज विप्लवको बन्द

    चितवन/पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले गरेको चरणवद्ध आन्दोलनका कार्यक्रम अन्र्तगत आज नेपाल बन्दको कार्यक्रम रहेको छ । नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । बन्दले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन भएका छैनन् भने बजार, उद्योगधन्दा, कलकारखाना पनि ठप्प छन् । सहरका केही भित्री भागमा भने पसल फाटफुट खुलेका छन् । कतिपय…

    Read More
  • अपराध/दुर्घटना

    मुगुको सदरमुकाममा आगलागी हुँदा २१ वटा घर जलेर नष्ट

    मुगु/मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी हुँदा २१ वटा घर जलेर पूर्ण नष्ट भएको छ । । गमगढीमा राति साढे १२ बजेदेखि लागेको आगो अहिले फैलनबाट रोके पनि पूरै आगो निभिनसकेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । उहाँकाअनुसार साँघुरो र बाक्लो बजारका कारण धेरै नोक्सानी भएको छ। अहिले पनि सेना, प्रहरी र स्थानीय बासिन्दाको…

    Read More
  • अपराध/दुर्घटना

    हत्यापछि सेफ्टी ट्याङ्कीमा शव, घटनामा संलग्न भएको आशंकामा ५ जना पक्राउ

    झापा/झापाको गौरादह ५ चप्रमारीमा एक व्यक्तिको हत्या गरी शव सेफ्टी ट्याङ्कीमा फालिएको अवस्थामा फेला परेको छ ।  ४६ वर्षीय मबेसीर हुसेन मियाको शव सोही ठाउँका मोहम्मद सद्दामको घरको  सेफ्टी ट्याङ्कीमा भेटिएको हो । घटनामा संलग्न भएको आशंकामा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३१ वर्षीय मोहम्मद सद्दाम, उनकी श्रीमती २८ वर्षीया सुमेरन खातुन, २६…

    Read More
  • मुख्य पृष्ठ

    देशभर थप ४ सय १६ जनामा कारोना संक्रमण पुष्टि

    काठमाण्डौं/पछिल्लो २४ घण्टामा १२ हजार ४०२ जनामा नमुना परीक्षण गर्दा ४१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जानकारी दिए । यस्तै २४ घण्टाको अवधिमा १ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या सोमबारसम्म ११ हजार ४४८ पुगेको छ…

    Read More
  • चितवन सेरोफेरो

    एमालेका महाधिवेशन प्रतिनिधिलाई सौराहामा ५० प्रतिशतसम्म छुट

    चितवन/नेकपा एमालेका महाधिवेशन प्रतिनिधिहरुलाई लक्षित गरेर सौराहाका व्यवसायीहरुले ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् । एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सौराहामा हुने भएपछि स्थानीय व्यवसायीले छुटको घोषणा गरेका हुन् । नारायणगढस्थित नारायणी नदी किनारमा उदघाटन समारोह र सौराहामा बन्दसत्र गर्ने निर्णय एमालेले गरिसकेको छ । योसँगै सौराहामा चहलपहल थप बढेको छ । एमाले…

    Read More