Breaking News
 | 
  • अपराध/दुर्घटना

    कोटेश्वरमा बन्दकर्ताद्धारा दुईवटा सार्वजनिक गाडीमा तोडफोड

    काठमाडौं/बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले काठमाडौंको कोटेश्वरमा दुईवटा सार्वजनिक गाडीमा तोडफोड गरेका छन् । कोटेश्वरको आकाशे पुल नजिक बा‍. ४ ख ९३९४ नम्बरको बसमा तोडफोड गरिएको छ । ‘महासागर’ लेखिएको सो बसको अगाडीको भागमा क्षति पुगेको छ । त्यस्तै भाटभटेनी अगाडी बा.३ ख ७९०६ नम्बरको हाइस गाडी तोडफोड गरिएको छ ।…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरको औद्योगिक–२ फिडर आज ९ बजेदेखि साँझ ५ बजेसम्म अवरुद्ध हुने

    चितवन/नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रले आज औद्योगिक–२ फिडर आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म अवरुद्ध हुने बताएको छ । आठ र नौ मिटरका पोल भएका स्थानमा ११ मिटरका पोल राख्ने र कभर्ड कण्डक्टर राख्ने कार्यका लागि औद्योगिक–२ फिडर ८ घण्टा सटडाउन गर्न लागिएको प्राधिकरणले जनाएको छ । यो फिडर सटडाउन भएपछि चोकबजार, गितानगर,…

    Read More
  • मुख्य पृष्ठ

    ५० जिल्लाका बालबालिकालाई आजदेखि कोराना विरुद्धको फाइजर खोप दिइँदै

    काठमाण्डौ/आजदेखि ५ वर्षमाथि र १२ वर्षमुनिका ५० जिल्लाका बालबालिकालाई कोरोना भाइरस विरुद्धको फाइजर खोप दिइँदै छ । दोस्रो चरणमा ५ भदौदेखि ११ भदौसम्म बालबालिकाहरुलाई फाइजरको पहिलो मात्रा दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको खोप फाइजरको दोस्रो मात्रा दिइनेछ । स्वास्थ्य मन्त्रालयका अनुसार ५०…

    Read More
  • मुख्य पृष्ठ

    बासस्थानको अभावमा नकटा हाँस सङ्कटमा

    कैलाली/रासस/कैलाली र कञ्चनपुरमा मात्रै पाइने नकटा हाँसको बासस्थान मासिँदै जान थालेपछि सङ्कटमा परेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका कालिकिच, सिकारी तालसँगै निकुञ्ज बाहिरका पुरैनी, शोभालगायतका तालक्षेत्र आसपासका क्षेत्रमा सो प्रजातिको हाँस पाइने गर्छ । कैलालीको घोडाघोडीलगायतका ताल आसपासका क्षेत्रमा सो हाँसको बासस्थान रहेको छ । यसको सङ्ख्यामा केही समययतादेखि कमी आएको छ । ताल–तलैयाहरू मानव…

    Read More
  • मुख्य पृष्ठ

    आज केहि स्थानमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाण्डौं/आज देशभर मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केहि स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती बागमती प्रदेश, गण्डकी प्रदेश र…

    Read More
  • मुख्य पृष्ठ

    नेपाली कांग्रेस नेता प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

    काठमाण्डौ/नेपाली कांग्रेसका नेता प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा गएराति साढे ९ बजे उहाँको निधन भएको उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डा. पङ्कजकुमार बर्मनले जानकारी दिनुभयो । प्रतिनिधि सभाका सांसदसमेत रहेका कांग्रेसका नेता एवम् समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा लालपुर्जा माग्दै १६ हजार बढीको निवेदन

    प्रतिमा कुमाल/चितवन/भूमिहिन, दलित र सुकुमबासीले शहरमा आठ धुर र ग्रामीण क्षेत्रमा एक कठ्ठा भन्दा बढी जग्गा नपाउने भएका छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनले आज (शनिबार) भरतपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो जानकारी दिएको हो । आयोगको अनुसार एक बिघाभन्दा कम वा धेरै भूमिको भोग चलन गरे पनि भूमिहिन दलित र सुकुमबासीले सहरी…

    Read More
  • अपराध/दुर्घटना

    फेसबुक एकाउन्ट ह्याक गरेर ठगी गरेको आरोपमा ३ जना पक्राउ

    काठमाडौं/विभिन्न व्यक्तिका फेसबुक एकाउन्ट ह्याक गरेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–६ का १९ वर्षीय आशिष विष्ट, १८ वर्षीय प्रविण राजवंशी र भवेश राजवंशी छन् । उनीहरुले विभिन्न व्यक्तिको फेसबुक एकाउन्ट ह्याक गरेर साथीहरुसँग समस्यामा परेको भन्दै ई–सेवामा रकम पठाउन लगाउने गरेका थिए । ‘इटहरीका…

    Read More
  • मुख्य पृष्ठ

    थप २९९ जनामा कोरोना सङ्क्रमण पुष्टि

    कामाण्डौं/पछिल्लो २४ घण्टामा देशभर २९९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार ३३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १८० तथा एन्टिजेन विधिबाट ११९ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै कोभिड–१९ को सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगै हालसम्म महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार…

    Read More
  • मुख्य पृष्ठ

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

    काठमाडौँ/नेकपा (माओवादी केन्द्र)लाई पदाधिकारीको टुंगो लगाउन सकस भएको छ । पदाधिकारीको नाम पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोजीमा लिएर हिँडेका छन् । यद्यपी उनले स्थायी कमिटीमा उक्त नाम प्रस्तुत गर्न सकेका छैनन् । महासचिवमा नै नौ जनाको दाबी परेपछि प्रचण्डलाई मिलाउन हम्मे–हम्मे परेको छ । त्यसकै कारण प्रचण्डले सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा पार्टीका नेताहरु पदमा…

    Read More