Breaking News
 | 
  • मुख्य पृष्ठ

    देशका केही स्थानमा वर्षाको सम्भावना

    काठमाण्डौं देशै भरी आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै मंगलबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ…

    Read More
  • चितवन सेरोफेरो

    नारायणी पुलबाट हाम फालेर एक युवक बेपत्ता

    चितवन/नारायणी पुलबाट हाम फालेर एक युवक बेपत्ता भएका छन् । आज ९आइतबार० अपरान्ह ५ः३५ बजेको समयमा नारायणी पुलमा बागमती प्रदेश ०३–०३प ५९२६ नं.को स्कुटर रोकि चितवनको भरतपुर महानगरपालिका–३ स्थित नारायणी पुलबाट पहिचान नखुलेको अन्दाजी ३० वर्षीय पुरुष हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    Read More
  • चितवन सेरोफेरो

    आजदेखि चितवनका विद्यालय एक साता बन्द

    चितवन/आजदेखि चितवनका सामुदायिक विद्यालय एक सातासम्म बन्द गर्न नेपाल विद्यालय कर्मचारी परिषद् चितवनले निर्देशन दिएको छ । परिषद्ले नेपाल शिक्षक महासंघ तथा आबद्ध घटक संस्थाहरुलाई विज्ञप्ति मार्फत परिषद्को आन्दोलनको कार्यक्रम अन्तर्गत एक साता विद्यालय बन्द गर्न भनेको हो । तलबमा विभेद गरिएको भन्दै चरणवद्ध आन्दोलनमा रहेको परिषद्को निर्देशन अनुसार १२ देखि १८ गतेसम्म जिल्लाका सबै…

    Read More
  • चितवन सेरोफेरो

    नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी

    चितवन/चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा लेदोसहितको पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी अवरुद्ध भएको छ । आज बिहान करिब ६ः४५ बजे लेदोसहितको पहिरो खसेपछि बाटो एकतर्फी अवरुद्ध भएको हो । बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यो वर्ष केराबारीमा पहिरो झरेर धेरै पटक बाटो अवरुद्ध भएको छ ।

    Read More
  • मुख्य पृष्ठ

    नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट २७ हजारको मृत्यु

    काठमाण्डौं/सन् २०२२ मा आइपुग्दा नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या २७ हजार १ सय ३७ पुगेको विश्व स्वास्थ्य संगठनको रिपोर्टमा उल्लेख छ। सुर्ती सेवनले महिनामा औसत २ हजार २ सय ६१ जना र दिनमा ७५ जनाको ज्यान जाने जाने गरेको छ। यो तथ्यांक प्रत्येक दिन दुईवटा हवाईजहाज दुर्घटनामा पर्दा हुने मृत्युसरह हुने डब्ल्यूएचओले जनाएको…

    Read More
  • मुख्य पृष्ठ

    भोलिदेखि १५ गतेसम्म मतदाता नामावलीको त्रुटि सच्याउन सकिने

    काठमाण्डौं/आइतबारदेखि निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारीको लागि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ । यस अन्तर्गत भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन…

    Read More
  • मुख्य पृष्ठ

    चट्याङसहित वर्षाको सम्भावना

    काठमाण्डौं/हाल देशैभरिको मौसममा सामान्य देखि पूर्ण बदली रही को छ । देशका धेरै स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको…

    Read More
  • मुख्य पृष्ठ

    थप एक सय ७३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौ/नेपालमा थप एक सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी दुई हजार आठ सय ३९ जनाको नमूना परीक्षण गर्दा एक सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप तीन सय ९६ जना कोरोना संक्रमित निको भएका छन्…

    Read More
  • अपराध/दुर्घटना

    कास्कीमा नालामा खसेर बालकको मृत्यु

    कास्की/कास्कीको पोखरामा नालामा खसेर एक बालकको मृत्यु भएको छ । कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार पोखरा महानगरपालिका वडा नम्बर १६ माा गएराति परेको वर्षाले सडकबाट चिप्लीएर नालामा खसेका ११ वर्षीय रविन तिवारीको मृत्यु भएको हो । पोखरा १९ काउरेका रविन आमा र दिदीसँग दर खाएर राति साढे ८ बजे घर फर्किदै गर्दा…

    Read More
  • चितवन सेरोफेरो

    सक्रिय राजनीति गर्ने शिक्षकलाई खैरहनी नगरपालिकाले कारवाही गर्ने

    चितवन/विगतमा जिल्लाको उत्कृष्ट नगरपालिका घोषित हुँदै आइरहेको पूर्वीचितवनको खैरहनी नगरपालिले नयाँ जनप्रतिनिधि आएसंगै थप रचनात्मक कार्य अगाडि बढाउन थालेको छ । युवा मेयर शशी खनियाँले नगरपालिकालाई व्यवस्थित बनाउन लागि परिरहेका छन् । उनले शुक्रबार एउटा विज्ञप्ती निकालेरै सक्रिय राजनीतिमा लाग्ने शिक्षकहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु विभिन्न राजनीतिक पार्टीमा संलग्न…

    Read More