कांग्रेसले सार्वाजनिक गर्यो महाधिवेश कार्यतालिका
काठमाडौं/नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको कार्यतालिका सार्वाजनिक गरेको छ । सोमबार बसेको समितिको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार प्रदेश अधिवेशन मंसिर १६ गतेदेखि सुरु हुने छ । केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखि सुरु हुने सार्वजनिक कार्यतालिकामा उल्लेख छ । कार्यतालिका अनुसार मंसिर २४ गते बिहान १० बजे मतदाताको…
Read More