यो वर्ष भरतपुर महानगरले दुई हजार युवालाई निःशूल्क तालिम दिने
चितवन/यो वर्ष चितवनको भरतपुर महानगरपालिकाले दुई हजार जना युवालाई निःशूल्क तालिम प्रदान गर्ने भएको छ । चालु आर्थिक वर्ष ०७९/०८० मा महानगरपालिकाले युवाहरुलाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन र रोजगारी प्रर्वद्धन गर्न एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मागका आधारमा न्युनतम ६ महिनाको निःशुल्क तालिम प्रदान…
Read More
