अबरुद्ध नारायणगढ-मुग्लिन सडक सुचारु

चितवन/भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा पहिरो खसेर अवरुद्ध भएको नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध सुचारु भएको छ । आज (मंगलबार) बेलुकी ५ः४५ बजे वर्षाका कारण माथिबाट खसेको लेदोसहितको पहिरो पहिरो हटाई ६ः४० बाट बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।