| 
  • मुख्य पृष्ठ

    आउँदो निर्वाचनबाट विद्युतीय मतदान, विदेशमा रहेकाले पनि मत हाल्न पाउने

    काठमाण्डौ/नेपालमा आउँदो निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन आयोगले तयारी थालेको छ । निर्वाचन आयोगको आयोजनामा काभ्रेको धुलिखेलमा भइरहेको महिला पत्रकारका लागि आयोजित तीन दिने कार्यशालामा आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो जानकारी दिनुभयो । उहाँले सहज र विश्वसनीय परिणामका लागि विद्युतीय मतदानको पहल थालेको बताउनुभएको हो । उहाँका अनुसार यसपालि विदेशमा रहेका नेपाली…

    Read More
  • मुख्य पृष्ठ

    पाँच महिनामा साढे १६ करोडको तास

    काठमाण्डौं/पाँच महिनामै १६ करोड रुपैयाँको तास भित्रिएको छ । यही साताको सोमबार केन्द्रीय बैंकले तास आयात गर्न एलसी खोल्दा बैंकमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यही तास चालू आर्थिक वर्ष २०७८/७९ को साउन–मंसिर अवधिमा १६ करोड ५६ लाख रुपैयाँको भित्रिएको हो । विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांकले उक्त मूल्यको तास भित्रिएको जानकारी…

    Read More
  • मुख्य पृष्ठ

    एमसीसीकै कारण गठबन्धन टुट्दैनः प्रचण्ड

    काठमाण्डौ/एमसीसीकै कारणले गठबन्धन नटुट्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ । आज बिहीवार न्युज एनेन्सीसँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मानौँ अप्ठ्यारो नै पर्‍यो भने पनि एमसीसीकै कारणले गठबन्धन टुट्छ भन्ने मलाई लागेको छैन । त्यति कारणले टुट्न पनि हुँदैन र टुट्दैन, टुट्न पनि दिइँदैन ।’ उहाँले आजकै देशको परिस्थितिमा विदेशी सहायता वा…

    Read More
  • मुख्य पृष्ठ

    देशभर थप २९३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा थप २ सय ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ६२६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । सोही अवधिमा २६३ जना निको भएका छन् । यस्तै बितेको २४ घण्टामा २ जना संक्रमितको मृत्यु समेत भएको मन्त्रालयले जनाएको…

    Read More
  • चितवन सेरोफेरो

    वंश विस्तार गर्ने उद्देश्यले चितवन ल्याइएका अर्ना बचाउनै मुस्किल

    चितवन/रासस/वंश विस्तार गर्ने उद्देश्यले यहाँ ल्याइएका अर्ना बचाउन मुस्किल भएको छ । विसं २०७३ का माघमा कोशीटप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना काठमाडौँबाट चितवन राष्ट्रिय निकुञ्जमा अर्ना ल्याइएको थियो । चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर जमिनमा दुई खुल्ला खोर बनाएर अर्ना राखिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार यसवर्ष…

    Read More
  • पत्रपत्रिका/अन्य

    कोभिड–१९ विरुद्धको बुस्टर डोज पुसको अन्तिमदेखि लगाउने तयारी

    काठमाडौं/कोभिड–१९ विरुद्धको बुस्टर डोज खोपका लागि नेपालले विश्व स्वास्थ्य सङ्गठनको अनुमति पर्खिंदैछ । उक्त सङ्गठनले अनुमति दिएमा पुसको अन्तिमदेखि बुस्टर डोज दिन सुरु गरिने स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताएका छन्। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्री खतिवडाले सरकार बुस्टर डोजका लागि तयारी अवस्थामा रहेको जानकारी दिए । बुस्टर डोज सुरु गर्दा पहिलो चरणमा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी,…

    Read More
  • Uncategorized

    सामान्यतया आजको मौसम सफा रहने

    काठमाडौं/हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । प्रदेश १, बागमती र गण्डकीका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राति सुदूरपश्चिम तथा अन्य प्रदेशका पहाडी भूभागमा आंशिक…

    Read More
  • चितवन सेरोफेरो

    रोटरी क्लबका डिष्ट्रीक गभर्नर संन्तोष रिजाललाइ भुजेल समुदायमा स्वागत

    करिस्मा गुरुङ/तनहुँ, ७ पौष,२०७८ तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ भुजेल समुदाय साउनेमा रोटरी क्लबका डिष्ट्क गभर्नर संन्तोष रिजाललाइ जलदेवी आमा समुहले स्वागत गरेको थियो। रोटरी क्लब अफ नारायणगढ चितवनको आयोजनामा भुजेल समुदाय निर्माणधिन बालशिक्षा भवनको अवलोकन कार्यक्रममा डिजि रो.रिजालले अवलोकन गर्नुभएको थियो। सो कार्यक्रमका प्रमुख अतिथि डिजि रो. संन्तोष रिजालले निर्माणधिन बालशिक्षा भवनको अवलोकन…

    Read More
  • अपराध/दुर्घटना

    हतियार देखाई सुनको सिक्री लुटेर भाग्न खोज्ने ३ जना पक्राउ

    नवलपुर/पूर्वी नवलपरासीको गैडाकोटमा हातहतियार देखाई लुटपाट गर्न खोज्ने ३ जनालाई नवलपुर प्रहरीले हातहतियार सहित पक्राउ गरेको छ । सोमबार साँझ पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १६ अमरापुरी मा ४७ बर्षीय अनिता श्रेष्ठलाई आफ्नै घरको पसलमा बसिरहेको अवस्थामा ३ जनाको समूहमा आएका व्यक्तिले हतियार देखाई लुटपाट गर्न खोजेको थियो । लु ४० प ८४३६ नम्बरको मोटरसाइकलमा आएका…

    Read More
  • चितवन सेरोफेरो

    भोलिदेखि चितवनमा इ–पासपोर्ट वितरण हुने

    चितवन/भोलिदेखि चितवनमा इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण हुने भएको छ । भोलिबाट इ–पासपोर्टका लागि अनलाइन फारम खोल्ने गरी तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिए । उनका अनुसार अब पासपोर्ट लिनका लागि अनलाइनबाटै फारम भर्नुपर्छ । घरबाटै फारम भर्न सकिने छ । ‘मोबाइलबाट पनि फारम भर्न सकिन्छ । तर नागरिकता र…

    Read More