पोखरीमा डुबेर सिरहामा तीन बालकको मृत्यु
सिरहा/पोखरीमा डुबेर सिरहाको मिर्चैयामा तीन जना भारतीय बालकको मृत्यु भएको छ । मिर्चैया नगरपालिका वडा नम्बर १ मा रहेको जेके इँटा उद्योगमा कार्यरत भारत बिहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्षका अली हसन, १० वर्षका नवी हसन र जोगवनी निरगञ्जका नन्दलाल दासका १० वर्षका छोरा नितेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी…
Read More
