Breaking News
 | 
  • राष्ट्रिय

    पोखरा १ विद्यालयस्तरीय बास्केटबलः विन्ध्यश्वरी आदर्श र राष्ट्रिय मावि उपाधिका लागि भिड्ने

    पोखरा महानगरपालिका वडा नम्बर १ विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको फाइनलमा विन्ध्यश्वरी आदर्श बोर्डिब स्कुल र राष्ट्रिय मावि प्रवेश गरेको छ । पोखरा महानगरपालिका १ खेलकुद विकास समितिको आयोजनामा टुडिखेलमा जारी विद्यालयस्तरीय छात्रातर्फ विन्ध्यश्वरी आदर्श र राष्ट्रिय मावि उपाधि नजिक पुगेको हो । टुडिखेलको बास्केटबल कोर्टमा आज (बिहीबार) भएको पहिलो सेमिफाइनल खेलमा विन्ध्यश्वरीले करुणानिधी एजुकेशन फाउण्डेशन (केफ)…

    Read More
  • मुख्य समाचार

    फेवातालमा फसेकी अस्ट्रेलियाकी नागरिकको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार

    फेवातालमा विहिबार अपरान्ह अचानक आएको हावाहुरीका कारण वीच तालमा फसेकी विदेशी महिलाको सशस्त्र प्रहरी बल नं।२४ कालिका गणको विषेश उद्धारकहरुले सकुशल उद्धार गरेका छन। एक्लै काठको डुङ्गा भाडामा लिई फेवातालमा सवार उनि दिउसो करिब ४ बजे र ४० मिनेट जाँदा आएको हावाहुरीमा परी वीच तालमा अतालिएकी र उध्दारका लागि चिच्याई रहेको अवस्थामा उध्दार गरिएको कालिका…

    Read More
  • मुख्य पृष्ठ

    आरोही भनेपछि आफ्नै परिवारको सदस्यजस्तो लाग्छस् प्रधानमन्त्री दाहाल

    ले अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई विशेष दिवसका रुपमा मनाउने भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलो मानव पाइला टेकेको दिनलाई अथात् प्रत्येक वर्ष मे २९ तारिखलाई सगरमाथा दिवसका रुपमा मनाइने भएको हो । सन् १९५३ मा नेपाली तेन्जिङ नोर्गे शेपा र सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरोमा पहिलो पाइला टेकेको ७१ वर्ष पुगेको छ ।…

    Read More
  • नयाँ बजेट कार्यान्वयन भएसँगै आर्थिक सुधारले गति लिनेछस् प्रधानमन्त्री

    सिन्धुपाल्चोक/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा भएसँगै आर्थिक सुधारका कार्यक्रमले गति लिने बताउनुभएको छ ।चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन गरेपछि प्रधानमन्त्रीले उत्पादन, उत्पादकत्व र रोजगारी प्रवद्र्धन गर्नेगरी आगामी आवको बजेट सार्वजनिक गरिएको बताउनुभयो । “गणतन्त्र स्थापनापछि धेरै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायत सार्वजनिक क्षेत्रसम्म गुणात्मक परिवर्तन भएको…

    Read More
  • आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यको पूर्णपाठ

    काठमाडौँ, १५ जेठ स् अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि रु १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गर्नुभयो । बजेटमा कूल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४० अर्ब ६६ करोडअर्थात् ६१ दशमलव ३१ प्रतिशत, पुँजीगततर्फ रु तीन खर्ब ५२ अर्ब ३५ करोडअर्थात् १८ दशमलव ९४…

    Read More
  • बजेट वक्तव्यः भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने

    सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१र८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० मा एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर(बुटवल(पोखरा(भरतपुरलाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गरिने…

    Read More
  • अपराध/दुर्घटना

    चितवनमामहिला हिंसाको अवस्थाभयावह,

      भरतपुर/चितवनमा पछिल्लो १० महिनाको अवधिमा लैगिंक हिंसाको घटना भयावहअवस्थामा देखिएको छ । हिंसामा परी उजुरी गर्न आउने संस्थाहरु जिल्लाप्रहरी कार्यालय, एकद्धारा संकट व्यवस्थापन केन्द्र र जिल्लाअदालतको तथ्याकं विश्लेषण गर्दा विशेषगरि महिलातथाबालबालिकाप्रभावित बनेको देखिएको छ । गत साउनदेखि बैशाखसम्मको अवधिमाजिल्लाप्रहरी कार्यालय महिला सेलमाविभिन्नप्रकृतिका हिंसामा परेका ७४४ उजुरी दर्ता भएको छन् । तिमध्ये घरेलु हिंसा सम्बन्धी…

    Read More
  • अपराध/दुर्घटना

    यार्सा टिप्न गएकी युवतीको मृत्यु

    त्रिवेणी (रुकुम पश्चिम)/डोल्पाको काईके गाउँपालिकाको लैनीमाथिको डाँडामा पुगेपछि २२ वर्षीया विष्टको मृत्यु भएको वडाध्यक्ष नरसिंह विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार यार्सागुम्बा टिप्नका लागि डोल्पाको नाउँरेमा पुगेपछि निज लेक लागेर बिरामी पर्नुभएको थियो । “बाटोमा बिरामी भएपछि यार्सा टिप्न सँगै गएका बहिनी र भिनाजुसँग घर फकिर्दै गर्दा मृत्यु भएको हो”, वडाध्यक्ष विष्टले भन्नुभयो, “शसस्त्र प्रहरी…

    Read More
  • मुख्य पृष्ठ

    बेरुजु मात्रै ६ खर्ब ६९ अर्ब, टुंगो लगाउनुपर्ने रकम ११ खर्ब ८३ अर्ब

    काठमाडौं/नेपालको कुल बेरुजु ६ खर्ब ६९ अर्ब रुपैयाँ र टुंगो लगाई हिसाब मिलान गर्न बाँकी रहेको रकमसमेत ११ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । महालेखापरीक्षक कार्यालयले आर्थिक वर्ष २०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन तयार गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको ६१औं प्रतिवेदनले नेपालको बजेटको आकारबराबरको रकम बेरुजुमा रहेको देखिएको छ । सरकारले १ वर्षमा उठाउने…

    Read More
  • मुख्य पृष्ठ

    सिरोहियालाई नागरिकता दिने अधिकारीले प्रहरीमा दिए बयान, ‘हस्ताक्षर मेरै हो’

    अजित तिवारी, मातृका दाहाल/जनकपुर/कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाका नाममा नागरिकता जारी गर्ने अधिकारीले हस्ताक्षर आफ्नै भएको पुष्टि गरेका छन् । सम्बन्धित अधिकारीसँग जानकारी लिनुको सट्टा गृहमन्त्री रवि लामिछानेले सिरोहियाको नागरिकता किर्ते भन्दै हल्ला फैलाएर पक्राउ गराएका हुन् । सिरोहियालाई नागरिकता दिने अधिकारीले प्रहरीमा दिए बयान, ‘हस्ताक्षर मेरै हो’ तर, तत्कालीन प्रशासकीय अधिकृत काशीराज दाहालले उक्त हस्ताक्षर…

    Read More