Breaking News

सशस्त्र प्रहरीद्धारा कास्कीको फ्रुस्रे खोलाबाट शव उद्धार

कास्की, पोखरा/पोखरा महानगरपालिका(१७ छोरेपाटन भोटेक्याम्प नजिकै फुस्रे खोलामा पर्वत जिल्ला कुश्मा न।पा।(१३ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने  बर्ष २८ को बिश्वास सुवेदी खोलामा पौडी खेल्ने क्रममा  डुबेर बेपत्ता भएको खवर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं। २४

कालिका गण हे।क्वा। कास्की पोखराबाट विशेष खोज, उद्वार एंव गोताखोर टोली तत्कालै परिचालन भई फुस्रे खोलाको २५ फिट गहिराई शव अड्किएर बसेको अवस्थामा ज्ञडस्द्धछ बजे शवलाई उद्धार गरि पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको जानकारी कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले दिएका छन।

sahid diwas