Breaking News
 | 
  • सुन जस्तो देखिने पहेँलो धातु, चाँदी जस्तो देखिने सेतो धातु र नगद रकम सहित १ जना नियन्त्रणमा

    मिति २०८२।०२।०९ गते, अ. १७:३० बजेको समयमा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ३२ कोटेश्वर सेती ओपी मार्ग स्थितबाट प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा देश भारत, महाराष्ट्र सोलापुर घर भइ काठमाडौं महानगरपालिका कोटेश्वर बस्ने श्रीराम ज्वेलर्शका सञ्चालक वर्ष २७ को योगेश श्रीमंत मगरलाई निम्न दसीका सामानहरू सहित नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको ।…

    Read More
  • अपराध/दुर्घटना

    म्याद थप गरी ल्याउने क्रममा भागेका अभियुक्त पक्राउ

    मिति २०८२।०१।३१ गते, जिल्ला दोलखा, बैदेश्‍वर गाउँपालिका १२ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका २४ नरदेवी बस्ने वर्ष २४ को निशान परियारलाई काठमाडौं महानगरपालिका १५ चमतिबाट पक्राउ गरीअभद्र व्यवहार कसूरमा प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान भइरहेकोमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी ल्याउने क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौंको गेट नजिकबाट मिति २०८२/०२/०७ गते अ. १२:२१…

    Read More
  • मुख्य पृष्ठ

    नागढुङ्गा-नौबिसे सडक आजदेखि दैनिक साढे चार घण्टा बन्द

    काठमाडौँ/सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः३० बजेदेखि अपाह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको…

    Read More
  • मुख्य पृष्ठ

    कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

    काठमाडौँ/लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली नागरिकलाई नेपाली राजदूतावास थाइल्याण्डले उद्धार गरी स्वदेश फर्काएको छ । शुक्रबार स्वदेश फर्कनेमा एक महिला र एक पुरुष छन् । सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्वोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा बैदेशिक…

    Read More
  • मुख्य पृष्ठ

    अपाङ्गता भएकाहरूलाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य छः मन्त्री पन्त

    पाटन,(ललितपुर)/शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अपाङ्गता भएका व्यक्तिहरूलाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य रहेको बताउनुभएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा आज यहाँ आयोजित समावेशी शिक्षाको नीतिगत व्यवस्था र भावी मार्गचित्रसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा उहाँले अपाङ्गता भएकाहरूले अवसर पाउँदा अन्य मानिसभन्दा बढी प्रगति हासिल गर्न सक्ने धारणा राख्नुभयो । उनीहरूको क्षमता अभिवृद्धिका…

    Read More
  • मुख्य पृष्ठ

    समाजको अग्रगामी रुपान्तरणका लागि नयाँ योजना र दृष्टिकोण आवश्यक छः पूर्वमन्त्री साह

    काठमाडौँ/सुडी जातिको हकअधिकार र पहिचानयुक्त आत्मसम्मानको प्रत्याभूतिका लागि यस समाजका सबै पक्ष सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ । सुडी समाज काठमाडौँद्वारा आज यहाँ आयोजित स्वागत कार्यक्रममा पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवदी केन्द्र) का सचिव गणेश साहले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज सबल तथा समृद्ध हुन नसक्ने उल्लेख गर्दै समाजको अग्रगामी…

    Read More
  • नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन: अध्यक्ष दाहाल

    गलकोट(बागलुङ)/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा केही भएन भन्ने निराशा त्याग्न आमजनतालाई आग्रह गर्नुभएको छ । नेपाल समृद्धउन्मुख रहेकाले नेपालमा केही भएन भन्ने निराशाको अन्त्य गर्दै स्थानीय उत्पादन, घरेलु उद्योग र आत्मनिर्भर कृषि प्रणाली अपनाउन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । माओवादी केन्द्रले थालेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका…

    Read More
  • नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने,१० प्रतिशतको काम बाँकी

    कीर्तिपुर,(काठमाडौँ)/आगामी पुसपछि नागढुङ्गा सुरूङमार्ग सञ्चालनमा आउने भएको छ । अहिलकै गतिमा काम गर्ने वातावरण भएमा आगामी छ महिनाभित्र सुरूङमार्ग सञ्चालनमा आउने गरी तयारी गरिएको हो । कूल ९० प्रतिशत भौतिक प्रगति गरी हाल १० प्रतिशतको काम बाँकी रहेको नागढुङ्गा सुरूङमार्गमा उपकरणहरूको संयोजन चलिरहेको आयोजनाको परामर्शदाता संस्था निप्पन कोइका इञ्जिनियर रमेशप्रसाद कोइरालाले राससलाई बताउनुभयो । “अहिले…

    Read More
  • परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

    काठमाडौँ/परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच आज टोकियोमा द्विपक्षीय भेटवार्ता भएको छ । जापान भ्रमणमा रहनुभएकी मन्त्री डा राणा र जापानी विदेशमन्त्री ताकेसीबीच आज टोकियोस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको हो । त्यस अवसरमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । भेटका क्रममा मन्त्री…

    Read More
  • ‘साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’

    काठमाडौँ/निजी क्षेत्रले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत नीतिगत स्थिरता र लगानीको ढोका खोल्नुपर्नेमा जोड दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा ‘आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने विषय’सम्बन्धी छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले आगामी दशक(२०८२–२०९२) लाई लगानी दशक घोषणा गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले…

    Read More