Breaking News
 | 
  • अपराध/दुर्घटना

    बजार भित्रिदैं नक्कली बिउ:  नियामक निकायहरु बेखबर !

                      फाईल फोटोः अबैध गोरखनाथ कम्पनीका धानका बिउहरु नियन्त्रणमा लिई खाल्डोमा पुर्दैं नियामक निकाय चितवन/देशका सिमावर्ती जिल्लाहरुका अधिकांस बजारमा व्यापारीहरुले भारतबाट अबैंध बिउबिजन आयात गरेको जानकारी आएको छ । राम्रो उत्पादन दिने गुणस्तरिय एवं हाईब्रिडका नाममा कमसल र भन्सार समेत छली गरी नक्कलीधानका बिउहरु किसानको बारीसम्म भित्रिन…

    Read More
  • मुख्य पृष्ठ

    वाग्मतीसहित चारवटा प्रदेशमा वर्षाको सम्भावना !

    काठमाडौं/देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ । मौसमविद् शान्ति कँडेलका अनुसार कोसी, सुदूरपश्चिम, मधेस र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । उनका अनुसार देशभर बदली हुँदा दिउँसो कोसी, मधेस, वाग्मती र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यी प्रदेशका उच्च…

    Read More
  • मुख्य पृष्ठ

    कर्मचारीलाई काममा ढिलासुस्ती नगर्न ऊर्जामन्त्रीको निर्देशन

    काठमाडौँ/ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय र मातहतका निकायमा हुने काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । मन्त्रालय र मातहतका कर्मचारीको आज यहाँ बसेको बैठकमा उहाँले ढिलासुस्ती नगरी प्रभावकारी कार्यसम्पादनमा लाग्ने सबैलाई निर्देशन दिनुभएको हो । “मन्त्रालय र अन्तर्गतका निकायमा फाइल रोकिने, काममा ढिलाइ हुने गरेको गुनासो आएका छन् । कुनै पनि फाइल…

    Read More
  • मुख्य पृष्ठ

    निजी विद्यालयलाई गैरनाफामूलक बनाउनुपर्छ: पूर्वशिक्षामन्त्री श्रेष्ठ

    काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले निजी विद्यालयलाई राष्ट्रियकरण नभई गैरनाफामूलक बनाउनुपर्ने बताएकी छन् । आइतबार (जेठ ११) प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो बताएकी हुन् । “निजीलाई राष्ट्रियकरण गर्ने होइन या बन्देज लगाउने होइन, निजीलाई गैरनाफामूलक बनाउनुपर्छ भन्ने हो,” उनले भनिन्, “त्यसका…

    Read More
  • मुख्य पृष्ठ

    अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने एमालेको निर्णय

    काठमाडौं/नेकपा एमालेले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको हो । उमेर हद लगाउने निर्णयसँगै सचिवभन्दा माथिका सबै पदाधिकारी बाहिरिने छन् । नेतृत्वको स्वभाविक दावेदार रहेका उपाध्यक्षहरू धर्म गिरी, मर्यादा बिष्ट, नारायण घर्ती र गोविन्द गिरी उमेर हदका…

    Read More
  • मुख्य पृष्ठ

    सगरमाथा आरोहण गर्नुभएकी प्रनानी शेर्पालाई दज्र्यानी चिह्न

    काठमाडौँ/प्रहरी महानिरीक्षक दीपक थापाले सगरमाथाको सफल आरोहण गर्नुभएकी प्रहरी नायब निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायब निरीक्षक पदमा विशेष बढुवा हुनुभएकी शेर्पालाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो । यही जेठ ६ गतेको नीति निर्माण समिति (पिसिसी) बैठकले विश्वको सर्वोच्च…

    Read More
  • मुख्य पृष्ठ

    राजदूत लम्साल र रूपाखेतीलाई अतिरिक्त जिम्मेवारी

    काठमाडौँ/राष्ट्रपति रामचन्द्र पौडेलले बेल्जियम अधिराज्यका लागि नेपालका आवासीय राजदूत सेवा लम्साललाई लक्जेम्बर्गका लागि र सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपालका आवासीय राजदूत डा शैल रुपाखेतीलाई होली सीका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उहाँहरूलाई आज ती देशका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको हो…

    Read More
  • चितवनको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण

    चितवन/जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ । जिल्ला कृषि विकास कार्यालयमा दैनिक चार(पाँचजना किसान फौजी कीराको समस्या लिएर आउने गरेका छन् । कार्यालयकी बागबानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार अहिले जिल्लाका हरेक क्षेत्रमा लगाइएका मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ । उहाँले भन्नुभयो, “यहाँ हरेक समय मकै लगाइने हुँदा फौजी कीराको…

    Read More
  • मुख्य पृष्ठ

    बजारमा नक्कली बिउसँगै कालाबजारी ब्याप्त: नियामक निकायहरु बेखबर !

    चितवन/देशका सिमावर्ती जिल्लाहरुका अधिकांस बजारमा व्यापारीहरुले भारतबाट अबैंध बिउबिजन आयात गरेको जानकारी आएको छ । त्यस्तै बजारमा धानका बिभिन्न जातका बिउमा कालाबजारी समेत ब्याप्त रहेको खुल्नमा आएको छ । राम्रो उत्पादन दिने गुणस्तरिय एवं हाईब्रिडका नाममा कमसल र भन्सार समेत छली गरी नक्कली धानका बिउहरु किसानको बारीसम्म भित्रिन शुरु भैरहेको भएपनि कृषि मन्त्रालयदेखि नार्क, जिल्ला…

    Read More
  • मुख्य पृष्ठ

    अठारौँ गणतन्त्र दिवसमा राससमा तस्बिर प्रदर्शनी

    काठमाडौँ/जलवायु परिवर्तनबाट मानव सभ्यतामा देखापरेको चुनौती, हिमाल र हिमाली जनजीवनमा परेको प्रभावबारे जानकारी दिने उद्देश्यका साथ राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि तस्बिर प्रदर्शनी आयोजना गर्दैछ । ‘पर्वतीय पर्यटनः हाम्रो पहिचान’ विषयमा केन्द्रित रहेर तस्बिर प्रदर्शनी सुरु गर्न लागिएको हो । गणतन्त्र दिवस–२०८२ को विशेष अवसर पारेर प्रदर्शनीको आयोजना गरिएको हो । भद्रकाली प्लाजास्थित रासस केन्द्रीय…

    Read More