पहिरोको जोखिममा परेका ४५ बस्तीहरु सुरक्षित स्थानमा स्थानान्तरण
चितवन। मुग्लिङ्ग नारायणगढ सडक सुधारको क्रममा पहिरोको जोखिममा परेका बस्तीहरु लाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । सडकखण्ड सुधारको क्रममा पहाड काटेर बाटो चाक्लो बनाउँदा पहिरो खसेर बस्तीलाई खतरा हुने ठाउँमा घरहरु हटाइएको हो । पहिरोको उच्च जोखिममा रहेका सडक किनारका ४५ वटा घरहरुलाई मुआब्जा दिएर उनीहरुलाई सुरक्षित ठाउँमा सर्न लगाइएको नारायणगढ मुग्लिङ सडक सुधार…
Read More