इटालीसँग नेपालको लज्जास्पद हार
काठमाडौं/आइसीसी पुरुष टी २० विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल इटालीसँग पराजित भएको छ। जितका लागि १२४ रनको सामान्य लक्ष्य पाएको इटालीले १२.४ ओभरमा विना क्षति पुरा गर्यो।
Read Moreकाठमाडौं/आइसीसी पुरुष टी २० विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल इटालीसँग पराजित भएको छ। जितका लागि १२४ रनको सामान्य लक्ष्य पाएको इटालीले १२.४ ओभरमा विना क्षति पुरा गर्यो।
Read Moreकाठमाडौँ/प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र सबै सरोकारवालासँग समन्वय गरी आसन्न निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न निर्देशन दिनुभएको छ । जङ्गी अड्डामा सञ्चालित पृतनापति समन्वयात्मक बैठकको समापन सत्रलाई आज सम्बोधन गर्दै उहाँले एकीकृत सुरक्षा योजना–२०८२ अनुसार समन्वयात्मकरूपमा निर्वाचनमा परिचालित हुन निर्देशन दिनुभयो । प्रधान सेनापति सिग्देलले सकलदर्जाको सामूहिक भावना र एकढिक्कापनलाई कायम राख्दै…
Read Moreढोरपाटन/नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प नभएको बताउनुभएको छ । आज यहाँ आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै देश मुलुक अप्ठ्यारो अवस्थामा रहेको हुँदा यसको निकास निर्वाचनले मात्रै दिने बताउनुभयो । केही दलहरुले संसद् पुनःस्थापना र सर्वदलीय सरकार गठनका मुद्दा उठाए पनि नेकपाले त्यतापट्टि ध्यान नदिएको संयोजक दाहालले बताउनुभयो ।…
Read Moreकाठमाडौँ/आराध्यदेव भगवान् पशुपतिनाथको विशेष पर्व महाशिवरात्रिलाई लक्षित गर्दै पशुपति क्षेत्रको सरसफाइ, व्यवस्थापन र पूर्वतयारीका काम तीव्र पारिएको छ । यसैक्रममा सामाजिक संस्था क्रियसन नेपालले आज पशुपतिनाथ मन्दिर परिसर तथा आसपासका क्षेत्रमा बृहत् सरसफाइ अभियान सञ्चालन गरेको छ । क्रियसन नेपालको आयोजनामा सम्पन्न उक्त अभियानमा संस्थाका स्वयंसेवक, स्थानीयवासी, सफाइकर्मी तथा पशुपति क्षेत्र विकास कोषका प्रतिनिधिको सहभागिता…
Read Moreनारायणगढ,(चितवन)/चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही निकुञ्जअन्तर्गत जनकौली सामुदायिक वन क्षेत्रको राप्ती नदी प्रणालीमा छाडिएको छ । निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार मङ्गलबार २० वटा घडियाल नदीमा छाडिएको हो, जसमा तीन भाले र बाँकी पोथी रहेका छन् । छाडिएका २० गोहीसँगै यस वर्ष प्रजनन केन्द्रमा हुर्काइएका…
Read Moreकाठमाडौँ/प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका–६ जरङ्ख बस्ने नवलपरासी पूर्व घर भएका २४ वर्षीय गुराँस गुरुङ र काठमाडौँ नारायणथान बस्ने सिन्धुली दुधौली गाउँपालिका–२ घर भएका २३ वर्षीय रोशन भुजेल रहेका छन् । उनीहरुका साथबाट प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल एक हजार ८०० ट्याब्लेट…
Read Moreकाठमाडौँ/प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ललितपुर धापाखेल बस्ने ४३ वर्षीया विना महर्जन, ४५ वर्षीया विन्दा महर्जन, बागलुङ काठेखोला गाउँपालिका–२ की ४३ वर्षीया कोपिला शर्मा, धनकुटा नगरपालिका–२ का ३१ वर्षीय सन्तोष राई तथा काभ्रे चौंरीदेउरीली नगरपालिका–९ की…
Read Moreभरतपुर/चितवनका उद्योगी–व्यवसायीहरूको छाता संस्था चितवन उद्योग वाणिज्य संघले इच्छाकामना गाउँपालिकाका व्यवसायीहरूलाई लक्षित गरी कर तथा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी दुईदिने तालिम सम्पन्न गरेको छ । उद्योगी तथा व्यवसायीहरूलाई आयकर, मूल्य अभिवृद्धि कर, मिसम्याच तथा करसम्बन्धी नीति–नियमबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको तालिम चितवन उद्योग वाणिज्य संघको आयोजना तथा एनएससीसीएमको प्राविधिक सहयोगमा इच्छाकामना गाउँपालिका–स्थित सिद्धार्थ…
Read Moreचितवन/बहुचर्चित नेपथ्य ब्याण्डको सांगीतिक प्रस्तुति भोलि (मंगलबार) चितवनमा हुँदैछ । नेपथ्य चितवनमा तीन वर्षपछि गुञ्जिन लागेको हो । कन्सर्टको सबै तयारी पूरा भइसकेको नेपाल डायरिजका निर्देशक बिनेश थापाले जानकारी दिए । ‘कन्सर्टको सबै तयारी पूरा भइसकेको छ, टिकट पनि सोल्डआउट भइसक्यो, समयमै उपस्थित भइदिनु हुन अनुरोध छ’–थापाले भने । कन्सर्टमा सहभागि हुन दिउँसो ४ः१५ बजे…
Read Moreकाठमाडौँ/काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ । हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको छ । आज काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको छ । उक्त समयमा विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो छ, जहाँ वायु प्रदूषण २७३ एक्युआई…
Read More