इटालीसँग नेपालको लज्जास्पद हार

काठमाडौं/आइसीसी पुरुष टी २० विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल इटालीसँग पराजित भएको छ। जितका लागि १२४ रनको सामान्य लक्ष्य पाएको इटालीले १२.४ ओभरमा विना क्षति पुरा गर्‍यो।