राजस्व छली, ठगी एवं किर्ते धन्धामा कन्सल्टेन्सी !
चितवन/शैक्षिक परामर्शका नाममा वैदेशिक रोजगारीको काम गर्दै बिधार्थीहरु माथी ठगि धन्दामा लिप्त कयौं कन्सल्टेन्सीहरु जिल्ला प्रशासनको डण्डा शुरु भएसँगै कोही भागाभाग त् केही साईजमा आएका छन् । ‘शैक्षिक परामर्श’ र भाषा तालिम सञ्चालन गर्ने लगायतका उद्देश्य अनुरुप खोलिएका त्यस्ता केही ‘शैक्षिक परामर्श केन्द्र’ कन्सल्टेन्सीहरुले वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा पारी आम सर्बसाधारणहरुबाट मोटो रकम असुल गरि…
Read More

