शासन ब्यबस्थामा सुधार गर ।
आजको सम्पादकीय बर्तमान केपी ओली नेतृत्वको सरकार बनेको पनि एकबर्ष भन्दा बढी भईसकेको छ । बामपन्थीको सरकार बनेपछी देशमा धरै सुधार हुने आम अपेक्षा थियो । त्यस्मा पनि दुईतिहाईको स्थिर सरकार बनेपछी बर्षौबाट परुा हुन नसकेका जनताका सपनाहरु पुरा हुनेमा आम नागरिकहरु आशाबादी थिए र अझै छन । बिगतमा काँग्रेसले बढी भ्रष्ट्रचार ग¥यो भनेरै जनताले…
Read More




