Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति | 
  • चितवन मेडिकल कलेजमा तनाव, विप्लवका छोरा प्रकाश चन्दसहित १५ आन्दोलनकारी पक्राउ

                                                                                     भरतपुरको चितवन मेडिकल कलेजमा तनाव सृजना भएको छ । शुल्क वृद्धिको विरोमा विद्यार्थी आन्दोलित भएपछि…

    Read More
  • चितवन सेरोफेरो

    मेडिकल माफियाका बिरुद्ध संर्घषरत प्रकाश चन्द गिरफ्तार

    चितवन / मेडिकल माफियाहरुको लुटधन्धाका बिरुद्ध अवनरत रुपमा संर्घषरत चितवन मेडिकल कलेजमा अध्ययनरत बिधार्थी नेता प्रकाश चन्दलाई प्रहरीले आज बुधबार गिरफ्तार गरेको छ । चन्दलाई प्रहरीले आज बिहान चितवन मेडिकल कलेज परिसरबाटै गिरफ्तार गरेको हो । चितवन मेडिकल कलेजले अवैध रूपमा असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार बिहानै झडप भएको थियो । चन्दलाई…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुर महानगरको फोहर फाल्न स्थानीय दुर्गन्ध पिडीतद्वारा अवरोध 

    २४, भदौ, चितवन । मंगलबार भरतपुरको फोहर ल्याण्डफिल्ड साईटमा जानै पाएन । उठाईएका फोहर हरु ट्याक्टरमै राखीए । ल्याडफिल्डसाईट ।भरतपुर महानगरपालिका वडा नम्वर ३ नारायणी दोभानका स्थानीयले आफ्नो टोल नजिकको नारायणी नदी किनारमा फोहर फाल्न रोक लगाएका छन । मंगलबार विहान ५ बजेबाट फोहर फाल्न रोक लगाएको ल्याण्डफिल्ड साइट पीडित संघर्ष समितिले जानकारी दिएको छ…

    Read More
  • चितवन सेरोफेरो

    कालिका मिडीया ग्रुपले १७ औँ वार्षिकोत्सव मनाउदैं

    चितवन, भदौं २३/ चितवनको सञ्चार क्षेत्रमा स्थापित कालिका मिडिया ग्रुपले विविध कार्यक्रम गरी आफ्नो १७ औँ वार्षिकोत्सव मनाउने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै कालिका मिडिया ग्रुपले आउँदो असोज १ गतेदेखी वार्षिकोत्सवका कार्यक्रम गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै कालिका मिडिया ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक विक्रम पाण्डेले समाज र राष्ट्रको…

    Read More
  • निर्वाचनसँगै आयोग नै खर्चिलो, सरकारले दियो २५ करोड

                                                                                         मंसिर १४ गतेको उपनिर्वाचनका लागि सरकारले निर्वाचन आयोगलाई २५ करोड रुपियाँ उपलब्ध गराएको छ।प्रत्येक…

    Read More
  • अपराध/दुर्घटना

    ल्याण्डफिल्ड साईड पिडीत संर्घष समिती आन्दोलनमा

     २०७६ भाद्र २३ गते । चितवन । भरतपुर महानगरको फोहरले आफुहरुलाई पिडीत बनाएको भन्दै भरतपुर महानगरले अस्थायी ल्याण्डफिल्ड साईटको रुपमा प्रयोग गर्दै आईरहेको क्षेत्रका स्थानियहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकै क्रममा मागपत्र पेश गर्न महानगर प्रमुखसँग समय लिएर भेट्न गएका स्थानियहरुलाई महानगर प्रमुख रेणु दाहालले धम्कीपूर्ण शैलीले फोहर रोकेर देखाउन चेतावनी दिएसँगै संर्घष समितीले तत्कालै…

    Read More
  • धनुषामा छुरा प्रहार गरी एक जनाको हत्या

          धनुषा – छुरा प्रहार गरी एक जनाको हत्या गरेको छ । मिथिला बिहारी नगरपालिका–१० ठेरा बस्ने ६० वर्षीय रामवरण शर्माको हत्या भएको हो । हत्या कसले गर्यो भन्नेबारे थाहा हुन सकेको छैन ।  आइतबार बेलुका सवा ८ बजे तारापट्टि बजारबाट घर फर्कँदै गरेको बेला कचुरी नजिकै मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिले…

    Read More
  • पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक

                    नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ । उनका  बुबा यमप्रसाद आचार्यको ६८ वर्षको उमेरमा निधन भएको हो ।   आचार्यका पिता लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उनको सोमबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल…

    Read More
  • मुख्य समाचार

    ‘चिहानमा पुगेकाहरु अब कुनै हालतमा ब्यूतिन नसक्ने : प्रचण्ड

    काठमाडौं । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले चिहानमा पुगेकाहरु अब कुनै हालतमा ब्यूतिन नसक्ने बताएका छन् । देश विदेशका षडयन्त्रकारी र परिवर्तन विरोधी प्रतिक्रियावादीहरुले जतिसुकै षडयन्त्र गरेपनि त्यो सफल नहुने प्रचण्डले बताएका हुन् । प्रचण्डले महान उदेश्य र समर्पणका लागि लागेकाहरुको अपमानित गर्ने वा अवमूल्यन गर्ने र वदनाम गर्ने नियोजित षडयन्त्र सफल नहुने वताए…

    Read More
  • मुख्य समाचार

    चर्किँदै हिन्दु राष्ट्रको बहस कांग्रेसमा

    काठमाडौं। प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय हिन्दू राष्ट्रका पक्षमा चर्को रूपमा बहस उठ्न थालेका छन् । सो बहसमा शीर्ष तहका नेता नै पछिल्लो समय खुलेरै लाग्न थालेका हुन् । महामन्त्री डा। शशांक कोइरालाले कांग्रेसभित्र हिन्दू राष्ट्र पुनस्र्थापनाको विषय उठाउँदै आएकोमा पछिल्लो समय अन्य नेतासमेत खुल्न थालेका छन् । गत वर्षको पुसमा राजधानीमा सम्पन्न…

    Read More