वैग्लोरको कमाई छाडेर स्वदेशमा वर्कशप
वि.वि. श्रेष्ठ/तनहुँ दमौली/वैग्लोरमा नै ईन्जिनियरिङ्ग पढाई सकेर वेग्लोरमा नै रोजगारीमा रहेका युवा वैग्लोरको त्यो लोभलागदो कमाइ छाडेर स्वदेशमा नै आइ व्यवसाय शुरु गरेका छन् । विदेशमा नै वसेर काम गर्नुभन्दा स्वदेशमा नै वसेर काम गर्नु उचित हुने सोचेर नेपाल फर्किएका व्यास नगरपालिका वडा नं ५ निवासी वसन्त श्रेष्ठले चापाघाटमा श्रेष्ठ अटोमोवाईल्स वर्कशप खोलेर व्यवसाय शुरु…
Read More

