Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    इच्छाकामना गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

    चितवन । चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाँउपालिकाले नियमित सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाबाट आव २०७५÷०७६ र ०७६÷०७७ को पहिलो चौमासिकमा प्रवाह गरिएको सेवा सम्बन्धमा गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । इच्छाकामना गाउँपालिका–७ सिमलढापमा गत् शनिबार सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुले गाउँपालिकाको विकाश निर्माण, कृषि, पशु, स्वास्थ्य, शिक्षा लगायत विविध विषयहरुमा…

    Read More
  • नारायणगढ–बुटवल सडकस् रूख काट्ने विवादले विस्तारमा अवरोध

    पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति तथा चार लेनमा विस्तार गरिने नारायणगढ–बुटवल खण्डको काम वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआईए०मा आएको समस्याका कारण अगाडि बढ्न सकेको छैन । सडकखण्ड विस्तारका लागि शिलान्यास गरिएको आठ महिना बित्न लाग्दा पनि वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)बारे अन्तिम स्वीकृति प्रदान हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ८ गते…

    Read More
  • चितवन सेरोफेरो

    ‘महाकालीदेखि पूर्व नेपाल, पश्चिम भारत यहि यथार्थ हो  :प्रचण्ड 

    चितवन, कार्तिक २६/पूर्व प्रधानमन्त्री एवंम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली भूमि मिचेर भारतले बनाएको नक्सा कुनै हालतमा पनि मान्य नहुने बताएका छन् । नेकपा भरतपुर महानगर वडा कमिटीहरुको शपथ ग्रहण कार्यक्रममा बोल्दै प्रचण्डले महाकालीदेखिको पूर्वको सबै भूभाग सबै नेपालको भएको बताए । अध्यक्ष प्रचण्डले भने–‘महाकालीदेखी पूर्व नेपाल, पश्चिम भारत हो, यहि…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको नारायणगढमा आजदेखि शुरु भयो नारायणी महोत्सव

    चितवन । चितवनको नारायणगढको नारायणी नदी किनारमा आज (शुक्रबार)देखि नारायणी महोत्सव २०७६ सुरु भएको छ । महोत्सवको उद्घाटन संघीय सांसद एवम् व्यवस्थापिका संसदको कानुन, न्याय तथा मानवअधिकार समिति सभापति कृष्णभक्त पोखरेलले गरेका छन् । भरतपुरको क्षेत्रपुरमा रहेको रेविका बाल प्रतिष्ठानले अपाङ्गता भएका बालबालिकाहरुका लागि सहयोग जुटाउने उद्धेश्यले महोत्सवको आयोजना गरेको हो । महोत्सव उद्घाटन गर्दै…

    Read More
  • अपराध/दुर्घटना

    उपचारका नाममा यौन शोषण : ‘टुल्कुले मजस्तै धेरैलाई दासी बनाएको थियो’

    बिनु सुवेदी/काठमाडौँ / गुम्बाको यातनाबाट बाहिर निस्किएको झन्डै २ वर्ष भइसक्दा उनले शोषणमा परेका ती वर्षहरु बिर्सिन सकेकी छैनन् । लामो समय टोलाउँछिन्, टोलाउँदा टोलाउँदै एक्कासि सपनाबाट ब्युँझेझैं झसङ्ग हुन्छिन् । उनको संस्कारमा मामाचेली फुपूचेलाबीच बिहेवारी चल्छ । संस्कारले दिएको यही सुविधाले उनीहरूको प्रेम फुलाउन सहयोग गर्‍यो । बाल्यकालमै खेलेका कैयन् ‘दुलाहादुलही’ खेलले प्रेममा उकेरा हाल्यो । घरपरिवार, स्कुल र…

    Read More
  • अपराध/दुर्घटना

    आलम प्रकरण : यही ट्याक्टर हो, ‘जसमा घाइतेलाई इँटाभट्टा पुर्‍याइयो’

    फणि महत/ गौर/बुथ कब्जा गर्न तयार पारेको बम विस्फोटन हुँदा मारिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको ट्याक्टर प्रहरीले बरामद गरेको छ। बरामद ट्याक्टर आफताव आलमका भाइ मो। महताव आलमको भएको प्रहरीको दाबी छ। आलमका काका शेष इद्रिसको सानो घरमा बम विस्फोट भएको र घाइतेलाई ना।१ त ६४७२ नम्बरको ट्याक्टरमा राखेर जिउँदै इँटाभट्टामा हाली जलाएको…

    Read More
  • चितवन सेरोफेरो

    राप्ती महोत्सवमा हालसम्मकै धेरै दर्शक

    ५ कार्तिक, राप्ती । राप्ती नगरपालिकाको विरेन्द्रनगरमा जारी प्रथम राप्ती महोत्सवमा आज हालसम्मकै सर्वाधिक दर्शकले अवलोकन गरेका छन । महोत्सवको कृषि परिसर, विभिन्न व्यसायिक स्टलहरु, बाल उद्यान, जातजातिको घर लगायत साँस्कृतिक कार्यक्रममा दर्शकको भीड उल्लेख्य रहेको थियो । महोत्सव प्रवद्र्धन समितिका संयोजक दिनेश सेढाईका अनुसार शनिबार मात्र दशौँ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन ।…

    Read More
  • अपराध/दुर्घटना

    देशैभरी सेटिङमा मिर्गौला व्यापार

        काठमाडौं । मानव शरीरको महत्त्वपूर्ण अंग मिर्गौला ९किड्नी० सेटिङमा बिक्री हुने क्रम रोकिएको छैन । दलाल र किन्ने व्यक्तिबीचको आपसी सम्झौतामा मिर्गौला नेपालसहित भारतका विभिन्न अस्पतालमा अवैधानिक तबरबाट बिक्री भइरहेको छ । हालै मात्र राजधानी काठमाडौंमै डाक्टर, अस्पताल सञ्चालककै मिलेमतोमा मिर्गौला बेचबिखन गरेको घटना सार्वजनिक भएको छ । यसको सञ्जाल गाउँदेखि काठमाडौं र…

    Read More
  • अबैध धन्दालाई प्रशय नदेऊ ।

    जिल्लामा लामो समयदेखि अबैध मिटरब्याज,ढुकुटी लगाएतका आर्थिक अपराधका क्रियाकलापहरु मौलाईरहेको छ । तस्करी अबैध असुली र गलत क्रियाकलाप पनि कहिले खुलम खुल्ला त कहिले शुुसुप्त रुपमा मौलाईरहेको छ । अबैध धन्दा गर्नेहरु बिभिन्न भेष र रुपमा समाजमा ठालु बन्ने चेष्टा पनि गरिरहेका छन् । उनीहरुले प्रहरी, प्रशासन लगाएतका शक्तिकेन्द्रहरुलाई रिझाउन बिबिध अस्त्र र तरिकाहरु अपनाई…

    Read More
  • मुख्य समाचार

    डेंगु परीक्षण कीटमा ठगी धन्दाः परीक्षणका नाममा १८ सय रुपैयाँसम्म असुली

    डेंगु परीक्षणका लागि कीट प्रयोग नगर्न सरकारले रोक लगाए पनि निजी तथा सरकारी अस्पतालले यसैको नाममा रकम असुल्दै आएका छन् । अस्पतालले सरकारको निर्देशनविपरीत ‘डेंगु परीक्षण शुल्क’ भन्दै ४ सय रुपैयाँदेखि १ हजार ८ सय रुपैयाँसम्म असुल्दै आएको पाइएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकाय भने रमिते बनिरहेका छन् । मन्त्रालयले…

    Read More