Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    कोरानाको चुनौती बढदैगएपछी नेपाल–भारत सीमामा थप कडाइ

    काठमाडौं /नेपाल सरकारले भारतसँगको सीमा खुला भएका कारण कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौ सयभन्दा बढी सीमा नाकामा कडाइ गर्न निर्देशन दिएको छ ।त्यस्तै लकडाउन पनि केही समय लम्बिन सक्ने गृह मन्त्रालयले सङ्केत गरेको छ । भारत–नेपाल बीचको सीमा खुला छ । खुला सीमाको ९२५ स्थानमा सशस्त्र प्रहरीसहित ठूलो…

    Read More
  • मुख्य समाचार

    कोरोनाका कारण पौने दुई करोडको रोजगारी गुम्ने अवस्था

    काठमाडौं/अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण यो चैतदेखि असारसम्म खाडी क्षेत्रका धेरै रोजगारीका अवसर गुम्ने अवस्था रहेको अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आईएलओ)कोे नयाँ प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनमा यस अवधिमा खाडी क्षेत्रमा ८.१ प्रतिशत अर्थात् ५० लाख व्यक्तिले पूर्णकालीन रोजगारी गुमाउने उल्लेख गरिएको छ । यसपछि युरोपमा ७.८ प्रतिशत अर्थात् एक करोड…

    Read More
  • अपराध/दुर्घटना

    कालाबजारी गर्ने शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न अनुमति प्रदान

    काठमाडौं/कालोबजारीको अभियोगमा पक्राउ परेका व्‍यापारिक घराना शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई सात दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएका हुन् । प्रहरीले बुधवार अग्रवाललाई सरकारी वकिल कार्यालय मार्फत म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा पेस…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा लक डाउन अझ कडा बनाईने।

    जिल्ला विपद् व्यवस्थापन समिति चितवनले लकडाउनलाई थप कडा पार्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको अध्यक्षतामा आज (मंगलबार) बसेको बैठकले लकडाउनलाई थप कडाइ गर्ने लगायतका निर्णय गरेको हो । विपद् व्यवस्थापन समितिका निर्णयहरु यसप्रकार रहेका छन्। मिति २०७६ चैत्र २५ गते वसेको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका निर्णयहरु (ड्राफ्ट कपी) कोभिड १९…

    Read More
  • चितवन सेरोफेरो

    फेसबुकबाट प्रत्यक्ष प्रसारण गरेर बार्षिकोत्सब

    चितवन/भरतपुर अस्पतालको ५७ औं बार्षिकोत्सब अस्पतालको आधिकारीक धारणा फेसबुक पेजबाट प्र्रत्यक्ष प्रसारण मार्फत सार्बजनीक गरेर आज मनाईएको छ । संघिय अस्पताल बनेर बिकास समितिले समेत पूर्णता पाएको अबस्थामा बिगतको भन्दा बिशेष कार्यक्रम गर्ने तयारी गरिएको भए पनि कोरोना संक्रमणका कारण प्रत्यक्ष प्रसारण मार्फत अस्पतालका धारणा सार्बजनीक गरि बार्षिकोत्सब मनाईएको हो । सो अबसरमा अस्पताल बिकास…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर अस्पतालको अध्यक्षमा डा.भोजराज अधिकारी नियुक्त

    काठमाडौँ । भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा डा.भोजराज अधिकारी नियुक्त भएका छन् ।भरतपुर अस्पताल केन्द्रीय अस्पतालको मातहतमा गएपछि पहिलोपटक अध्यक्ष नियुक्ती गरिएको हो । डा.अधिकारीले नारायणी अनलाइनसंग कुराकानी गर्दै भने–‘अस्पताल संघीय अस्पतालको मातहतमा गएपछि अध्यक्षमा मलाई नियुक्ती गरिएको जानकारी पाएको छु ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (मंगलबार) मन्त्रीस्तरीय निर्णय गर्दै डा.अधिकारीलाई आज अध्यक्षमा नियुक्त…

    Read More
  • मुख्य समाचार

    जीवन र भ्रम

    अनुकुलतामा अभ्यस्त मानवजातिहरुको वदलिदो परिवेश सँगै देखिएको अस्वाभाविकताहरुको भ्रम चिरिएको छ । भ्रममा वाँचेको हुन्छ, सजिव प्राणी, त्यसमा पनि सवैभन्दा भ्रमको अनुसरणमा अभ्यस्त मानवजातिहरु भ्रममा वाच्न जति सहज छ, यथार्थतामा सायद त्यति सहज नहोला । जन्मेदेखि नै सपनामा रम्नेहरु जव जीवनका पलहरु सँग जुध्न नसकि निरन्तरित जीवनमा अभ्यस्त हुन विवश वन्दछ, तव जीवनका भ्रमहरुको अवगत…

    Read More
  • मुख्य समाचार

    ९१३ विदेशी नागरिकको उद्धार,आ आफ्नै देश गए।

    –सिवी अधिकारी२०७६ चैत १६ आइतबार काठमाडौँ, १६ चैत (रासस)/सरकारले विभिन्न मुलुकका ९१३ विदेशी नागरिकको उद्धार गरेको छ । लकडाउनका कारण विभिन्न पर्यटकीय गन्तव्यमा रोकिएका उनीहरुलाई शुक्रबार र शनिबार हवाई उद्धार गरी काठमाडौँ ल्याइएको नेपाल पर्यटन बोर्डले जनाएको छ । धेरैलाई जहाज र कतिपयलाई बसबाटै ल्याइएको थियो । लुक्ला, पोखरा, मुस्ताङलगायत गन्तव्यबाट पर्यटकको उद्धार गरिएको थियो…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर अस्पताललाई रोटरीको सहयोग

    चितवन/ रोटरी क्लब अफ रत्ननगरले भरतपुर अस्पताललाई पिपिई लगाएतका सामाग्रीहरु सहयोग गरेको छ । कोरोना भाईरस (कोभिड १९) का कारण चिकित्सकलाई उपचारमा सहज होस भनेर क्लबले ५० थान पिपिई र १ सय ५० थान ग्लोब्स उपलव्ध गराएको हो । क्लबका अध्यक्ष बिपिन पोख्र्रेलले आज अस्पतालमा आयोजित कार्यक्रममा भरतपुर अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरको कोरोना अस्पताललाई रोयल फर्मासिटिकलको औषधि सहयोग

    चितवन,चैत १६/भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताललाई रोयल फर्मासिटिकलले औषधि सहयोग गरेको छ । भरतपुर १६ मा रहको फर्मासिटिकलले ३६ हजार सिटाफाष्ट ट्याबलेट र १६ हजार रोल्सेट ट्याब्लेट सहयोग गरेको हो । रोयल फर्मासिटिकलका अध्यक्ष प्रेम थापा र प्रबन्ध निर्देशक केशव प्रसाद लामिछानेले सो औषधि हस्तान्तरण गर्नुभयो । प्रबन्ध निर्देशक लामिछानेले बजारमा अभाव रहेको औषधि कोरोना…

    Read More