Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    अमेरिकामा कोराना भाईरस संक्रमितको संख्या १० लाख नाघ्यो, साढे ५६ हजार बढीको मृत्यु

    अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या १ लाख १० हजार ३ सय ५६ पुगेको छ भने मृतकको संख्या ५६ हजार ७ सय ९७ पुगेको छ । अमेरिकामा कोरोना संक्रमित र यसको संक्रमणका कारण मृत्यु हुनेको संख्या संसारकै धेरै छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २३ हजार १ सय ९६ नयाँ संक्रमित भेटिएका थिए भने पछिल्लो…

    Read More
  • मुख्य समाचार

    सरकारविरुद्ध विपक्षी गठबन्धन

    काठमाडौं/प्रमुख विपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले दल फुटाउनका लागि अपहरण शैलीमा सांसदलाई नियन्‍त्रणमा लिने घटनाको छानबिन गरी कारबाही गर्न माग गरेका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुको सोमबार बसेको बैठकले यस्तो माग गरेको हो। बैठकपछि काँग्रेस सभापति शेरबहादुर देउवा, जसपाका उपेन्द्र यादव र शरत्सिंह…

    Read More
  • मुख्य समाचार

    विदेशवाट फर्केर भैसी पाल्दै युवा

    वि.वि. श्रेष्ठ/व्या.न.पा.–५, तनहुँ/लामो समयसम्म वैदेशिक रोजगारीमा वसेर आएको रविन्द्र श्रेष्ठले मामा भान्जा भैसी फर्म दर्ता गरेर भैसी व्यवसाय शुरु गरेका छन् । माध्यामिक तहको पढाई सकेर खाडीमुलुक हानिएको रविन्द्र विदेशको लामो वसाई भन्दा नेपालमा केहि गर्नुपर्दछ भन्ने सोचका साथ फर्केर भैसीको व्यवसाय शुरु गरेका हुन् । विदेशको दुख नेपालमा नै गर्ने हो भने विदेशमा जतिको…

    Read More
  • कोरोना भाईरस : बिश्वभरको हालसम्मका मुख्य अपडेट्स

    अमेरिकाका थुप्रै राज्यले लकडाउन समाप्त गर्दैः अर्थव्यवस्थाको गम्भीर स्थितीलाई मध्यनजर गर्दै अमेरिकी राज्य कोलोराडो, मिसिसिपी, मिनासोटा र टेनेसीले लकडाउनको प्रतिबन्ध हटाउँदैछ । इटलीका प्रधानमन्त्रीद्वारा लकडाउन खुकुलो गर्ने घोषणाः इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले टिभीमा दिएको सम्बोधनमा भए, ‘यदि तपाईं इटलीलाई प्रेम गर्नुहुन्छ भने आपसमा दुरी कायम राख्नुहोस् ।’ उनले मे ४ देखि लकडाउनको प्रतिबन्धमा क्रमशः छुट…

    Read More
  • मुख्य समाचार

    अनलाइन पढाइ गर्न कठिन

    काठमाडौं – त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागले अनलाइन प्रविधिबाट विद्यार्थीलाई पढाउन थालेका छन् । कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणले विश्वविद्यालयको नियमित कक्षा सञ्चालन गर्न केही विलम्ब हुने देखिएपछि अनलाइन प्रविधिबाट अध्यापन जोडिएको हो तर अनलाइन अध्यापन त्यति सहज भने देखिन सकेको छैन । विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा।डा। शिवलाल भुसालले स्नातकोत्तर तह अध्यापन गराउने क्याम्पसमा…

    Read More
  • मुख्य समाचार

    दसवर्षे द्वन्द्वकालका गम्भीर अपराधमा माफी अस्वीकार्य

    काठमाडौं /दसवर्षे द्वन्द्वकालका गम्भीर घटनामा सत्यनिरुपण तथा मेलमिलाप आयोगले माफी दिन सक्ने कानुनी व्यवस्थाको औचित्य सर्वोच्च अदालतले समाप्त गरिदिएको छ । सरकारले दिएको पुनरावलोकन निवेदनलाई पाँच न्यायाधीश संलग्न बृहत् इजलासले आइतबार खारेज गरेपछि उक्त कानुनी व्यवस्थाको हैसियत शून्य भएको हो। बृहत् इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई…

    Read More
  • मुख्य समाचार

    ओलीविरुद्ध पार्टीमा ब्यापक घेराबन्दि हुदैं :आक्रामक शैलीमा प्रस्तुत हुने तयारी

    काठमाडौं /नेकपामा विवाद चर्किरहेका बेला आइतबार वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्यको भेला कोटेश्वरमा बस्यो। नेपालसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल पनि त्यहाँ उपस्थित थिए। सहभागी नेताले तत्काल स्थायी समिति बैठक बोलाउनका लागि प्रधानमन्त्रीलाई कडा दबाब दिन दाहाल र नेपालसमक्ष आग्रह गरेका छन्। उनीहरूले वन पैदावर समितिको कार्यालयमा भेला भई पार्टी बैठक बोलाउन, आवश्यक परे…

    Read More
  • मुख्य समाचार

    नेपाली शब्दकोशमा भाइरसको अर्थ सच्याइँदै

    काठमाडौं /चीनको वुहान सहरबाट फैलिएको कोरोना (कोभिड–१९) महामारीका कारण चलनचल्तीमा आएका केही नयाँ प्राविधिक शब्द नेपाली शब्दकोशमा थप्न नेपाल प्रज्ञा प्रतिष्ठानले तयारी गरेको छ । हाल चलतचल्तीमा आएका थुप्रै नयाँ शब्द अबका पुस्ताले बुझुन् भन्ने उद्देश्यले प्रतिष्ठानले नयाँ शब्दहरु थप्ने तयारी गरेको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताए । हाल कोरोना, कोभिड–१९, लकडाउन, क्वारेन्टाइन, आइसोलेसन, होम–क्वारेन्टाइन, र्यापिड…

    Read More
  • मुख्य समाचार

    पठनपाठन केही महिना धकेलिए पनि शैक्षिक सत्र परिवर्तन नहुने

    काठमाडौं /कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण यस वर्षको विद्यालय तहको पठनपाठन केही महिना धकेलिने सङ्केत देखिए पनि शैक्षिक सत्रमा परिवर्तन भने नगरिने भएको छ । सङ्क्रमण नियन्त्रणमा आएर विद्यार्थीले कक्षामै पुगेर पढ्न साउन वा भदौ महिना नै लागे पनि शैक्षिक सत्र भने वैशाख नै कायम गरिनेछ । आर्थिक वर्ष र नयाँ शैक्षिक सत्रलाई एकसाथ मिलाएर…

    Read More
  • मुख्य समाचार

    दुध वेचेर पचासौ हजार कमाउँछन वडा सदस्य

    वि.वि. श्रेष्ठ /केशवटार, व्यास –१४, तनहुँ/देश लकडाउनका सामना गरिरहेको भएता पनि भैसी पालेर माशिक पचासौ हजार आम्दानी गरिरहेका छन् ,व्यास नगरपालिका वडा नं १४ का निर्वाचित वडा सदस्य मोहन आले । स्थानिय तह वडा सदस्य पदमा विजयी भएपछि नै कृषि पेशा अंगाल्दै आएको आलेले भैसीको दुध वेचेर नै माशिक पचास हजार कमाउने वताउनुभयो । व्यास…

    Read More