Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    घुस लिंदै गर्दा चार प्रहरी पक्राऊ।

    डिलकुमारि नेपाल/हेटौँडा साउन १३/सबै तिर अरुले घुष खाने गरेका चचा अाए तर पछिल्लो समय प्रहरीलाई घुस दिने व्यक्ति पक्राउ पर्न थालेपछि प्रहरीले पनि प्रलोभनमा परेर घुस लिने प्रहरीलाई शुद्धिकारण गर्ने अभियान चलाएको पाईन्छ ।यस्ता अभियान बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरले सुरु गरेकाे छ। यसै क्रममा दिनदाडै घुस लिदै गरेको अवस्थामा मंगलबार…

    Read More
  • मुख्य समाचार

    लाइसेन्स आवेदन दुुई महिनापछि मात्र

    सवारी चालक अनुमति पत्र ९लाइसेन्स०को नयाँ आवेदन दुई महिनापछि खुला हुने भएको छ । तत्काल नयाँ आवेदन खुला गर्दा सेवाग्राहीको भीड बढेर र कोरोना ९कोभिड–१९० सङ्क्रमण फैलन सक्ने भएकाले दुई महिनापछि मात्र खुला गर्ने योजना रहेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, “मुख्य त कोरोनाकै कारण तत्काल खुला नगरिने भएको…

    Read More
  • मुख्य समाचार

    एउटा मुद्दा जसका कारण रोकियो दर्जनौं ‘हाई प्रोफाइल’ मुद्दाको सुनुवाइ

    सर्वोच्च अदालतमा लामो समयदेखि दर्जनौं हाई प्रोफाइल मुद्दाको सुनुवाइ रोकिएको छ । एउटा मुद्दाका कारण दर्जनौं भ्रष्टाचारका ‘हाई प्रोफाइल’ मुद्दा वर्षौंदेखि फैसला हुनबाट रोकिएका हुन् ।नेपाल आयल नियगमका पूर्वप्रमुख युवराज शर्माको अकुत सम्पत्तिसम्बन्धी मुद्दाका कारण सर्वोच्चमा वर्षौं पुरानो भ्रष्टाचारको मुद्दा सुनुवाइ हुन नसकेको हो । २७ मंसिर २०६४ मा शर्माकै मुद्दामा तत्कालीन विशेष अदालतका न्यायाधीश…

    Read More
  • चितवन सेरोफेरो

    स्वतन्त्र राष्ट्रिय अभियान चितवनकाे जिल्ला भेला सम्पन्न : संयोजकमा बास्तोला

    स्वतन्त्र राष्ट्रिय अभियान चितवनकाे जिल्ला भेला सम्पन्न भएकाे छ ।जिल्ला संयोजक दिपेन्द्र बास्तोलाको नेतृत्वमा ३५ जना जिल्ला समिती चयन गरेको छ । भरतपुर महानगर पालिकाको पनि समिती गठन गर्दै मीन (कृष्ण) बहादुर बानियाँको नेतृत्वमा पनि ३३ जनाको माहनगर कमिटी गठन भएको छ । महानगरको २९ वाटै वाडमा वाड संयोजक सहित,स्वतन्त्र युबा अभियान जिल्ला समिती चितवन…

    Read More
  • चितवन सेरोफेरो

    जनताको घरमा आगो लगाउने विरूद्ध क्रान्तिकारी माओवादी आन्दोलनमा।

    चितवन । जनताको घरमा आगो लगाउनेहरू विरुद्ध नेकपा क्रान्तिकारी माओवादी आन्दोलनमा उत्रिएको छ। सुकुम्बासीका घर भत्काउने र चेपाङ युवालाई कुटीकुटी मार्ने काममा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी ९क्रान्तिकारी माओवादी० चितवनले आज सोमबार भरतपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी क्रान्तिकारी माओवादीले यस्तो माग गरेको हो । माडी नगरपालिका ९, कुसुमखोलामा पुगी स्थलगत अध्ययन…

    Read More
  • मुख्य समाचार

    गन्तव्यविहिन यात्रा

    जीवनको उर्वरअवस्थामा पनि अर्थपुर्ण तत्व पाउन नसकेपछि आफैलाई प्रश्न सोधिरहयो । फगत यो जीवन के का लागी ? यो नियमित कर्म जीवनको परिभाषा भित्र पर्ला कि नपर्ला ? रातको निष्पठ अध्यारोमा उमेरको पहाडवाट झर्ने दिनहरुको हरेक रातहरुले सताईरहयो । सोधिरहयो, जीवन नामका यो गतिहरु कति समाज र देशप्रति कति सार्थक वनेको छ । निरन्तर भन्दा…

    Read More
  • अपराध/दुर्घटना

    आत्महत्या गर्नेको संख्या भरतपुर महानगरपालीकामा सबै भन्दा धेरै

    डिलकुमारि नेपाल/चितबन साउन१२/चितवन जिल्ला प्रहरी कार्यालयले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष ०७६र७७ मा चितबन जिल्ला भित्र १ सय ८५ जनाले आत्महत्या गरेका तथ्यांक दिईएको छ । आत्महत्या गर्नेमध्ये पुरुष १ सय ११, महिला ५९ बालक ८ र बालिका ७ रहेका छन् । आत्महत्याको तथ्यांक हेर्दा भरतपुर महानगरपालीकामा आत्महत्या गर्नेको संख्या सबै भन्दा धेरै भेटिए। प्रहरीका…

    Read More
  • मुख्य समाचार

    तरकारीको मूल्य सातामै दुई गुणा वृद्धि : बाढीपहिरोको बहानामा उपभोक्ता मारमा

    काठमाडौं/वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बढाएका छन् । किसानबाट प्रतिकिलो १५–२० रुपैयाँमा किनिएको तरकारी बिचौलियाले ६० देखि ७० रुपैयाँमा बिक्री गर्दै आएका छन् । बिचौलियाले बर्सेनि वर्षा र बाढीको बहानामा हरियो तरकारीको मूल्य दोब्बर बढाएर उपभोक्तालाई ठग्दै आएका छन् । केन्द्र सरकार र स्थानीय तहबाट बजार अनुगमन नहुँदा…

    Read More
  • मुख्य समाचार

    यसरी उल्टिएका छन् सर्वोच्च अदालतका यी फैसलाहरु

    काठमाडौं/सर्वोच्च अदालतको संयुक्त इजलासले ११ वैशाख ०६१ मा बेलायती नागरिक गोर्डन विलियम रविन्सनलाई सफाइ दिने फैसला सुनायो । फैसलामा प्रमाण मूल्यांकन गलत रूपमा भएको र कानुनको व्याख्या त्रुटिपूर्ण देखिएको भन्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावलोकन निवेदन दियो । पुनरावलोकनबाट संयुक्त इजलासको फैसला उल्टिएर रविन्सनलाई जेल सजाय र जरिवाना हुने गरी तल्लो अदालतबाट भएको फैसला सदर भयो…

    Read More
  • चितवन सेरोफेरो

    सासंद कृष्ण कुमार श्रेष्ठ ‘किसान’ र राष्ट्रिय सभा सदस्य न्यौपानेद्धारा पहिरो पिडितलाई आर्थिक सहयोग

    वि वि श्रेष्ठ/माझफाँट–९, तनहुँ/तनहुँ क्षेत्र नं २ का सासंद कृष्ण कुमार श्रेष्ठ‘किसान’ र राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेद्धारा जिल्लाका विभिन्न भागमा पहिरोले ज्यान गुमाएका पिडितका परिवारलाई सान्त्वनाका साथै व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका छन् । व्यास नगरपालिका वडा नं ९ माझफाँट, गजौडे, भानु नगरपालिकामा भएको पहिरोमा परि ज्यान गुमाएका परिवारलाई सान्त्वना र मृतक प्रति श्रद्धान्जली…

    Read More