Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना संक्रमण

    काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७जना गरी ३३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४…

    Read More
  • अपराध/दुर्घटना

    कात्तिक महिनामा साँढे २ सय मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटना: इन्सेक

    काठमाण्डौं/साँढे २ सय व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनाबाट पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ । कात्तिक महिनाको मासिक विश्लेषण जारी गर्दै इन्सेकले कात्तिक महिनामा १ सय ४ जना महिला र १ सय २७ पुरूष गरी २ सय ३१ जना पिडित भएका जनाएको हो । बागमती प्रदेशमा १ सय ३४,…

    Read More
  • चितवन सेरोफेरो

    निर्वाचनका बेला जनताको सामु गरेका बाचाहरू पुरा गर्दै जाने।

    चितवन/नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री तथा चितवन निर्वाचन क्षेत्र नं ३ का सदस्य पुष्पकमल दाहाल प्रचण्डले आफूले निर्वाचनका बेला जनताको सामु गरेका बाचाहरू पुरा गर्दै आएको बताएका छन । भरतपुरमा खगेरी घोल लिफ्ट सिँचाई आयोजनाको शिलान्यास गर्दै उनले आगामी चुनावमा पनि आफू यसै क्षेत्रबाट चुनाव लड्ने बताएका हुन । अध्यक्ष प्रचण्डले यो आयोजना संचालन…

    Read More
  • चितवन सेरोफेरो

    एमाले महाधिवेशनमा ५ लाख सहभागी, ५ करोड नै खर्च !

    चितवन/प्रमुख प्रतीपक्ष नेकपा एमालेले पार्टीकाे आसन्न १० औं महाधिवेशनमा पाँच लाख मानिस उतार्न ५ करोड रुपैयाँ खर्च गर्ने बताएकाे छ। येहि मंसिर १० गतेदेखि चितवनको नारायणघाटमा उद्वघाटन गरि मुलुककै तेस्रो पर्यटककीय गन्तव्य सौराहामा गर्न लागीएको बन्द सत्रमा ५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । भरतपुरमा आयोजित पत्रकार…

    Read More
  • मुख्य समाचार

    अनियमितताको बिरोध गर्दा वडा अध्यक्ष नै घो’क्रेठ्याकमा!

    मोरङको पथरी शनिश्चरे नगरपालिकाका मेयरले वडा अध्यक्षलाई बैठक कक्षबाट घो’क्रेठ्याक लगाएका छन् । सोमबार वार्षिक समीक्षा गोष्ठीमा मेयर दिलिपकुमार राईले पथरीशनिश्चरे(४ का वडा अध्यक्ष गोबिन्दबहादुर भण्डारीलाई नगरप्रहरी लगाएर घो’क्रेठ्याक लगाएका हुन् । समीक्षा गोष्ठीमा वडा अध्यक्ष भण्डारीले पालिकामा ब्यापक आर्थिक अनियमितता भएको जवाफ मागेका थिए । उनले इन्धनका लागि छुट्याएको ४२ लाख, सवारी मर्मतका लागि…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानन्यायाधीशविरुद्ध बारको नयाँ आन्दोलनका कार्यक्रम

    काठमाडौं/आन्दोलनरत नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आजदेखि थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । मंगलबार साँझ बसेको बारको बैठकले शुक्रबारसम्मका लागि थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । नयाँ घोषणा गरिएका कार्यक्रमहरु आजबाटै लागू हुनेछन । यसअघि सर्वोच्च अदालतअगाडि धर्ना दिँदै आएको बारले यसलाई निरन्तरता दिने छ । बारको धर्नाका कारण पछिल्ला दुई…

    Read More
  • मुख्य पृष्ठ

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आज विप्लवको बन्द

    चितवन/पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले गरेको चरणवद्ध आन्दोलनका कार्यक्रम अन्र्तगत आज नेपाल बन्दको कार्यक्रम रहेको छ । नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । बन्दले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन भएका छैनन् भने बजार, उद्योगधन्दा, कलकारखाना पनि ठप्प छन् । सहरका केही भित्री भागमा भने पसल फाटफुट खुलेका छन् । कतिपय…

    Read More
  • मुख्य पृष्ठ

    आज तिहारको अन्तिम दिन: बिहान११ बजेर दुई मिनेटमा भाईटिकाको उत्तम साईत!

    काठमाडौँ, २० कात्तिक/यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको…

    Read More
  • मुख्य पृष्ठ

    आज काग र कुकुर तिहार

    काठमाण्डौं/आज तिहारको दोस्रो दिन काग र कुकुरको पूजा गरी मनाइँदै छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँचदिन यमराज आफ्ना सबै कारम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ । यमराजको दूतको रुपमा मानिएको कागको पूजा गरेर आज काग तिहार मनाइँदैछ । कात्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ…

    Read More
  • चितवन सेरोफेरो

    आज बागमती मुख्यमन्त्री शाक्यको पद्को छिनोफानो

    हेटौंडा /अल्पमतमा रहेकी बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार विश्वासको मत लिँदैछिन् । त्यसका लागि बिहान १० बजे बागमती प्रदेशसभा बैठक बस्दैछ । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथि ४ कात्तिकमा छलफल भइसकेको छ । आज बुधबार मतदान हुन लागेको हो । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार सत्तापक्ष र प्रतिपक्षलाई…

    Read More