Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    पाइला पाइलामा ठगिँदै छन्, उपभोक्ता ! किन छैन गम्भीर सरकार ?

    काठमाडौं/नेपालको संविधान २०७२ र उपभोक्ता संरक्षण ऐन २०७५ मा उपभोक्ताको मौलिक हकलाई सुनिश्चित गरिएको छ । संविधानको धारा ४४ को उपभोक्ता संरक्षण ऐन २०७५ मा ‘प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुनेछ’ भनिएको छ । तर, त्यस विपरीत व्यापारी-व्यवसायीले उपभोक्तलाई पाइला पाइलामा ठग्दै आएका छन् । संविधान र कानुनमा व्यवस्था गरेको उपभोक्ताको…

    Read More
  • चितवन सेरोफेरो

    नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा डा. घिमिरे नियुक्त।

    ८ असोज, काठमाडौं/सरकारले नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा डा. रबीन्द्र घिमिरेलाई नियुक्त गरेको छ । सरकारी स्वामित्वमा रहेको पुनर्बिमा कम्पनीमा सरकारले घिमिरेलाई चार वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घिमिरेलाई आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको जानकारी दिए । घिमिरे पोखरा विश्वविद्यालय स्कूल…

    Read More
  • मुख्य पृष्ठ

    बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    काटमाण्डौं/सरकारले आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत आज र भोलि दुई दिन भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने स्वास्थ्य सेवा विभाग अन्तर्गतको पोषण शाखाले बताएको छ । शाखाका प्रमुख डा.केदार पराजुलीले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि सबै जिल्लामा सामग्री…

    Read More
  • चितवन सेरोफेरो

    एमाले महाधिवेशन उदघाटन सत्रमा ५ लाख जनता उतार्ने दाबी।

    चितवन/आगामी मंसिर १० देखि १२ गते चितवनमा हुने भनिएको प्रमुख बिपक्षी दल नेकपा एमालेको १०औं रास्ट्रिय महाधिवेशनको उद्वघाटन सत्रमा ५ जनता सडकमा उतार्ने तयारी भइरहेको सो पार्टीले जनाएको छ ।                                                   …

    Read More
  • आफ्नै कार्यकालमा नगरवासीलाई गुणस्तरीय र शुद्ध पिउने पानी प्रदान गर्ने मेयर दाहालको प्रतिबद्धता।

    चितवन/भरतपुर महानगरपालिकामा शारदानगर खानेपानी आयोजना अन्तर्गत ओभरहेड ट्याङ्की शिलान्यास गरिएको छ । महानगरपालिकाको १७, १९ र २० वडालाई समेट्ने गरी ५० करोड लगानीमा सम्पन्न हुने आयोजनाको बुधबार भरतपुर महानगरपालिका(१९ स्थित मिलडाँडामा महानगर प्रमुख रेनु दाहालले शिलन्यास गरेकी हुन् । सो अवसरमा बोल्दै प्रमुख दाहालले शारदानगर खानेपानी आयोजना भरतपुरको गौरभको आयोजना भएको बताउँदै यसलाई समयमै सम्पन्न…

    Read More
  • अपराध/दुर्घटना

    माइती पक्षले ११ लाखको चेक बुझेपछि ४६ दिनमा उठ्यो सीताको शव

    बुटवल /रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २७ वर्षीया सीता भण्डारीको शव माइती पक्षले ११ लाखको चेक बुझेपछि ४६ दिनमा शव उठेको छ । आत्महत्या गरेको भनिएकी सीताको मृत्युको विषयलाई लिएर आन्दोलन चर्केपछि माइती पक्षले शव उठाएका थिएनन् । आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालत रुपन्देहीले मृतकका श्रीमान्, जेठाजु र आमाजूलाई पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ । उनीहरुलाई…

    Read More
  • मुख्य समाचार

    दशैंको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेटमा।

    काठमाडौं/आज नेपालीहरूको महान् चाड बडादशैं, आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदैछ । दशैंको टीका लगाउने उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टीका लगाउनुअघि आज बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गर्नुपर्छ । विजयादशमीका दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया,…

    Read More
  • “हाम्रो संसार” सफलताको चौथौ बर्षमा प्रवेश,वार्षिकोत्सबकाे अबसरमा राहत बितरण कार्यक्रम सम्पन्न

    “सधैं समाज सुधार का लागि” भन्ने मुल एजेन्डा बाेकेकाे सकृय सामाजिक संस्था “हाम्रो संसार”ले सफलताको चौथाे बर्षमा प्रबेश गरेको गरेको छ । समाजकाे सामाजिक क्षेत्रमा उल्लेखनिय भुमिका खेल्दै आएको “हाम्रो संसार” नामक संस्था बागलुङबाट २०७६ मङ्सिर २ गते जन्म भई, दर्ता पूरा भई संचालनमा आएको उक्त संस्थाले समाजका हरेक विकृति र बिसंगतिकाे भन्डाफोर गर्दै, गरिव,…

    Read More
  • मुख्य पृष्ठ

    आज दशैँको तेस्रो दिन,चन्द्रघण्टा देवीको पूजा गरिँदै

    काठमाडौं/आज दशैँको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिँदैछ । देशभरिका नवदुर्गाका मन्दिर र शक्तिपीठमा आज पनि विधि पूजा मात्रै गरिनेछ । देवी भागवत पुराणमा आश्विन शुक्लपक्षका नौ रात्रमा ब्रत बस्ने उल्लेख गरिएको छ । नवरात्रिको तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी तृतीया पर्व मनाईँदै छ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् आजको दिन चन्द्रघण्टा देवीको…

    Read More
  • मुख्य समाचार

    ड्यूटीमा भेटिदैनन् सिभिल अस्पतालका चिकित्सक, तलब भत्ता सरकारी काम भने निजीतिर

    काठमाडौं,१७ असोज/नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा चिकित्सकहरु नभेटिने गरेको भन्दै सेवाग्राहीहरुले गुनासो गर्ने गरेका छन् । अस्पतालमा विरामीहरुको अत्यधिक भिड भए पनि चिकित्सकहरुले पूरा समय ड्यूटी नगरेका कारण सिभिल अस्पतालले दिनुपर्ने सेवामा प्रभाव परेको छ । सिभिल अस्पताल नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको अस्पताल हो । अस्पतालमा कार्यरत, चिकित्सक, नर्स र अन्य कर्मचारीहरुहरुले देशका…

    Read More