Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • Uncategorized

    वैध बाटोबाटै भित्रियो दुई दिनमा करोडौँको अवैध सुन

    काठमाण्डौं/सरकारले दिएको कानुनी व्यवस्थाको छिद्रको फाइदा उठाउँदै वैध बाटोबाटै ठुलो परिणाममा अवैध सुन भित्रिँदै आएको पाइएको छ । मङ्सिर १३ र १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको सुनको परिणामले वैध मार्गको प्रयोग गरेरै ठुलो परिणामको अवैध सुन भित्रिने गरेको खुलेको हो । ‘विमानस्थलबाट ठुलो परिमाणमा सुन भित्रिने गरेको खुलेपछि हामीले गहन अध्ययन गर्‍यौँ । त्यसो…

    Read More
  • मुख्य पृष्ठ

    आज विश्व एड्स दिवस

    काठमाण्डौ/आज ३४ औं विश्व एड्स दिवस, नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष दिवसको नारा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने तय गरिएको छ । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउने गरिन्छ । एचआईभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागी विश्वव्यापी ध्यानाकर्षण गर्दै…

    Read More
  • पत्रपत्रिका/अन्य

    सवारी साधान र इन्धनबाट दुई तिहाइ राजश्व योगदान

    काठमाडौं/आयातनिर्यात कारोबारका हिसाबले मुलुककै सबैभन्दा ठूलो नाका वीरगञ्ज भन्सारबाट हुने आयातमा इन्धन र सवारीसाधनको अधिक वर्चस्व देखिएको छ । यो भन्सारबाट भित्रिने मुख्य २० वस्तुको सूचीमा ११ ओटा पेट्रोलियम पदार्थ र सवारीसाधन परेका छन् । त्यसबाहेक भटमासको अर्धप्रशोधित तेल, एचआर सीट, सूर्यमुखीको कच्चा तेल, कच्चा पाम तेल, स्टील स्टीप, पोलिथिन दाना, एमएस बिलेट, पेय पदार्थका…

    Read More
  • चितवन सेरोफेरो

    ई. शिबहरी घिमिरेको बागमति प्रदेश सदस्यमा उमेद्धवारी!

    चितवन/नेपाली काँग्रेसको आसन्न निर्वाचनमा ई. शिबहरी घिमिरेले बागमति प्रदेश सदस्यमा उमेद्धवारी दिनु भएको छ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल बिधार्थी संघबाट राजनिती शुरु गर्नुभएका घिमीरे २०४६ सालदेखि बिधार्थी राजनितीमा सक्रिय हुनुहुन्छ । २०५१ सालमा नेपाली काँग्रेसको भातृसंस्था नेपाल बिधार्थी संघको ईन्जिनियरिङ्ग कलेज पश्चिमाञ्चल पोखराबाट स्ववियु उपसभापतिमा निर्वाचित भइसक्नुभएको छ । प्राबिधिक बिधार्थी संघ (fots) को…

    Read More
  • मुख्य पृष्ठ

    कांग्रेस सभापतिमा आधा दर्जन बढीको दाबी, सहमहामन्त्रीमा झन्डै दुई दर्जन आकांक्षी

    काठमाण्डौं/नेपाली कांग्रेसको १४औं महाधिवेशन मिति नजिकिएसँगै नेताहरूले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। पार्टी सभापतिमा आधा दर्जनभन्दा बढी नेताले दाबी प्रस्तुत गरिरहेका छन् भने आठ सहमहामन्त्रीमा झन्डै दुई दर्जन आकांक्षी देखिएका छन्। यसअघि एक मात्र सहमहामन्त्री पद रहेको कांग्रेसमा नयाँ व्यवस्थाअनुसार अब आठजना सहमहामन्त्री हुनेछन्। यो पदमा संस्थापन र इतर पक्षबाट गरी दुई दर्जन…

    Read More
  • मुख्य पृष्ठ

    कांग्रेसले सार्वाजनिक गर्‍यो महाधिवेश कार्यतालिका

    काठमाडौं/नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको कार्यतालिका सार्वाजनिक गरेको छ । सोमबार बसेको समितिको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार प्रदेश अधिवेशन मंसिर १६ गतेदेखि सुरु हुने छ । केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखि सुरु हुने सार्वजनिक कार्यतालिकामा उल्लेख छ । कार्यतालिका अनुसार मंसिर २४ गते बिहान १० बजे मतदाताको…

    Read More
  • मुख्य पृष्ठ

    नेकपा एमाले वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध चयन

    चितवन/नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध चयन भएको छ। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको मात्रै उम्मेदवारी परेको हो । एमालेको दशौँ महाधिवेशनको केन्द्रीय निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी दर्ताको समयसीमाभित्र उनीहरूको मात्रै उम्मेदवारी परेको हो। कार्यालयले औपचारिक रूपमा निर्वाचित भएको घोषणा भने गरेको…

    Read More
  • अपराध/दुर्घटना

    लागुऔषध ब्राउनसुगरसहित ७ जना पक्राउ

    झापा/लागुऔषध ब्राउनसुगरसहित सात जनालाई प्रहरीले झापाको भद्रपुरबाट पक्राउ गरेको छ । भद्रपुर नगरपालिका–७ स्थित बोक्तोबारीबाट बिहीबार बेलुका भद्रपुर–७ टेलिभिट्टाका १९ वर्षीय नारायण राजवंशी, २२ वर्षीय प्रकाश राजवंशी, भद्रपुर–६ सङ्गमटोलका २० वर्षीय राहुल ठाकुर, भद्रपुर–५ का २१ वर्षीय सोनु राजवंशी, बिर्तामोड–८ सैनिकटोलका १८ वर्षीय सुदीप श्रेष्ठ, बिर्तामोड–६ कसेनिटोलका ३१ वर्षीय प्रताप योञ्जन र अर्जुनधारा–१ का २८…

    Read More
  • चितवन सेरोफेरो

    शुक्रबारबाट सुरु हुने भनिएको कांग्रेसको चितवन जिल्ला अधिवेशन स्थगित

    चितवन/आज शुक्रबारबाट सुरु हुने भनिएको नेपाली कांग्रेसको चितवन जिल्ला अधिवेशन स्थगित भएको छ । कांग्रेस अधिवेशन गर्न तोकिएका जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोखरेलले बिहीबार जारी गरेको सूचनाअनुसार अर्को मिति नतोक्दासम्म निर्वाचन कार्यक्रम स्थगित भएको छ । सुरुमा ९ गते उम्मेदवारी मनोनयन र १० गते मतदान तोकिएको थियो । सो मिति पछि एक दिन पर सारिएको…

    Read More
  • मुख्य पृष्ठ

    आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

    काठमाण्डौं/आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आज देखि अभियान सुरू हुन लागेको हो । २०७५ साल मंसिर २ गते बसेको मन्त्रिपरिषद बैठकले नेपालमा मंसिरको ९ गतेदेखि २४ गतेसम्म सामाजिक सचेतनासहित लैंङ्गिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्न संघीय सरकारका मन्त्रालय तथा…

    Read More