रोट्रयाक्ट बास्केटबल च्याम्पियनको उपाधि भरतपुर हाईटलाई।
रोट्रयाक्ट बास्केटबल टुर्नामेन्ट २०२३ को फाइनलमा रोट्रयाक्ट क्लब अफ नारायणी मिड टाउनलाई ४५-२२ ले पराजित गर्दै रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले उपाधि हात पारेको छ। सोमबार बिहान लिटल फ्लावर स्कुलमा भएको फाइनल खेलमा रोट्रयाक्ट क्लब अफ नारायणी मिड टाउनलाई २२-४५ ले पराजित गर्दै रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले उपाधि जित्न सफल भएको हो। उपाधिसँगै भरतपुर…
Read More

