Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    पशुपतिको जलहरी : तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा, यस्तो छ नालीबेली

    काठमाडौं, १५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको सुनको जलहरीमा हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आइतबार अख्तियारले विशेष अदालतमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकाल, तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापा र स्टोर किपर अरुणकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर पशुपतिको जलहरीमा भ्रष्टाचार गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले…

    Read More
  • अपराध/दुर्घटना

    भरतपुरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्‍यु

    भरतपुर/भरतपुरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवाको मृत्‍यु भएको छ । भररतपुर महानगरपालिका वडा नं ४ स्थित नवदुर्गा चोकमा मोबाइल चार्ज गर्ने क्रममा ९शनिबार० करेन्ट लागेर एक युवाको मृत्‍यु भएको हो । सर्लाहीको मलंगवा नगरपालिका वडा नं–१२ घर भई हाल भरतपुर–४, नवदुर्गा चोकमा डेरा गरी बस्ने रामु यादवको ज्यान गएको हो । मोबाइल…

    Read More
  • अपराध/दुर्घटना

    म्याद गुज्रिएको करोड बराबर रुपैयाँको बियर चितवन नष्ट

    चितवन/वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले झण्डै एक करोड रुपैयाँको बियर नष्ट गरेको छ । काठमाडौँको धुम्बाराहीबाट बरामद भएको बियरलाई विभागले चितवनमा रहेको कम्पनीमै लगेर नष्ट गरेको हो । तर, विभागले बियर कम्पनीको नाम भने खुलाएको छैन । विभागका अनुसार बजार अनुगमनका क्रममा म्याद गुज्रिएको पाइएपछि ९७ लाख ५६ हजारभन्दा धेरै रुपैयाँ बराबरको बियर…

    Read More
  • भरतपुरमा विरुवा उखालेर फाल्ने महिला पक्राउ

    चितवन/भरतपुर महानगरपालिका वडा नम्बर ३ अन्तरगत सहिदचोक बेलचोक सडकखण्डको विरुवा उखाल्ने महिला पक्राउ परेकी छिन् । पक्राउ पर्ने महिला वर्ष २८ की खुस्बी रौनियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो । आज दिउँसो ३ बजे पक्राउ परेकी महिलालाई प्रचलित कानुनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।सोमबार राती सवा…

    Read More
  • अपराध/दुर्घटना

    काठमाडौंमा डाइगोनिस्टिक सेन्टरका सञ्चालकमाथि गोली प्रहार, घटनास्थलमा भेटियो पेस्तोल र चक्कु

    काठमाडौं/काठमाडौंको गौशालामा पिके डाइगोनिस्टिक सेन्टर प्रालिका सञ्चालकमाथि गोली प्रहार भएको छ। गोली प्रहारबाट सेन्टरका सञ्चालक साबिर हुसेन घाइते भएका छन्। उनीमाथि आक्रमण गरेर कटुवा पेस्तोल र चक्कु छाडेर अभियुक्त फरार भएका थिए। प्रहरीले घटनास्थलबाट चक्कु र पेस्तोल बरामद गरेको छ। गौशालाको शारदा माध्यमिक विद्यालय नजिकै हुसेनमाथि आक्रमण भएको थियो। घटनास्थलबाट पेस्तोल चक्कु बरामद भएपछि उनीमाथि…

    Read More
  • अनुगमनमा जोड देऊ !

    नेपालीहरुको महान चाड पर्बहरु नजिकिदैं आईरहेको छ । बिजयादशमी, शुभदिपावली, छठ, नेपालसंवत, लोसार लगाएतका पर्बहरु नजिकिदै गर्दा बजारमा कालोबजारी र मिसावट बढीरहेको भएपनि सरकारी अनुगमन देखावटी मात्र हँुदा सेवाग्राही ठगिनुका साथै अखाध खानेकुराको कारण रोगी बन्दै जाने अवस्था बनिरहेको छ । पछिल्लो समय प्रभावकारी अनुगमन नहँुदा ब्यापारीहरुले सडेगलेको, बिग्रीएका मिठाई र मासु बिक्री गरेको पाईएको…

    Read More
  • मुख्य समाचार

    नेपालमा मनसुन फेरि सक्रिय, एक सातापछि बाहिरिने

    काठमाडौँ/नेपालबाट यस वर्षको मनसुन करिब एक सातापछि बाहिरिने भएको छ । मनसुन पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन अक्टोबर २ अर्थात् असोज १५ गते बाहिरिने औसत मिति रहेको छ । अन्तिम अवस्थामा मनसुन फेरि सक्रिय भएकोले बाहिरिने मिति टाढिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन बाहिरिने दिन नजिकिँदै गर्दा शनिबार रातिदेखि देशव्यापी…

    Read More
  • भरतपुरको रामनगरमा वृहत खुल्ला योग शिविर हुने

    चितवन/भरतपुर महानगरपालिका–१ रामनगरमा वृहत खुल्ला योग शिविर सञ्चालन हुने भएको छ । पतञ्जलि योग समिति नेपालको तत्वावधान र पतञ्जलि योग समिति चितवन तथा रामनगर ठिमुरा समाज भरतपुरको आयोजनमा तीन दिने वृहत योग शिविर सञ्चालन हुन लागेको हो । रामनगरको पुष्पबाटिकामा यही असोज १३ देखि १५ गतेसम्म बिहान ५ देखि ७ बजेसम्म दुई घण्टा शिविर सञ्चालन…

    Read More
  • चितवन सेरोफेरो

    सिसीटीको जब फेयरमा विद्यार्थी उत्साहजनक सहभागिता

    चितवन/भरतपुर महानगरपालिका वडा नम्बर १२ आस्था चोकस्थित चितवन कलेज अफ टेक्नोलोजी९सिसिटी०मा पहिलो पटक जब फेयर सम्पन्न भएको छ। आज कलेज परिषरमा विद्यार्थीको उत्साहजनक सहभागिता सहित सो जब फेयर सम्पन्न भएको हो । कलेजमा जबको लागि करीब दुईसय जनाले आवेदन दिएको कलेजले जनाएको छ । कलेजका प्रिन्सिपल रवि तिवारीले कलेजमा सूचना प्रविधि अध्ययन गरेका विद्यार्थीलाई पढ्दै…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा ढिलो गरी पर्ब मेला शुरु !

    चितवन/दशैं तिहार लगायतका पर्वलाई लक्षित गरी स्वदेशी उद्योग र उत्पादनलाई प्रबर्द्धन गर्ने भन्दै चितवन उद्योग संघले नेपाली जुत्ता घरसँगको सहकार्यमा आयोजना गरेको “पर्व विशेष मेला–२०८०” को तोकिएको मिती र समय भन्दा केही ढिलो गरी हिजो असोज १० बुधबारबाट शुरु भएको छ । मेलाको चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले एक कार्यक्रमका बीच समुद्घघाटन गर्नु भएसँगै…

    Read More