मुटु स्वस्थ राख्ने खानेकुरा
हरियो सागपात मुटुका लागि हरियो सागपात अत्यन्त उपयोगी हुन्छ। रायोको साग, तोरीको साग, मुलाको सागलगायत हरियो तरकारीले मुटुलाई स्वस्थ राख्नबाट मात्र होइन, क्यान्सरको खतराबाट पनि बचाउँछ। यस्ता सागपातमा बोसो, क्यालोरी अत्यन्त कम हुन्छ, फाइबर अत्यन्त धेरै हुन्छ। त्यस्तै, फोलिक एसिड, म्याग्नेसियम, क्याल्सियम, पोटासियम पनि हुने भएकाले मुटुलाई स्वस्थ राख्न सागपात धेरै खानुपर्छ। दैनिक सागपात खानाले…
Read More

