Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    सरकारद्वारा ईजरायलमा सतर्क रहन अनुरोध आतङ्कवादी हमलाको निन्दा, नौ जना नेपालीमध्ये दुईको अवस्था गम्भीर ,

    काठमाडौँ/सरकारले इजरायलमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको छ । साथै सरकारले हमलामा अमूल्य जीवन गुमेकामा तथा धेरै मानिस घाइते दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले इजरायल सरकार तथा त्यहाँका जनताका साथै हमलामा परी जीवन गुमाएकाहरूका परिवारप्रति गहिरो सहानुभूति एवं समवेदना व्यक्त गरेको छ । नेपाल सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको…

    Read More
  • मुख्य पृष्ठ

    चेक ‘बाउन्स’ मा दुई वर्षसम्म कैद प्रस्ताव

    काठमाडौँ/वित्तीय कारोबारका क्रममा ‘धोकाधडी’ को मुख्य औजार बन्दै आएको चेक अनादर ९बाउन्स० लाई नियन्त्रण गर्न सरकारले यस्तो अपराधमा संलग्नलाई दुई वर्षसम्म सजाय गर्न सक्ने गरी कानुन बनाउन लागेको छ । यसका लागि बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्ने विधेयक संसद्मा दर्ता गरिएको छ । प्रस्तावित व्यवस्था अनुसार खातामा पैसा नभए पनि चेक…

    Read More
  • अपराध/दुर्घटना

    बिदेसिनेको व्यथा : ‘भिजिट भिसा’ले घर न घाट

    काठमाडौं/झापाकी ४० वर्र्षीया महिला घरको आर्थिक अवस्था सुधार्न ‘भिजिट भिसा’मा दुबई जान लागेकी थिइन्। तर उनी जान पाइनन्। कागजपत्र नक्कली ठहर गर्दै नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई फर्काइदिएको हो। यसरी विमानस्थलबाट फिर्ता हुनेमा उनीजस्तै अन्य धेरै महिला र पुरुष पनि छन्। विमानस्थलबाट गत मंगलबार फर्काइएकी ती महिला निन्याउरो अनुहार लगाएर…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका थारू महिलाले यसरी मनाउँदैछन् आज ‘जितिया पर्व’

    सञ्जय चौधरी/रत्ननगर/असोज २०/थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र, पश्चिम र माडी क्षेत्रमा थारू महिलाहरूको महान पर्व जितियाको विशेष उल्लास हुनेगर्छ । सन्तानको दिर्घायुको लागि विशषतः महिलाले बस्ने ब्रतका रुपमा चिनिने ब्रत वा पर्व हो जितिया पर्व । जितिया पर्व आश्विन कृष्णपक्षको अष्टमी तिथिकादिन नेपालको चितवनदेखि पूर्वदेखि पश्चिम तराईका विभिन्न जिल्लाहरुमा मनाउने गरिन्छ । यस…

    Read More
  • चितवन सेरोफेरो

    जन्मदिनमा विद्यार्थीलाई सहयोग

    कालिका/सामाजिक कार्यमा सक्रिय संस्था “हाम्रो दृष्टि राम्रो दृष्टि”चितवनका संस्थापक अध्यक्ष बसन्त गैरेले बिद्यार्थीहरूलाई सहयोग गरेका छन् । शुक्रबार कलिका नगरपालिका ६ मा रहेको श्री जमुनापुर माध्यमिक बिद्यालयमा शैक्षिक सामाग्री सहयोग गरेर आफ्नो जन्मदिन विद्यार्थीसँगै मनाएका छन् । शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कालिका ६ का वडा अध्यक्ष टीकाराम रेग्मीले समथर भु(भागमा रहेको बिद्यालय अत्यन्तै कमजोर…

    Read More
  • चितवन सेरोफेरो

    खैरहनिमा दलित तथा एकल महिलाको लागी दुर्ईदिने अचार बनाउने तालिम

    खैरहनी/पुर्वी चितवनको खैरहनी नगरपालिकामा दुई दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । खैरहनी नगरपालिका वडा नम्बर( ११ द्वारा आयोजित सो तालिम वडा भित्रका दलित तथा एकल महिलाको जीवन उकास्नका लागी गरिएको हो। बुधबार देखि वडाको आफ्नै सभा हलमा शुरु भएको सो तालिममा ४० जना सहभागी रहेका थिए । वडा नम्बर ११ वडाअध्यक्ष दिपेन्द्र कुमार…

    Read More
  • अपराध/दुर्घटना

    ६० किलो सुन तस्करी प्रकरण : २५ जना पुर्पक्षका लागि थुनामा, एक धरौटीमा रिहा !

    काठमाडौं/६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । प्रतिवादी रुक्मिना सुब्बालाई भने पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने अदालतको आदेश छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले सुन तस्करी प्रकरणमा पक्राउ परेका २६ जनामध्ये २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश…

    Read More
  • चितवन सेरोफेरो

    राप्ती नगरपालिकाका दुईसय बढी विपन्न परिवारले पाए नयाँ घर

    चितवन/जिल्लाको राप्ती नगरपालिकाले विपन्न परिवालाई घर बनाईदिएको छ । नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका दुई सय २६ विपन्न परिवरलाई घर निर्माण गरिदिएको हो । “निर्वाचनपछि गाउँ घुम्ने क्रममा जनताको अवस्था दयनीय देखेर पालिकाले घर बनाउने योजना सुरु गरेकोे थियो । गाँस, बास र कपास राज्यको दायित्व सम्झेर विपन्नका लागि घर बनाउने कार्यक्रम सञ्चालन गरेको हुँ”, नगरप्रमुख…

    Read More
  • चितवन सेरोफेरो

    एकीकृत समाजवादीले भरतपुर र भण्डारामा कोणसभा गर्ने

    चितवन/नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (एस)ले देशव्यापी ‘समाजवादी जागरण अभियान’ चलाएको छ । मुलुक रुपान्तरणका लागि पार्टीको दृष्टिकोणलाई जनसमक्ष पु¥याउनका निम्ति अभियान चलाइएको पार्टीको जिल्ला कमिटी चितवनले बिहीबार भरतपुरमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । असोज १४ गतेदेखि सुरू गरेको अभियान शुक्रबार चितवन आइपुग्ने छ । अभियान अन्तर्गत शुक्रबार चितवनका दुई स्थानमा कोणसभा हुने बताईएको…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा माओवादी निकट विश्वासी र पास्टरको भेलाद्धारा प्रगतिशील ईसाई मञ्च गठन

    चितवन/सत्तारुढ दल नेकपा माओवादीमा रहेका ईसाई धर्मावलम्बीहरुले भरतपुर महानगरपालिकामा भ्रातृ संगठन निर्माण गरेका छन् । भरतपुर महानगरकी मेयर रेनु दाहाललाई प्रमुख अतिथि बनाएर गरिएको सम्मेलनबाट माओवादी निकट ‘प्रगतिशील ईसाई मञ्च’ गठन गरिएको हो । गत साता भरतपुरको अतिथि पार्टी प्यालेसमा सम्मेलन आयोजना गरिएको थियो । १५० जना क्रिश्चियन धर्मावलम्बीहरु सहभागी रहेको सम्मेलनले शिवु क्षेत्री अध्यक्ष…

    Read More