अमेरिका किन भेनेजुएली मदुरो सरकार हटाउन चाहन्छ ?
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो देशका सबै ऊर्जा र खनिज स्रोतमाथि कब्जा जमाउन नै संयुक्त राज्य ९संरा० अमेरिकाले आफ्नो नेतृत्वको सरकारविरुद्ध नयाँ नाकाबन्दी थोपरेको बताएका छन् । ‘उनीहरू हामीसँग भएको तेल, ग्यास र सुन आफ्नो नियन्त्रणमा पार्न चाहन्छन् । हामी भन्छौँ–यी स्रोत तिमीहरूको होइन । ती स्रोतसाधन भेनेजुएली जनताको थियो र सधैँ रहिरहनेछ ।’, गएको…
Read More




