Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • खोसिँदै पूर्वमन्त्री र पूर्व आइजिपीका अंगरक्षक

    काठमाडौं / नेपाल प्रहरीले मापदण्डविपरीत तथा सुरक्षा चुनौती नभएका नेता र आफ्नै संगठनका पूर्वअधिकारीको सुरक्षार्थ खटिएका अंगरक्षकलाई फिर्ता बोलाएको छ । विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिविपरीत खटिएका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कायालयले फिर्ता बोलाएर नियमित ड्युटीमा खटाएको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार राजनीतिक दलका नेता तथा पूर्व प्रहरी अधिकारीहरुको सुरक्षामा मापदण्डविपरीत खटिएका अंगरक्षकहरुलाई फिर्ता…

    Read More
  • प्रदेशपिच्छे एसईई प्रश्नपत्र फरक हुने

      काठमाडौं / यस वर्ष माध्यमिक शिक्षा परिषद् ९एसईई० को व्यवस्थापन प्रदेशले गनै भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार शिक्षा ऐन आठौँ ९संशोाधन०ले गरेको व्यवस्थाबमोजिम एसईई व्यवस्थापनको जिम्मेवारी प्रदेशलाई दिइएको हुनेछन् । एसइईईमा कक्षा १० का विद्यार्थी सहभागी हुन्छन् । परीक्षामा यस वर्ष नियमिततर्फ ५ लाखभन्दा बढी र गे्रडवृद्धिका लागि ५०…

    Read More
  • १० वर्षे विद्रोह मूर्खतापूर्ण थिएन

      काठमाडौं / नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफूहरुलाई गरेको १० वर्से विद्रोह मूर्खतापूर्ण नभएको बताएका छन् । अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष सरल सहयात्री लिखित ‘शिखरको ढुंगा’ पुस्तक मंगलबार राजधानीमा विमोचन गर्दै उनले सशस्त्र द्वन्द्वका सहभागीहरुले विविध क्षेत्रमा गरेको उत्कृष्ट योगदानले त्यसको पुष्टि भएको दाबी गरे । ‘मूर्खतापूर्ण रुपले हामी विद्रोहमा हाम्फालेका थिएनौँ, हरेक चुनौती…

    Read More
  • अपराधीबाट ६ महिनामै २ अर्ब ६९ करोड असुल

      काठमाडौं /अपराधीबाट ६ महिना अवधिमै दुई अर्ब ६९ करोड असुल भई राज्यको सर्वसञ्चित कोषमा जम्मा भएको छ । यो अवस्थाले फैसला कार्यान्वयनमा आशा जगाएको छ । यतिबेला सर्वोच्च अदालतले घोषणा गरे अनुरुप फैसला कार्यान्वयन वर्ष चलिरहेको छ । निर्देशनालयका अनुसार विगत आर्थिक मसान्तपछिको ६ महिना र यस वर्षको ६ महिनाको अवधिबीच दोब्बर अन्तर देखिएको…

    Read More
  • ३३ किलो सुन काण्डः थप दुई न्यायाधीश तानिए

      काठमाडौँ – सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको थुनछेक आदेशलाई लिएर उच्च अदालत विराटनगरका थप दुई न्यायाधीश छानबीनमा तानिएका छन् । न्यायपरिषद्ले न्यायाधीशहरु जनक पाण्डे र साधुराम सापकोटालाई सचिवालयमा झिकाएको हो । यो प्रकरणमा छानबिनमा तानिनेमा विराटनगरका मुख्य न्यायाधीशसहित ८ जना पुगका छन् । मुद्दाको पेसी व्यवस्थापनमा ‘कैफियत’ भेटिएपछि न्यायपरिषद्ले गत माघ ७…

    Read More
  • औषधि प्रयोग गर्दा ध्यान पर्ने कुराहरू

      काठमाडौं /सामान्य बिरामी हुँदासमेत औषधि प्रयोग गरिहाल्ने कतिपयको बानी हुन्छ । तर, रुघा खोकीलगायत कतिपय रोग औषधि नखाई पनि निको हुन सक्छ । डाक्टरको सल्लाहबिना खाइएका औषधिले साइडइफेक्टसमेत गर्ने भएकाले सचेत हुन आवश्यक छ । त्यसका लागि यी सावधानी अपनाऔँ स् ( सधै डाक्टरले लेखेको औषधि मात्र प्रयोग गरौँ । त्यो सही मात्रा र…

    Read More
  • मानव तस्करीको केन्द्र बन्दै नेपाल

      काठमाडौं/मानव तस्करीमा संलग्न अफगान गिरोहले नेपाललाई युरोपसम्म मानव तस्करीको ट्रान्जिट बनाएको तथ्य फेला परेको छ । इरान, टर्की, दुबई, मलेसियामा बसेर तस्करहरुले इरानीलाई नेपाल ल्याई राहदानी फेरेर युरोपेली देशमा पठाउने गरेको अनुसन्धानबाट देखिएको छ । अनुसन्धानले टर्कीको इस्तान्बुलबाट उनीहरुले विश्वभर मानव तस्करीको सञ्जाल फैलाइरहेको देखाएको छ । ट्रान्जिटमा पर्ने सबै ठाउँका अध्यागमनका उनीहरुले सेटिङ…

    Read More
  • अब आत्महत्या गर्न उक्साए ज्यान मुद्दा लाग्ने

      काठमाडौं/ तपाईका काम वा आनीबानीले अरुलाई आत्महत्या गर्ने मनस्थितिमा धकेलेको छैन रु अथवा तपाईका गतिविधिले यस्तो काममा कसैलाई दरुत्साहन ९कानुनी वा नैतिक दृष्टिले अवैध कार्य गर्न प्रोत्साहित गर्नु वा उक्साउनु० पो गरेको छ कि रु त्यसो हो भने, सचेत हुनुहोस है । किनकि, भदौदेखि लागू भएको फौजदारी अपराध संहितालाई टेकेर प्रहरीले राजधानीमा आत्महत्या गर्न…

    Read More
  • सिक्टा अनियमितताः कार्कीले बुझाए एक करोड १० लाख धरौटी

      काठमाडौँ – सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार आरोपमा मुछिएका तत्कालीन आयोजना प्रमुख दिलीपबहादुर कार्कीसँग विशेष अदालतले एक करोड १० लाख रुपैयाँ धरौटी माग गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् । अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले कार्कीसहित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्माणसँग जोडिएका २१ जनाविरुद्ध दुई महिनाअघि विशेष अदालतमा…

    Read More
  • अतिथि स्वागत गर्न ओछ्याइने रातो कार्पेटमा पनि भ्रष्टाचार

    काठमाडाैं – सार्क सम्मेलनमा आएका विदेशी पाहुनालाई विमानस्थलमा रातो कार्पेट ओछ्याउने जिम्मा सेनालाई, महालेखा भन्छ, ‘त्यसमा पनि अनियमितता’ १८औँ सार्क सम्मेलनमा आउने भिआइपीहरूका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रातो कार्पेट ओछ्याउने जिम्मा सरकारले नेपाली सेनालाई दिएको थियो । भिइआइपीका लागि पाँच हजार नौ सय ८८ वर्गफिट मात्र कार्पेट प्रयोग भएको थियो । तर, सेनाले सात हजार २५…

    Read More