Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने एमालेको निर्णय

    काठमाडौं– एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ । बुधबार बसेको आकस्मिक बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको हो । एमाले स्थायी कमिटिको बैठक ललितपुर मानभवनस्थित शारदा अधिकारीको घरमा बसेको थियो । सो बैठकले प्रधानमन्त्रीका लागि ओलीलाई बैठकको शुरुमै प्रस्ताव गरेको थियो, बैठकमा औपचारिक निर्णय गरेको ओलीका…

    Read More
  • बजारमा अबैध विउहरुको विगविगी

    चितवन÷बजारमा अबैध विउहरुको विगविगी बढेको छ । चितवनको नारायणगढ लगायत देशैभरका शहर तथा बजारमा तरकारी एवं फलफुलहरुको अबैध विउ विजनहरुको विगविगी बढेको हो । खुल्ला सिमाना र मुलुक तिन तहको चुनावमा केन्दित भएको मौका छोप्दै भारतीयका साथै अन्य केही मल्टिनेशन कम्पनिहरुले नेपालमा अबैध विउ विजनहरुको तस्करी बढाएका हुन् । यसरी अबैध रुपमा भित्रिएका बिउ विजनहरुको…

    Read More
  • केपी ओली र प्रचण्डवीच ‘वान टू वान’ ’निर्णायक’ वार्ता

      काठमाडौं–पार्टी एकता र शक्ति बाँडफाँडमा अन्तिम सहमति जुटाउन एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टू वान’ वार्ता शुरु भएको छ । ललितपुरको मानभवनस्थित निर्माण व्यवसायी शारदा प्रसाद अधिकारीको घरमा वार्ता सुरु भएको हो । अधिकारीको घरमा वाम एकताबारे दर्जनौं पटक शीर्ष तहमा छलफल हुँदै आएको छ । एकता र शक्ति बाँडफाँडवारे…

    Read More
  • जनयुद्ध दिवसमा क्रान्तिकारीको चियापान

    चितवन,फागुन १( मोहन बैध नेतृत्वको क्रान्तिकारी माओवादीले २३ औं जनयुद्ध दिवसको अवसर पारेर आज मंगलबार भरतपुरमा चियापन कार्यक्रम गरेको छ । भरतपुरको क्यान्सर अस्पताल गेटमा आयोजित कार्यक्रममा जिल्लाका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । सो चियापन कार्यक्रममा देशभक्त जनगणतान्त्रीक मोर्चाका जिल्ला अध्यक्ष अशोक शर्मा,जिल्ला इन्चार्ज अम्विका मुडवरी,जिल्ला सदस्य घननाथ सापकोटा,दलित नेता वावुराम परियार लगाएतले जनयुद्धको…

    Read More
  • एनसेलका दर्जनौं टावरमा बम विस्फोट, नेटवर्कमा समस्या शुरु

    चितवन– निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनि एनसेलका दर्जनौं टावरमा अज्ञात समूहले आगजनी गरेका छन् । विभिन्न जिल्लामा रहेका एनसेलको टावर र उपकरणमा सो समूहले तोडफोड तथा आगजनी गराएको हो । सोमबार राती पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६, बछ्यौलीमा रहेको एनसेलको टावर र उपकरणमा अज्ञात समूहले कुकर बम विस्फोट गराएको छ । रत्ननगर…

    Read More
  • पार्टी एकता प्रक्रिया आजै टुंग्याउने तयारी : प्रचण्ड

    ०१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले र माओवादी पार्टीबीच एकताको प्रक्रिया आजै टुंग्याउने तयारी भईरहेको बताएका छन् । २३ औं जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रको भातृ संगठन वाइसीएल नेपालले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ओयाजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘आज ऐतिहासिक दिन जनयुद्ध सुरु भएकै दिन आज…

    Read More
  • प्रसाद भन्दै गाँजा किनबेच गर्ने एक बाबा सहित ४१ पक्राउ

    काठमाडौं । राजधानी काठमाण्डौंको पशुपती मन्दिर परिसर क्षेत्रमा चलिरहेको शिवरात्री पर्वमा गाजालाई प्रसाद भन्दै गाँजा सेवन गरेर हल्ला गर्ने र विक्री वितरण गर्ने एक बाबा सहित ४१ प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर र गौशाला प्रहरीले पक्राउ गरेको हो । पशुपतीमा मनाइरहेको शिवरात्री पर्वलाई मध्य नजर गर्दै हिजोदेखि एक बाबा र एक…

    Read More
  • अण्डा उत्पादक संघको अध्यक्षमा कँडेल निर्विरोध चयन

    चितवन, माघ २८ – नेपाल अण्डा उत्पादक संघको अध्यक्षमा चितवनका त्रिलोचन कँडेल निर्विरोध निर्वा्चित भएका छन् । यसअघिको कार्यसमितिका महासचिव कँडेललाई चितवनको भरतपुरमा सम्पन्न १४ औँ साधारणसभा तथा आठौँ अधिवेशनले अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा रघुनाथ भट्ट, महासचिवमा नेत्रराज हमाल, सचिवमा मदन चिरञ्जीवी पोख्रेल र कोषाध्यक्षमा सोमनाथ तिमिल्सिना निर्विरोध चयन भएका हुन् ।…

    Read More
  • जनजीवन माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउने

    चितवन, माघ २५ । दक्षिण चितवनको माडीमा रहेको जनजीवन माध्यमिक विद्यालयले आउँदो शनिबारदेखी मंगलबार सम्म बिबिध कार्यक्रमको आयोजना गरि स्वर्ण महोत्सव मनाउने भएको छ । जनजीवन माध्यमिक विद्यालयले विहीबार गरेको पत्रकार सम्मेलन मार्फत स्वर्ण महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । महोत्सवको अवसरमा विभिन्न साँस्कृती कार्यक्रम , सय जना पूर्व शिक्षकहरुलाई सम्मान , दाताहरु…

    Read More
  • दुब्यबहार गर्ने विरुद्ध बालकुमारी कलेजका प्राध्यापकबाट चितवन प्रहरीमा जाहेरी ।

    चितवन माघ २५ । आफू माथि दुब्यबहार भएको भन्दै बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण थापाले बुधबार जिल्ला प्रहरी कार्यालय जाहेरी दिएका छन् । बिद्यालयमा अध्यापन गराइरहेको समयमै नेकपा माओवादी विप्लव निकटका विद्यार्थीले प्रधानाध्यापक थापालाई तीन दिन अगाडि अर्थात माघ २२ गते सोमबार कक्षाबाहिर बोलाई कालोमोसो दलेका थिए । लगत्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अन्य…

    Read More