Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य समाचार

    यस बर्षको एसईई आजबाट सुरुः पौने पाँच लाख परीक्षार्थी सहभागी हुँदै

    काठमाडौँ – यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)को परिक्षा देशैभरी सुरु हुँदैछ । (आज)आइतबार बाट सुरु हुने परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी हुँदैछन् । गत २०७४ सालमा चार लाख ६३ हजार सात सय परीक्षार्थी सम्मिलित भएका थिए । परीक्षा नियन्त्रण कार्यालय  सानोठिमीका अनुसार शैक्षिक सत्रमा कम्तीमा ७५ प्रतिशत हाजिरी पुग्नुपर्ने व्यवस्था…

    Read More
  • मुख्य समाचार

    प्रतिबन्धित नेकपाका नेता कार्यकर्तामाथि धरपकड बढेपछी (क्रान्तिकारी माओवादी) आक्रोशित

      काठमाडौँ / प्रतिबन्धित नेकपाका नेता कार्यकर्तामाथि बर्तमान ओली सरकारको धरपकड र दमन बढेपछी (क्रान्तिकारी माओवादी) आक्रोशित बनेको छ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले शुक्रबार राति नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित नौजना पक्राउ परेको र उनीहरूमाथि यातना दिने क्रम बढेको भन्दै आपत्ति जनाएका हुन् । ‘समस्याको समाधान प्रशासनिक…

    Read More
  • प्रवास

    ‘ग्रेटर नेपाल’का एक्ला अभियन्ता

    ६ चैत, काठमाडौं । ग्रेटर नेपालका अविराम अभियन्ता फणीन्द्र नेपाल यतिबेला स्वीटजरल्यान्डको जेनेभामा छन् । उनी त्यहाँ जानुको एक मात्र उद्देश्य हो, ग्रेटर नेपालको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने । उनले त्यहाँ तीनवटा काम गरे । पहिलो, संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको वैठक गैरसरकारी प्रतिनिधिका रुपमा भाग लिएर सम्वोधन गरे । उक्त सम्वोधनमा उनले सुगौली सन्धीमा नेपालबाट भारतमा…

    Read More
  • अपराध/दुर्घटना

    बिद्रोही नेकपाको न्यायिक निकाय सक्रिय : बिबादीत ब्यापारी सुमार्गीको २५ रोपनि जग्गा कब्जा

    पोखरा,चैत ९ । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले आफ्नो न्यायिक निकायलाई सक्रिय बनाएको छ । विप्लव नेतृत्वको बिद्रोही नेकपाले पोखरा महानगरपालिका शिशुवामा सत्ताधारी नेकपा निकट बिबादीत ब्यापारी अजयराज सुमार्गी(पराजुली)को नाममा रहेको कुल २५ रोपनि जग्गा कब्जा गरेको हो। सुमार्गीको स्वामित्वमा रहेको मुक्ति श्री प्रा।लि ले सोवाचन्द्र सिग्देल,रामचन्द्र सिग्देल र हरिचन्द्र सिग्देलको नाममा रहेको कास्की शीशुवा हाल…

    Read More
  • अपराध/दुर्घटना

    अफ्रिकी मुलुक घानामा बस ठोक्किँदा घटनास्थलमै ६० जनाको मृत्यु

    एजेन्सी, ९ चैत । अफ्रिकी मुलुक घानामा दुई वटा बस ठोक्किँदा ६० जनाको मृत्यु भएको छ । घानाका प्रहरी अधिकारीहरुले पछिल्लो समयमा सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना भएको बताएका छन् । राजधानी आक्रादेखि ४३० किलोमिटर टाढा पर्ने किटाम्पो शहरमा बस ठोक्किएका हुन् । सवारी साधनहरू गलत ठाउँमा गुडेकाले दुर्घटना भएको स्थानीय प्रहरी प्रमुख जोसेफ…

    Read More
  • अपराध/दुर्घटना

    गएराति काभ्रेमा समातिएका नेकपा(विप्लव)का प्रभावशाली नेता सुदर्शनलाई काठमाडौं ल्याइदै

    काठमाडौं, ९ फागुन । गएराति काभ्रेको खानिखोलाबाट गिरफ्तार परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनलाई काभ्रेबाट काठमाडौं ल्याउने तयारी भएको बुझिएको छ । प्रहरी स्रोतका अनुसार नेता सुदर्शनसहित उनीसँग गिरफ्तार भएका अरु ८ जनालाई पनि काठमाडौं ल्याउने तयारी भएको हो । नेता सुदर्शनलाई गएराति काभ्रेको खानीखोला गाँउपालिका–७ मा…

    Read More
  • कृषि/पर्यटन

    इच्छाकामना गाउँपालिकाको जलविरे लामो झरनासम्मको सडकमा ढलान पिच हुने

    चित्र बहादुर गुरुङ/चितवन,जलविरे/९ चैत/ चितवनको इच्छाकामनामा रहेको पर्यटकिय स्थल लामो झरना जाने कच्ची सडकमा ढलान पिच हुने भएको छ । इच्छाकामना गाउँपालिकाको ४० लाख लगानीमा झरनाको मुख्य प्रवेशद्वार रहेको जलविरे देखि झरना स्थलसम्मको करिब १ किलोमिटर सडकमा ढलान पिच हुने भएको हो । सडकमा ढलान पिच गर्नको लागि बोलपत्र आह्वान गरिसकेको गाउँपालिका अध्यक्ष गीता कुमारी…

    Read More
  • मुख्य समाचार

    नयाँ मर्यादाक्रममा नेपाली सेनाको आपत्ति

    चैत्र ९, काठमाडौं । पछिल्लो मर्यादाक्रमप्रति नेपाली सेना असन्तुष्ट भएको छ। गृह मन्त्रालयले सेनाको अधिकृत तहलाई अन्य सुरक्षा निकायका अधिकृत र निजामती अधिकृतभन्दा तल राखेर नयाँ मर्यादाक्रम जारी गर्न लागेपछि सेनाले असन्तुष्टि जनाएको हो। प्रस्तावित मर्यादाक्रममा नेपाल प्रहरीको निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृतभन्दा उपसेनानी पछाडि छन्। सहसेनानीलाई सरकारको शाखा अधिकृत एवं तृतीय…

    Read More
  • अपराध/दुर्घटना

    पूर्वराजा ज्ञानेन्द्रसँग झस्कियो सरकार

      काठमाडौं/राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्जीसिंह पुरीबीच गोप्यरुपमा भएको भेटलाई नेपाल सरकारले अवैधको संज्ञा दिएको छ । मधेसलाई केन्द्रबिन्दु बनाएर मध्य तथा पूर्वी तराईको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र राजदूत पुरीबीच जनकपुरमा भएको भेटप्रति परराष्ट्र मन्त्रालयले असन्तुष्टि जनाएको छ । तराई भ्रमणमा रहेकै बेला राजदूत पुरीले कुटनीतिक…

    Read More
  • प्रवास

    अमेरिकाले नेपाललाई पाँच वर्षमा डेढ खर्ब सहयोग गर्ने

      काठमाडौं/अमेरिकाले पाँच वर्षभित्र नेपाललाई दिने सहयोग डेढ खर्ब रुपैयाँ बराबर पु(याउने बताएको छ । शुक्रबार २४३ औँ राष्ट्रिय दिवस मनाउने क्रममा उपस्थित राष्ट्रिय अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिलाई सम्बोधन गर्दै अमेरिकी राजदूत (यान्डी डब्लू बेरीले अमेरिकाले नेपाललाई बिनाशर्त यो सहयोग दिन लागेको प्रस्ट पारेका छन् । दुई देशबीच ७२ वर्ष लामो सम्बन्ध रहेको बताउँदै राजदूत बेरीले…

    Read More