अवैध शरणार्थीको केन्द्र बन्दै नेपाल
फाइल…
Read Moreवैशाख २८, काठमाडौं । क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमीनमुनिबाट सुनचाँदी फेला परेको साँफेबगर नगरपालिका–२ श्रीकोटमा थप सुनचाँदी भेटिएको छ । यसअघि भवनको जग खन्ने क्रममा यही वैशाख २० गते १९ तोला ८९ लाल सुन र १३२ तोला ७३ लाल चाँदी फेला परेकामा फेरी थप २५ तोला सुन र ३० तोला चाँदी फेला परेको…
Read Moreवैशाख २७, काठमाडौं । सरकारले प्रेसमाथि अंकुश लगाउने गरी तयार पारेको मिडिया काउन्सिल विधेयक बिहीबार संसदमा दर्ता भएको छ । विधेयकमा पत्रकारले आचारसंहिता विपरीत समाचार लेखे १० लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ । श्रमजीवी पत्रकार ऐन र प्रेस काउन्सिल ऐन खारेज गर्नेगरी दर्ता भएको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न…
Read Moreवैशाख २७, काठमाडौं । प्रदेश २ सरकारका मन्त्रालय सुनसान छन्। सचिव र उपसचिवका कार्यकक्ष रित्तै छन्। आएका कर्मचारी सरुवा भएर गइसकेका छन्। उनीहरूका ठाउँमा नयाँ कर्मचारी आएका छैनन्। संघले समायोजनमा पठाएका कर्मचारीलाई सरकारले पदस्थापन गर्न सकेको छैन। सोमबारको मन्त्रिपरिषद् बैठकले प्रदेश २ मा पाँच सचिव पठाउने निर्णय गरेको छ। भौतिक पूर्वाधार मन्त्रालयका सचिव पुष्कर घिमिरे…
Read More…
Read Moreचितवन, २६ बैशाख । भरतपुरमा अबदेखि खानेपानीको महशुल घरमै बसि बसि अनलाइन मार्फत नै भुक्तानी गर्न सकिने भएको छ । चितवनको भरतपुर खानेपानी व्यवस्थापन बोर्डले कागजरहित कार्यालय बनाउने उद्धेश्य तथा स्मार्ट सिटी अनुरुप खानेपानीको बिल भुक्तानी अनलाइन पद्धतिबाट गर्न मिल्ने बनाइएको हो । कार्यालयहरु डिजिटल बन्दै गइरहेको अवस्थामा भरतपुर खानेपानी ब्यबस्थापन बोर्डलाई समेत डिजिटल गर्दै…
Read Moreकाठमाडौँ/नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले र सीताबिच बिवाहको ५० औँ वर्षगाँठका अवसरमा आज पुनः विवाह भएको छ। प्रचण्ड र सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह भएको हो । प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते मागी विवाह भएको हो । पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य अवस्था खस्किदै…
Read Moreसिन्धुपाल्चोक / जनप्रतिनिधि र राजनीतिक दलका नेता नै इन्द्रावती र सुनकोसी नदी दोहनमा लागेका छन् । जिल्लामा रहेका २१ वटा क्रसर उद्योगमा राजनीतिक दलका नेता र जनप्रतिनिधिको लगानी रहेको खुलासा भएको छ । नदीआसपास स्थापना भएका अधिकांश क्रसर उद्योगका हर्ताकर्ता जनप्रतिनिधि र नेताहरु नै छन् । त्यसैले स्थानीय तहले नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्रीका…
Read Moreकाठमाडौं । भारतीय गुप्तचर संस्था ‘रअ’ र अमेरिकी गुप्तचर संस्था ‘सिआइए’ले नेपालमा आफू अनुकूलका संरचना बनाउन वर्तमान सरकारलाई घुमाउरो शैलीमा दवाव दिँदै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका आलोचकहरूले भने ‘देशमा इण्डो प्यासिफिक मिसनअन्तर्गत अमेरिकी युद्ध विमानहरू सडकमै आपत्कालीन अवतरण गर्न शुरू गर्ने कुरा नेपाल सरकारको नीति कार्यक्रममै आएको’ भन्ने गरेका छन् । चीनलाई…
Read Moreकाठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा पत्रकारहरुलाई सुशासनका पाठ खुब सिकाउने गर्दछन् । तर, सुशासनको पाठ पढाउने उनकै मन्त्रालयमा ४७ अर्ब भ्रष्टाचारको गन्ध बाहिर आएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेसको लागत २६ अर्ब रुपैयाँबाट बढाएर ४२ अर्ब रुपैयाँ पु(याइएको छ । जसमा १६ अर्ब भ्रष्टाचार हुन लागेको हो । १६ अर्ब रुपैयाँ…
Read More