Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अपराध/दुर्घटना

    भूमाफियाले कब्जा गरे १३ रोपनी सार्वजनिक जग्गा

    नापी र मालपोतको अभिलेखमा ‘वन क्षेत्र’ लेखिएको ११ रोपनी र ‘सार्वजनिक’ दुई रोपनी क्षेत्रफल जमिन भूमाफियाले कब्जा गरेका छन् । कब्जा गरिएको जमिन धमाधम प्लटिङ्ग हुँदैछ । धुलिखेल नगरपालिका वडा नम्वर १० साविक शारदा बतासे गाउँ पञ्चायत २ र गाविस कायम हुँदा वडा नम्वर ५ मा रहेको कित्ता नम्वर १५ को ११ रोपनी र सँगै…

    Read More
  • मुख्य समाचार

    प्रदेशको नेतृत्वमा केन्द्रकै डीआईजी रहने

    प्रदेश प्रहरीको कमान्ड केन्द्रकै प्रहरी नायब महानिरीक्षक ९डीआईजी०ले गर्ने भएका छन् । नेपाल सरकारले केन्द्रकै डीआईजीलाई प्रदेश प्रहरीको प्रमुखका रूपमा खटाउने गरी ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन सुपरीवेक्षण र समन्वयसम्बन्धी विधेयक’मा राज्य व्यवस्था तथा सुशासन समितिले सहमति गरेको छ । विधेयकको प्रतिवेदन सभापति शशी श्रेष्ठले बिहीबार प्रतिनिधिसभामा पेस गरिसक्नुभएको छ ।…

    Read More
  • अपराध/दुर्घटना

    सेनाका मेजर नै लागूऔषधसहित पक्राउ

    श्रावण २६, काठमाडौं । सेनाका एक मेजर लागूऔषधसहित पक्राउ परेका छन् । कैलालीको धनगढी घर भइ नेपाली सेनाको पूर्वी पृतनालय इटहरीमा कार्यरत सेनानी अजितप्रताप सिंहलाई प्रहरीले ब्राउन सुगरसहित इटहरी–२ बाट पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले सिंहको साथबाट डेढ ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको बताए। उनले…

    Read More
  • अपराध/दुर्घटना

    हदबन्दी भन्दा बढी जग्गा जफत गरिँदै

    सरकारले मुलुकभर उद्योग, प्रतिष्ठान, शिक्षण संस्थान, कम्पनी, संस्था या व्यक्तिका नाममा गैरकानुनी रुपमा लुकाएर राखिएको हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने तयारी सुरु गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले त्यस्ता गैरकानुनी जग्गा सरकारका नाममा ल्याउने भूमिसम्बन्धी ऐन २०२१ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेश गरेको छ । विधेयक प्रतिनिधिसभाको कृषि, सहकारी…

    Read More
  • चितवन सेरोफेरो

    बिप्लव नेकपाका राप्ती ईन्चार्ज अमर गोपाली कार्बाहीमा

    चितवन / नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा चितवनले पार्टीका राप्ती ईन्चार्ज अमर गोपालीलाई कार्बाही गरेको छ । सो पार्टीका जिल्ला सेक्रेटरी ध्रुबले गोपालीले पार्टी निती तथा बिधान बिपरित कार्य गरेकाले निजलाई जिम्बेवारीबाट मुक्त गरेको बताएका छन् । भण्डाफोर अभियानका प्रधानसम्पादक सुर्य बरालसँग कुरा गर्दै सेक्रेटरी ध्रुबले गोपालीलाई पार्टीबाट निलम्बन गरिएको जानकारी दिएका हुन् । सेक्रेटरी…

    Read More
  • अपराध/दुर्घटना

    २१ शताब्दीमा पनि नेपाल : पाइलैपिच्छे छुवाछूत, दुख सहेर बस्न विवश

    एक सिरहा नगरपालिका १९ सन्हैठा गाउँका ५० वर्षीय रामनाथ मल्लिक ९डोम० बिहीबार बिहान नजिकैको चोकमा चिया खान गए । उनले चिया मागे । पसलेले उनलाई अरू सेवाग्राहीसँगै बेन्चमा बस्न दिएनन् । चिया प्लास्टिक कपमा दिए । रामनाथ भुइँमै बसेर चिया खाएर घर फर्के । त्यही पसलमा अन्य दलित समुदायलाई सिसा ग्लासमा चिया दिइन्छ । बेन्चमै…

    Read More
  • अपराध/दुर्घटना

    एक वर्षदेखी धम्क्याउदैं नियमित बलात्कार

    श्रावण २५, काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिकामा बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । विगत एक वर्ष देखि १६ वर्षिया किशोरीलाई ललाई फकाई पटक पटक बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका–५, सखुबनीका ५८ वर्षीय सूर्यबहादुर स्याङ्बोलाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्बोले युवतीलाइ धम्कि पनि दिने गरेका थिए । पीडित किशोरीको जाहेरीका आधारमा स्याङ्बोलाई…

    Read More
  • प्रवास

    यो कस्तो प्रजातन्त्र : कश्मीरमा सर्वसाधारण घरबाट बाहिर निस्कन पाएका छैनन् 

    काठमाडौँ / राज्यका सबै विशेषधिकार खोसिएको भारतको जम्मु–कश्मीरमा चार दिनदेखि कर्फ्यु छ । राजधानी श्रीनगरलगायत सडक चोक, गल्लीमा सैनिक तैनाथ छन् । पूर्वमुख्यमन्त्रीहरू थुनिएका छन् । सर्वसाधारण घरबाट बाहिर निस्कन पाएका छैनन् । सञ्चार सेवा पूर्ण रूपमा बन्द छ । लामो समयदेखि द्वन्द्वको चपेटामा परेको कश्मीरबाट नेपाल आएर व्यापार व्यवसाय गर्दै बसेकाहरू यतिबेला आफ्नो थातथलो र आफन्तको चिन्तामा पिरोलिएका छन् ।…

    Read More
  • अपराध/दुर्घटना

    ३१ लाखमै एमबीबीएस तर मेडिकल कलेजले असुल्छन् ८० लाख

    मिनी संसद्को रूपमा रहेको संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एमबीबीएस अध्ययनका लागि ३१ लाख रुपैयाँसम्म निर्धारण गर्ने गरी प्रतिवेदन ल्याउने अन्तिम तयारी थालेको छ । समितिले प्रतिवेदनमार्फत एमबीबीएस अध्ययनका लागि २८ देखि ३१ लाखसम्म मात्रै लिन पाउने व्यवस्था गराउन सरकारलाई निर्देशन दिने तयारीसमेत थालेको छ । मेडिकल शिक्षा ९एमबीबीएस० अध्ययनका लागि २८ लाखदेखि ३१ लाखसम्म…

    Read More
  • अपराध/दुर्घटना

    २ करोड माग्दै गाउँपालिका अध्यक्षलाई ज्यान मार्ने धम्की दिनेलाई प्रहरीले ठोक्यो गोली

    काठमाडौँ, २४ साउन । काठमाडौँको स्वयम्भू बिजेश्वरीमामा प्रहरीले गोली चलाएको छ । महानगरीय अपराध महाशाखा काठमाडौँबाट खटिएको प्रहरी टोलीले गोली चलाएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन्् । गाउँपालिका अध्यक्षलाई दुई करोड माग्दै ज्यान मार्ने धम्की दिने व्यक्तिलाई पक्रन प्रहरीले गोली चलाएको हो । बिजेश्वरी हाउजिङमा रहेका लोप्सन भनिने मिलन तामाङलाई दुई गोली…

    Read More