Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    के एमाले–माओवादी केन्द्र सत्ता समीकरण होला ?

    सत्ता समीकरणको विषयमा एमाले र माओवादी केन्द्रबीच छलफल सुरु भएको छ। दुवै पार्टीका नेताहरू संवादमा लागेका छन्। यसैबीच मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्न माओवादी केन्द्रका महासचिव देव गुरुङ बालकोट पुगे। पछिल्लो समयमा नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफैं राख्ने आशय बुझेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल झस्किएका छन्। प्रचण्ड गठबन्धनको तर्फबाट…

    Read More
  • ओलीका दूतमार्फत प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव!

    काठमाडौ/निर्वाचन आयोगले निर्वाचनको अन्तिम प्रतिवेदन घोषणा राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहँदा सरकार गठनबारे विभिन्न दलबीच औपचारिक९अनौपचारिक संवाद सुरु भएका छन् । वर्तमान सत्ता गठबन्धनका चार दलले नयाँ सरकार बनाउने बहुमत नपाएपछि विपक्षी खेमामा रहेको एमालेले पनि सरकार बनाउने विषयमा अनौपचारिक छलफल थालेको छ । अनौपचारिक छलफलकै क्रममा एमालेले सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रलाई गठबन्धन छाडेर…

    Read More
  • मुख्य पृष्ठ

    समानुपातिकतर्फ एमालेको २५ लाख मत कट्यो

    काठमाण्डौ/समानुपातिकतर्फ एमालेको २५ लाख मत कटेको छ । पछिल्लो परिणामअनुसार ९१ लाख ८६ हजार मतगणना हुँदा एमालेको २५ लाख ६ हजार, कांग्रेसको २३ लाख ७७ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीको १० लाख ५६ हजार र माओवादी केन्द्रको १० लाख ४६ हजार मत छ । हिजोसम्म माओवादी तेस्रो नम्बरमा रहेकोमा पछिल्लो परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीले फेरि माओवादीलाई…

    Read More
  • मुख्य पृष्ठ

    पाँचथरमा नेकपा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित

    पाँचथर/प्रतिनिधि सभा सदस्य पदमा पाँचथरबाट गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका भिष्मराज आङ्देम्बेलाई पराजित गर्दै नेकपा एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित हुनुभएको छ । नेम्वाङले आङ्देम्बेलाई ४७ मत अन्तरले पराजित गर्नुभएको हो । नेम्वाङले ३२ हजार १ सय १०।मत प्राप्त गर्दा आङ्देम्बेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ । नेम्वाङ यसअिघ पाँचथर जिल्लाबाट २०४८, २०५६ र २०७४…

    Read More
  • मुख्य पृष्ठ

    प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये १११ वटाको नतिजा सार्वजनिक

    काठमाण्डौ/प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये १११ वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार कांग्रेस ३९, एमाले २६, माओवादी केन्द्र १२ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ७ तथा राप्रपा ४ ठाउँमा विजयी भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, जनता समाजवादी पार्टी जसपा र नागरिक उन्मुक्ति…

    Read More
  • मुख्य पृष्ठ

    सुर्खेत २ (ख) मा माओवादीका केन्द्रीय सदस्य विन्दमान विष्ट विजयी

    सुर्खेत/सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतान्तरले पराजित नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विन्दमान विष्ट विजयी भएका छन् । यहाँ ३१ हजार ६८२ मत खसेको थियो । जसमध्ये विष्टको पक्षमा १३ हजार ९०९ मत आएको छ । एमालेका गौतमको पक्षमा ९ हजार ३३४ मत…

    Read More
  • मुख्य पृष्ठ

    झापा ३ मा राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देन विजयी

    झापा/झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुनुभएको छ । लिङ्देनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । लिङ्देनले ४० हजार ६ सय ४८ मत प्राप्त गर्दा सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याउनुभयो ।…

    Read More
  • चितवन सेरोफेरो

    धादिङ १ प्रदेश सभा ‘ख’ मा माओवादी केन्द्रका शालिकराम जमकट्टेल विजयी

    धादिङ/धादिङ क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ मा माओवादी धादिङका इन्चार्ज शालिकराम जमकट्टेल निर्वाचित भएका छन् । एमालेका गजेन्द्र थपलियालाई ७ हजार ४ सय २५ मत अन्तरले पराजित गर्दै जमकट्टेल विजयी भएका हुन् । धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर १ को प्रदेश ‘ख’ मा खसेको कुल मत ३५,९०५ मा माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जम्कटेल…

    Read More
  • चितवन सेरोफेरो

    चितवन ३ मा राप्रपाका विक्रम पाण्डेको अग्रता कायमै, पछ्याउँदै डा. भोजराज

    चितवन/चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०का विक्रम पाण्डेले अग्रता कायमै राख्नु भएको छ । उहाँले माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई ७ हजार ७ सय २४ मतले पछि पार्दै अग्रता बनाउनुभएको हो । उहाँले अहिलेसम्म २० हजार ४६६ मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रका अधिकारीले १२ हजार ७ सय ४२ मत प्राप्त गर्नुभएको…

    Read More
  • चितवन सेरोफेरो

    चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टी का हरि ढकाल निर्वाचित

    चितवन/चितवन निर्वाचन क्षेत्र नम्बर १ मा एमाले उपाध्यक्ष समेत रहेका सुरेन्द्र पाण्डेलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मत गणनामा ढढकालले ३४ हजार १८९ मत ल्याउँदा पाण्डेले २६ हजार ६०८ र अर्का प्रतिस्पर्धी कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९९० मत ल्याएका छन् । यसैबीच एमाले उम्मेदवार पाण्डेले…

    Read More