काँग्रेस विवाद चुलिदैं : ‘हारको जिम्मेवारी लिन नमान्नेले तत्काल राजिनामा दिनुपर्छ’
काठमाडौं, १६ बैशाख । नेपाली कांग्रेसका नेता डा। शेखर कोईरालाले पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्वबाट तत्काल विदा लिनुपर्ने मा जोड दिएका छन् । देउवाले नेतृत्वबाट विदा लिनेबित्तिकै कांग्रेस सशक्त हुने पनि उनको दाबी छ । हिमालय टेलिभिजनबाट प्रशारण हुने ‘धमलाको हमला’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कोइरालाले सभापति देउवाले पार्टी हारको जिम्मेवारी लिन…
Read More