Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    हावाहुरी प्रभावितलाई तीन न. प्रदेश सरकारले एक करोड सहयोग गर्ने

    हेटौंडा,चैत १९ । प्रदेश तीन सरकारले बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितका लागि एक करोड रुपियाँ सहयोग रकम उपलब्ध गराउने भएको छ। प्रदेश सरकारको आज मंगलबार विहान बसेको मन्त्रीपरिषद्को बैठकले एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा हावाहुरी प्रभावित…

    Read More
  • अन्तर्वार्ता

    नेपाली क्रान्तिको मोडेल नेपालकै भूराजनीतिका विशिष्टतामा आधारित हुन्छ : मोहन बैद्य ‘किरण’

    (नेपाल कम्युनिस्ट पार्टी -क्रान्तिकारी माओवादी) का महासचिव कमरेड किरणसित समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, नेपाली क्रान्तिको दिशा र क्रान्तिकारीहरूबीचको सहकार्यका सम्बन्धमा सो पार्टी सम्बद्ध प्रकाशन वर्गदृष्टि का तर्फबाट गरिएको कुराकानी आम पाठकका लागि सान्दर्भिक र उपयोगी हुने ठानी नयाँ शिर्षकका साथ हामीले यहाँ प्रस्तुत गरेका छौँ । महासचिव कमरेड ! देशभित्र अहिले सोचिएको भन्दा फरक…

    Read More
  • मुख्य समाचार

    दुई सातामा विप्लव समूहका तीन सय नेता कार्यकर्ता पक्राउ

    काठमाडौं/सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधि प्रतिबन्ध गरेको १५ दिनभित्रै दुई सय ८० नेता कार्यकर्ता पक्राउ गरेको छ । गत फागुन २८ गतेयता नेकपाका शीर्ष नेता हेमन्तप्रकाश ओलीसहित थुप्रै नेता कार्यकर्तालाइृ सरकारले नियन्त्रणमा लिएको हो । पक्राउ परेकामध्ये ३५ जना सोधपुछपछि छुटेका छन् भने २ सय ४५ जनालाई हिरासतमा राखेर छानबिन गरिरहेको प्रहरी प्रवक्ता…

    Read More
  • चितवन सेरोफेरो

    राज्यको धडपकडप्रति बिप्लब समूह चितवनको कडा आपत्ति

    चितवन /नेपाल कम्युनिस्ट पार्टी बिप्लब समूह चितवनले आफ्ना नेता तथा कार्यकतालाई संकटकालको झझल्को दिने गरी केपी बादल गृह प्रसाशनले गिरफ्तार गरेको भनदै कडा आपत्ती जनाएको छ। गिरफ्तार गरि हिरासतमा राखिएका राजकुमार तिमिल्सीना, जयबहादुरकुवँर, बीरबहादुर तामाङ, गुणराज श्रेष्ठ, यातायात व्यावसायी मित्र केसी, विद्यार्थी नेता बिक्रम न्यौपाने र रणदिपलाई झुट्ठा मुद्धामा फसाउन लागेको भनदै सो पार्टीले बिरोध…

    Read More
  • मुख्य समाचार

    प्रमओली गफाडी सिद्ध : तुइन विस्थापित गर्ने घोषणा गफमात्रै

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसाभा चुनावको सरगर्मी चलिरहेका बेला गणेशसिंह ठगुन्ना, मानबहादुर धामी र गेल्बुसिंह बोहरा तुइन चढेको फोटोहरू सामाजिक सञ्जालमा निकै भाइरल भए ।दार्चुलाबाट उम्मेदवारी दिएका उनीहरू तीनैजना त्यतिबेला तुइन चढेर दार्चुलको दुँहु क्षेत्रमा चुनावी प्रचारप्रसारमा हिँडेका थिए । ठगुन्ना अहिले प्रतिनिधिसभा सदस्य छन् भने धामी र बोहरा प्रदेशसभा सदस्य छन् । प्रधानमन्त्री केपी…

    Read More
  • मुख्य समाचार

    उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन

    १८ चैत, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले हावाहुरीबाट पिडितहरुलाई मातहतका सुरक्षा निकायलाई राहत, उद्दार तथा उपचारमा गम्भीर हुन निर्देशन दिएका छन् । बारा–पर्सामा गएराति आएको भीषण हावाहुरीमा २७ को मृत्यु र करिब ७ सय घाइते भएको बताउँदै उनले उद्दार र उपचारमा गम्भीर हुन निर्देशन दिएका हुन् । गृहमन्त्रीको सचिवालयका प्रेस संयोजक किरण भट्टराईका अनुसार…

    Read More
  • अपराध/दुर्घटना

    सरकारको ‘अस्वभाविक’ मौनताले मेलम्ची अन्योल

    काठमाडौँ /सरकारले अस्वाभाविक मौनताले मेलम्ची खानेपानी आयोजना अनिर्णयको बन्दीमा फसेको छ । मेलम्चीको ठेकेदार कम्पनीले साइट छाडेर हिँडेको साढे तीन महिना भए पनि सरकारले उचित निर्णय गर्न नसक्दा मेलम्ची आयोजना अनिश्चयतर्फ धकेलिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ। राष्ट्रिय गौरवको आयोजना तीनतीन महिनादेखि ठप्प हुँदा पनि सरकार अस्वाभाविक रुपले मौन हुँदा मेलम्ची आयोजना…

    Read More
  • वाइडबडीभित्रको नालीबेली : एक अर्ब ६६ करोड घाटामा

    काठमाडौं /राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइडबडी उडानमा एक अर्ब ६६ करोड रुपैयाँ घाटा भएको छ। वाइडबडीले पूर्णक्षमतामा उड्न नपाएको, लामो दूरीको उडान गर्न ल्याएको जहाज भित्रिएको १० महिनासम्म पनि न्यारोबडीकै गन्तव्यमा उडान गरिरहेको, दैनिक उडान १६ घण्टाभन्दा बढी हुनुपर्नेमा नौ घन्टा मात्रै भएकोलगायत कारण घाटामा गएको निगमले जानकारी दिएको छ। वाइडबडीले चालु आर्थिक वर्षको…

    Read More
  • प्रवास

    छिमेकीको साथ खोजेर ‘एसियन युग’ निर्माणमा चीन

    काठमाडौं/बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा सक्रिय चीन छिमेकीको साथ लिएर शक्तिशाली मुलुकका रणनीति फितलो बनाउन जुटेको छ । विश्व शक्ति अमेरिकाले इन्डो प्यासिफिक रणनीति र अमेरिकी सिल्क रोडको अवधारण अघि सारेको अवस्थामा चीन छिमेकीको साथ खोजेर ‘एसियन युग’ निर्माणमा लागेको हो । अमेरिकाले भारत, अष्ट्रेलिया र जापानसँग मिलेर आफ्नो शक्ति विस्तार गरिरहेको बुझाई चीनको…

    Read More
  • मुख्य समाचार

    राजनीतिक सङ्कटको कारक दलाल संसदीय व्यवस्था होः अनिल शर्मा ‘विरही’

    देश भयानक सङ्कटतिर धकेलिएको छ । यो स्थितिको जन्म आकस्मिक रूपमा भएको होइन । यसका जराहरू विस्तृत शान्तिसम्झौता र मूलतः दलाल संसदीय व्यवस्थाभित्र खोज्नुपर्छ । यो सङ्क्षिप्त लेख त्यसै विषयमा केन्द्रित छ । गृहयुद्ध अथवा जनयुद्धको समयमा एकातिर शाहीसेनासहितको राजतन्त्र र अर्कोतिर जनमुक्ति सेनासहित जनताका बीचमा सङ्घर्ष थियो । शाहीसेना र जनमुक्ति सेनाका बीचमा सङ्घर्ष…

    Read More