Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • ललितानिवास जग्गा प्रकरण :अख्तियारकै पूर्वकर्मचारी फरार

    बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा लैजाने भूमिका खेलेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वकर्मचारी फरार भएका छन् । लोकमानसिंह कार्की अख्तियार प्रमुख छँदा अख्तियारमा विज्ञका रूपमा नियुक्त भएका हुपेन्द्रबहादुर केसी फरार भएका हुन् । मालपोत कार्यालय डिल्लीबजारको प्रमुख हुँदा उनले सो जग्गा व्यक्तिको नाममा फिर्ता गर्न सघाएका थिए । पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन…

    Read More
  • प्रवास

    जापानमाथि हमला भए तेस्रो विश्वयुद्ध लड्छौं, हामीमाथि आक्रमण भए जापान, सोनी टिभी हेरेर बसः ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो एक अन्तरवार्तामा यदि कुनै बेला जापानमाथि हमला भए अमेरिकाले तेस्रो विश्वयुद्ध लड्ने तर अमेरिकामाथि हमला भएको स्थितीमा जापानले यस्तो गर्न नपर्ने बताएका छन् । ट्रम्पले यो कुरा फक्स बिजनेस न्यूजलाई दिएको अन्तरवार्तामा भनेका हुन् । राष्ट्रपति डोनल्ड ट्रम्प शुक्रबार जापानमा जी २० देशको समूहको बैठकमा समावेश हुनेछन् । उनी जापानी…

    Read More
  • मुख्य समाचार

    वार्ताको निम्ति विप्लव समूहको पुर्बशर्त : पार्टीमाथिको प्रतिबन्ध फुकुवा र नेता–कार्यकर्ता रिहा

    पार्टीमाथिको प्रतिबन्ध र नेता–कार्यकर्ताको रिहाइ नगरेसम्म नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सरकारसँग वार्तामा नबस्ने बताएको छ । पछिल्लो समय सरकारले कार्यकर्ताको हत्या गर्न थालेको आरोप लगाउँदै चन्द समूहले तत्कालका लागि वार्ताको कुनै पनि सम्भावना नरहेको जनाएको छ । ‘विभिन्न सम्पर्क सूत्रबाट वार्ताका लागि सरकारले पहल गरिराखेको छ,’ पार्टीका एक पोलिटब्युरो सदस्यले कान्तिपुरसँग भने, ‘अब सम्भावना टर्यो,…

    Read More
  • अपराध/दुर्घटना

    ब्रम्हलुट नैं ब्रम्हलुट : दूतावास हेर्ने बहानामा दलबलसहित सरकारी खर्चमा सांसदको विदेश सयर

    विभिन्न मुलुकमा रहेका कूटनीतिक नियोगको अवस्था बुझ्न भन्दै परिवार, आफन्तसहित सांसदको टोली विदेश भ्रमणमा जाँदै छ । संघीय संसद्को सार्वजनिक लेखा समितिका सांसदहरू सरकारी खर्चमा विदेश यात्रामा निस्कन लागेका हुन् । लेखा समितिअन्तर्गत गठित उपसमितिमा रहेका चार सांसदसहित समिति सभापति, एक जना समिति सचिवालय सदस्य र परराष्ट्र मन्त्रालयका उपसचिव यही साताभित्र पश्चिम एसिया र युरोपका…

    Read More
  • अपराध/दुर्घटना

    लुटतन्त्रको विरुद्धमा आवाज उठाउँदा छोरालाई मारियो : कुमार पौडेलका बुबा

    सर्लाही/नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको भिडन्तमा बिहीबार मारिएको नभई हत्या भएको दाबी आफन्तले गरेका छन् । लालबन्दी–१ लखन्देही खोलादेखि पूर्वको जंगलमा बिहीबार दिउँसो गस्ती जाँदै गरेको टोलीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा गोली लागेर पौडेल मारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ४७ वर्षीय छोरा गुमाएका वाग्मती नगरपालिका–२ धरहराका ७२ वर्षीय खिलकराज…

    Read More
  • अपराध/दुर्घटना

    प्रधानमन्त्री मातहतको बजेट : तालिम र अनुगमनमै साढे ४ अर्ब स्वाहा

    काठमाडौँ /प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो र मातहत निकायका नाममा विनियोजित अर्बौंमध्ये अधिकांश बजेट कार्यालयको संस्थागत सुधार, तालिम, प्रशिक्षण र प्रविधि विकास शीर्षकमा छुट्याएको छ । यिनै शीर्षकमा बर्सेनि अर्बौं रुपैयाँ सकिने गरे पनि ठोस परिणाम देखिने गरेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् र मातहतका १२ निकायका लागि राज्यले ४ अर्ब ६५ करोड ६९ लाख…

    Read More
  • अपराध/दुर्घटना

    यो कस्तो अचम्म ! अख्तियारले ‘भेटेन’ गोविन्दराज जोशीको फाइल

    काठमाडौं /अख्तियारले पूर्वमन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशीविरुद्ध दर्ता ‘अकुत’ मुद्दामा मागबमोजिमको निर्णय फाइल फेला पर्न नसकेको प्रस्टीकरण सर्वोच्च अदालतलाई दिएको छ। अख्तियारका सचिव महेश्वर न्यौपानेले सर्वोच्चमा गएर यस्तो प्रस्टीकरण बुझाएका हुन्। प्रस्टीकरणमा फाइल खोजीका लागि अख्तियारले विशेष समिति गठन गरेको उल्लेख छ। सर्वोच्चले गत जेठ २३ गते जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा निर्णय फाइल नपठाएर अख्तियारले…

    Read More
  • चितवन सेरोफेरो

    प्रेस स्वतन्त्रताको पक्षमा चितवनमा सहित देशब्यापी हस्ताक्षर संकलन अभियान

    चितवन । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै नेपाल पत्रकार महासंघले घोषणा गरेको तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत मङ्गलबारबाट प्रेस स्वतन्त्रताको पक्षमा देशब्यापी हस्ताक्षर संकलन अभियान सुरु भएको छ । मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानहरु अविलम्ब फिर्ता लिन माग राख्दै बैशाख २९ देखि जेठ २५ गतेसम्म दुई…

    Read More
  • आयोजना अल्झाउने ठेकेदारलाई अयोग्य घोषणा गर्नुपर्छ : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्राथमिकता प्राप्त आयोजनाहरू लामो समयदेखि अल्झाइरहने ठेकेदारलाई ‘अयोग्य’ घोषणा गर्नुपर्ने बताएका छन् । त्यस्ता आयोजनाहरूको प्रगति सन्तोषजनक हुन नसकेको भन्दै उनले निश्चित समय दिएर आयोजना पूरा गर्न लगाउनुपर्ने र त्यसपछि सम्बन्धित ठेकेदारलाई अयोग्य घोषणा गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् । बुधबार राष्ट्रिय विकास समस्या समाधान समितिको ४५औँ बैठकका क्रममा उहाँले आयोजना…

    Read More
  • नेपालमा फेरि युद्ध सम्भव छ ?

    यतिबेला सर्वत्र चर्चा छ, नेत्रविक्रम चन्द ‘विप्लव’को । चर्चासँगै उनी सबैभन्दा जोखिममा पनि छन् । किनकि उनले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० लाई सरकारले प्रतिवन्ध लगाएको छ । प्रचलित कानुन अनुसार पक्राउ परे भने उनलाई जन्मकैदको सजाय हुने छ । विप्लवका नेतारकार्यकर्तालाई जहाँ देख्यो त्यहीँ घुँडामुनि गोली हान्ने सरकारको आदेश छ । निशाना मिलेन…

    Read More